समाचार
आयोजक नेपाल थारू संघ ललितपुरले जित्यो फुटसल प्रतियोगिताको उपाधि
नेपाल थारू संघ ललितपुरले आयोजा गरेको फुटसल प्रतियोगिताको उपाधि आयोजक टिमले जितेको छ। उसले ट्रफीसहित १ लाख राशि प्राप्त गरेको छ। त्यस्तै दोस्रो भएको बारा एफसीले ५० हजार राशि प्राप्त गर्यो। प्रतियोगितामा १६ टिम सहभागी थिए। प्रतियोगितामा थारू विद्यार्थी समाजका अध्यक्ष विमल चौधरीले ट्रफी र पुरस्कार राशि विजेतालाई प्रदान...
थारूवानसर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टीका संस्थापक नेता रेशम चौधरीको कैद माफी मिनाहालाई सदर गरेको छ । न्यायाधीशहरु शारंगा सुवेदी र श्रीकान्त पौडेलको इजलासले चौधरीलाई माफीमिनाहा दिने राष्ट्रपति रामचन्द्र पौडेलको निर्णयलाई सदर गरेको हो । माफीमिनाहा विरुद्ध सर्वोच्च अदालत पुगेकी शारदा कडायतको रिट निवेदन खारेज भएको हो । जेठ, २०८०...
थारूवाननेपालमा बाढीले ठूलो क्षति पुर्याएको एक महिनापछि नयाँ सरकारले पुनर्निर्माणलाई तीव्रता दिएको छ। अर्थमन्त्री स्वर्णिम वाग्ले बाढीपछिको अवस्था र पुनर्निर्माणका लागि सहयोग जुटाउने विषयमा छलफल गर्न पहिलो विदेश भ्रमणका रूपमा नयाँदिल्ली पुगेका थिए। उनले भारतसँगको सम्बन्धलाई नयाँ ढंगले अघि बढाउने, पुराना व्यापार तथा कनेक्टिभिटीसम्बन्धी परियोजनाको पुनरावलोकन गर्ने र नेपालका...
थारूवानCol Guru Saday Batabyal (Retd) चीनको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) नेपालमा सम्पर्क सञ्जाल र समृद्धिको नारासहित प्रवेश गर्यो। तर, कूटनीतिक आवरणमुनि यसको एउटा महत्वाकांक्षी भूराजनीतिक उद्देश्य लुकेको छ—दीर्घकालीन रूपमा कुनै ठोस उपलब्धि दिनुअघि नै हिमालयलाई अस्थिर बनाउने जोखिम। लेखकका अनुसार नेपालप्रति बेइजिङको चासो छिमेकीप्रतिको सद्भावनाभन्दा पनि काठमाडौँको ऐतिहासिक...
थारूवानजापानको फुकुओकामा जितिया मिलन कार्यक्रम मनाइएको छ। थारु समुदाय क्युशुले दोस्रो जितिया मिलन कार्यक्रम आयोजना गरेको हो। थारु समुदायको मौलिक भाषा, संस्कृति, परम्परा, कला र पहिचानलाई जापानमा संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित कार्यक्रममा थारु समुदायका विभिन्न मौलिक सांस्कृतिक प्रस्तुतिहरू प्रदर्शन गरिएको थियो। कार्यक्रममा थारु संस्कृतिमा आधारित नाचगान, परम्परागत...
थारूवानगायक राज कुश्मी र गायिका सोनु कुश्मीको झुम्रा गीत विवादमा तानिएको छ। परम्परागत थारू भाषाको उक्त गीत यसअघि नै अरूले गाएको र त्यसको लयसमेत अरूकै रहेको भन्दै विवाद उत्पन्न भएपछि दुवै जनाले स्पष्टीकरण दिएका छन्। उक्त गीतका सर्जक दाङ देउखुरीका लल्टा चौधरी हुन्। लल्टा र सोमती चौधरीको स्वर रहेको...
थारूवानमाथिल्लो त्रिशूली-१ जलविद्युत आयोजनाको सुरूङमा १८ शव फेला परेका छन्। भोटेकोशी नदिमा भदौ १० गते आएको विनाशकारी बाढीका कारण बेपत्ता भएकाहरुको खोजी कार्य गर्नेमा शुक्रबार सुरूमा अडिट–३ टनेलभित्र छडको जालीमा अल्झिएको अवस्थामा ६ वटा शव फेला परेका थिए। फेरि खोजीका क्रममा थप १२ वटा शव देखिएको र निकाल्ने प्रयास...
थारूवानकृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले जलवायु परिवर्तन तथा प्राकृतिक विपद्बाट कृषि क्षेत्रमा हुने क्षतिको राहत व्यवस्थापन प्रदेश सरकारमार्फत गरिँदै आएको बताएकी छिन् । शुक्रबार राष्ट्रिय सभाको बैठकमा सांसद रुक्मिणी कोइरालाले जलवायु परिवर्तन, बाढीपहिरो, खडेरी, असिना, अतिवृष्टिलगायतका विपद्बाट प्रभावित किसानको संरक्षण, शीघ्र राहत तथा क्षतिपूर्ति र कृषि बीमाको पहुँच...
थारूवाननेपाल मेडिकल काउन्सिलमा पाँच जना सदस्य नियुक्त भएका छन्। नवनियुक्त सदस्यहरूले शुक्रबार स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। नवनियुक्त सदस्यहरूमा डा. गोपाल कुमार चौधरी, डा. प्रतिभा बिष्ट रोका, डा. श्यामेन्द्र बहादुर सिंह, डा. बोध विक्रम कार्की र डा. सुभित मास्के छन्। नियुक्तिपछि...
थारूवानअष्ट्रेलियाले विदेशी विद्यार्थीलाई अध्ययनका क्रममा श्रीमान्/श्रीमती तथा बालबालिकालाई आफूसँगै लैजान पाउने व्यवस्थामा कडाइ गर्ने भएको छ। अष्ट्रेलिया सरकारले आप्रवासनको संख्या घटाउने योजनाअन्तर्गत अधिकांश विद्यार्थी भिसामा आश्रित परिवारका सदस्यलाई ल्याउन रोक लगाउने नीति अघि सारेको हो। गृह मामिला मन्त्री टोनी बर्कले अस्थायी भिसासम्बन्धी नियममा व्यापक सुधारको घोषणा गरेका छन्। सरकारले...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश