यस्तो देखियो नागरिक उन्मुक्ति पार्टीको अन्तिम केन्द्रीय समितिको बैठक

नागरिक उन्मुक्ति पार्टीको अन्तिम केन्द्रीय समितिको बैठक बसेको छ। कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा नाउपाको अन्तिम बैठक बसेको हो। सीके राउत नेतृत्वको जनमत पार्टीसँग एकता गर्नुअघि नाउपाले महत्त्वपूर्ण निर्णय गर्न बैठक बसेको हो।

बैठकले जनमतसँग एकता गर्ने विषयलाई औपचारिकरूपमा निर्णय गर्ने बताइएको छ। बैठकमा पार्टीका संरक्षक रेशम चौधरी, अध्यक्ष रञ्जिता श्रेष्ठले विशेष सम्बोधन गरेका छन्। उनीहरूले पार्टी एकतापछि आफूहरू झनै बलियो बनेर जाने नेताहरूलाई आश्वासन दिए।
हर्नुस् तस्बिरहरू:




Leave a Reply

Your email address will not be published. Required fields are marked *