देश
राष्ट्रवादलाई भारतविरोधसँग जोड्ने उग्र राष्ट्रवादको युग समाप्त भयो : अर्थमन्त्री वाग्ले (अन्तर्वार्ता)
नेपालमा बाढीले ठूलो क्षति पुर्याएको एक महिनापछि नयाँ सरकारले पुनर्निर्माणलाई तीव्रता दिएको छ। अर्थमन्त्री स्वर्णिम वाग्ले बाढीपछिको अवस्था र पुनर्निर्माणका लागि सहयोग जुटाउने विषयमा छलफल गर्न पहिलो विदेश भ्रमणका रूपमा नयाँदिल्ली पुगेका थिए। उनले भारतसँगको सम्बन्धलाई नयाँ ढंगले अघि बढाउने, पुराना व्यापार तथा कनेक्टिभिटीसम्बन्धी परियोजनाको पुनरावलोकन गर्ने र नेपालका...
थारूवानगायक राज कुश्मी र गायिका सोनु कुश्मीको झुम्रा गीत विवादमा तानिएको छ। परम्परागत थारू भाषाको उक्त गीत यसअघि नै अरूले गाएको र त्यसको लयसमेत अरूकै रहेको भन्दै विवाद उत्पन्न भएपछि दुवै जनाले स्पष्टीकरण दिएका छन्। उक्त गीतका सर्जक दाङ देउखुरीका लल्टा चौधरी हुन्। लल्टा र सोमती चौधरीको स्वर रहेको...
थारूवानमाथिल्लो त्रिशूली-१ जलविद्युत आयोजनाको सुरूङमा १८ शव फेला परेका छन्। भोटेकोशी नदिमा भदौ १० गते आएको विनाशकारी बाढीका कारण बेपत्ता भएकाहरुको खोजी कार्य गर्नेमा शुक्रबार सुरूमा अडिट–३ टनेलभित्र छडको जालीमा अल्झिएको अवस्थामा ६ वटा शव फेला परेका थिए। फेरि खोजीका क्रममा थप १२ वटा शव देखिएको र निकाल्ने प्रयास...
थारूवानअष्ट्रेलियाले विदेशी विद्यार्थीलाई अध्ययनका क्रममा श्रीमान्/श्रीमती तथा बालबालिकालाई आफूसँगै लैजान पाउने व्यवस्थामा कडाइ गर्ने भएको छ। अष्ट्रेलिया सरकारले आप्रवासनको संख्या घटाउने योजनाअन्तर्गत अधिकांश विद्यार्थी भिसामा आश्रित परिवारका सदस्यलाई ल्याउन रोक लगाउने नीति अघि सारेको हो। गृह मामिला मन्त्री टोनी बर्कले अस्थायी भिसासम्बन्धी नियममा व्यापक सुधारको घोषणा गरेका छन्। सरकारले...
थारूवानसंविधान संशोधनसम्बन्धी प्रतिनिधिसभा नियमावलीका दुई वटा नियमहरू कार्यान्वयन नगरी यथास्थितिमा राख्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ। प्रधानन्यायाधीश मनोजकुमार शर्मा, न्यायाधीशहरू कुमार रेग्मी, नहकुल सुवेदी, विनोद शर्मा र शारंगा सुवेदी सम्मिलित संवैधानिक इजलासले उक्त नियमावली कार्यान्वयनमा रोक लगाएको हो। नेपाली कांग्रेसकी राष्ट्रियसभा संसदीय दलकी नेता कमला देवी पन्तसमेतले संघीय...
थारूवाननेपालले बंगलादेशसँग द्विपक्षीय सिरिज खेल्ने भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले मार्च अन्तिम साता नेपाल र बंगलादेशबीच टी-२०आइ सिरिज हुने जानकारी दिएको छ। क्यानका सचिव पारस खड्काले उक्त प्रतियोगिता नेपालमै आयोजना हुने जानकारी दिएका छन्। क्यानका अनुसार नेपाल र बंगलादेशको खेल चैत १२, १४ र १६ गते आयोजना हुनेछ।...
थारूवानसीके राउतको पार्टीबाट विद्रोह गरेर निस्किएका दीपककुमार साह उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री बनेका छन्। प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले साहलाई उद्योग मन्त्रीमा नियुक्त गरेक हुन्। उनले आजै सपथ लिई पदभार ग्रहणसमेत गरेका छन्। मन्त्री गौरीकुमारी यादवले राजीनामा दिएपछि प्रधानमन्त्री बालेनले ग्यास अभावको समस्या हटाउने जिम्मा दीपकलाई...
थारूवानगृहमन्त्री सुधन गुरुङले आफूहरू राजनीति सिक्न नभई राजनीति सिकाउन आएको बताएका छन्। जेनजी दिवसको अवसरमा मंगलबार आयोजित कार्यक्रममा सम्बोधन गर्दै गृहमन्त्री गुरुङले आफूहरूले युवा पुस्तालाई सेवाको राजनीति सिकाउने बताए। ‘हामी राजनीति सिकाउन आएका हौं, सिक्न होइन,’ उनले भने, ‘तपाईंहरूको राजनीतिले जनतालाई राज गर्न सिकायो। यो युवा पुस्ताको सरकार हो,...
थारूवाननुवाकोटको विदुर नगरपालिका–१० मा पर्ने बेत्रावतीस्थित एउटै घर भित्रबाट २४ वटा शव निकालिएको छ । जिल्ला प्रहरी कार्यालय नुवाकोटका एसपी विपिन रेग्मीका अनुसार बेत्रावतीको उत्तरगया मिनी मार्ट भएको घरबाट २४ वटा शव निकालिएको हो । ‘हाम्रो क्षमताले भ्याएसम्म खोजेर २४ शव निकालेका छौं । अरू ठाउँमा अझै खोज्न बाँकी...
थारूवानअर्जेन्टिनाका कप्तान एवं विश्वप्रसिद्ध फुटबलर लियोनल मेसीले राष्ट्रिय टिमबाट संन्यास लिने घोषणा गरेका छन्। लामो समयदेखि राष्ट्रिय टिममा बिताएको यात्रापछि मेसीले आफूले अब राष्ट्रिय टिमलाई थप दिन बाँकी नरहेको भन्दै संन्यासको निर्णय सार्वजनिक गरेका हुन्। मेसीले सामाजिक सञ्जालमार्फत भावुक वक्तव्य जारी गर्दै यो निर्णय आफ्ना लागि निकै पीडादायी भए...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश