विशेष
केपी ओली र रमेश लेखकलाई थुनामुक्त गर्न सर्वोच्चको परमादेश, बिहीबार रिहा हुने
सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकमाथी २६ गते भित्र अनुसन्धान गरिसक्न आदेश दिएको छ। न्यायाधीशहरु विनोद शर्मा र सुनिल कुमार पोखरेलको इजलासले ओली र लेखकलाई थुनामुक्त गर्न अस्वीकार गरेको हो । तर सर्वोच्चले २६ चैत (बिहीबार) भित्र अनुसन्धान टुङ्गिन नसके उनीहरूलाई थुनामुक्त गर्नू भनेको...
थारूवानकाठमाडौं जिल्ला अदालतले नेकपा एमाले नेतृ एवं लुम्बिनी प्रदेशकी सांसद रेखाकुमारी शर्मालाई रिहा गर्न आदेश दिएको छ। न्यायाधीश जगतबहादुर पौडेलको एकल इजलासले आइतबार प्रदेश सांसद शर्मालाई रिहा गर्न आदेश दिएको हो। महान्यायाधिवक्ताको कार्यालयले २०८२ जेठ १६ गते निर्णय भइसकेको बताउँदै काठमाडौं जिल्ला अदालतले शर्मालाई हिरासतमुक्त गर्न आदेश दिएको हो।...
थारूवानजिल्ला अदालत काठमाडौंले सर्वोच्च अदालतका शाखा अधिकृत महिमान सिंह विष्टलाई लिखतसम्बन्धी कसुरमा दोषी ठहर गरेको छ । सर्वोच्च अदालतका शाखा अधिकृत विष्टले जारी गरेको फर्जी पत्रका आधारमा नागरिक उन्मुक्ति पार्टीका तत्कालिन संस्थापक नेता रेशम चौधरी पक्राउ परेका थिए । उक्त घटनापछि विष्ट पक्राउ परेका थिए । न्यायाधीश खिमानन्द भुषालको...
थारूवानअधिकार थारू। कुनै समय थियो, थरुहट आन्दोलन, राजनीति, आगामी बाटो र थारु समुदायले कसरी संगठित रूपमा आफ्नो बलियो उपस्थिति निर्माण गर्ने भन्ने विषयमा गम्भीर बहस र छलफल भइरहन्थ्यो। त्यही बहसको क्रममा मेरो कानमा बारम्बार एउटा नाम गुञ्जिन्थ्यो ‘लक्ष्मण थारु’। उमेर सानो थियो, तर राजनीतिक चेतनाले भरिएको परिवारमा हुर्किएको हुनाले...
थारूवानविनय आजाद/कान्तिपुरबाट साभार लहान नगरपालिका-१५ मा पर्ने सिंगो ढोढना गाउँ अहिले शोकमग्न छ । काठमाडौंमा भएको जेन–जीको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर ज्यान गुमाएकामध्ये २७ वर्षीय विजय चौधरी यसै गाउँका हुन् । यहाँका स्थानीय हरिप्रसाद चौधरीको कान्छा छोरी थिए उनी । विजय श्रीमती र एक चार वर्षकी छोरीसहित करिब...
थारूवानप्रतिनिधिसभाले विभिन्न पाँच वटा महत्त्वपूर्ण विधेयकहरू पारित गर्ने गरी भदौ महिनाको दोस्रो पाक्षिक क्यालेन्डर बनाएको भएको छ । यसका निम्ति शुक्रबार सभामुख देवराज घिमिरेले प्रमुख पाँच राजनीतिक दलका प्रमुख सचेतक र सचेतकसँग छलफल गरेका छन्। सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा बसेको बैठकपछि सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले...
थारूवाननागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले नाउपाको जितमा पहाडी समुदायको साथ पनि जोडिएको बताएकी छन्। उनले सामाजिक सञ्जालमार्फत नाउपाको जित थारूमात्रले नभएर पहाडीको पनि साथ पाएको सुनिश्ति भएको उल्लेख गरेकी हुन्। अध्यक्ष श्रेष्ठले थारू-पहाडी भाइ भाइ भएको र जातीयता भड्काउने प्रवृत्तिको विरोधसमेत गरेकी छन्। उनले जनताले दिएको जित गीतको...
थारूवानसीके राउत नेतृत्वको जनमत पार्टीले रुपन्देही-३ को उपनिर्वाचनका लागि अघिल्लो चुनावमा नागरिक उन्मुक्ति (नाउपा) रुपन्देही-१ बाट उठेका उम्मेदवारलाई पार्टीमा भित्र्याएको छ। गत निर्वाचनमा रुपन्देही-१ बाट उम्मदेवार धनिराम चौधरीलाई आइतबार जनमत प्रवेश गराइएको हो। गत निर्वाचनमा रुपन्देही-१ मा उनले १३ हजार ९६२ मत सहित चौथो स्थानको मत ल्याएका थिए। रुपन्देही-३...
थारूवानकाठमाडौंका थारूहरूले अस्टिम्की पर्व मनाएका छन्। शनिबार बुद्धनगरस्थित क्वालिटी ब्यांक्वेटमा अग्रसान थारू महिला समाजको आयोजनामा अस्टिम्की पर्व मनाइएको छ। बर्तालु महिलाहरूले अस्टिम्की चित्रमा टिकेर पर्व मनाएका हुन्। सो अवसरमा सांस्कृतिक नृत्यहरू पनि प्रस्तुत गरिएको थियो। कार्यक्रममा प्रतिनिधिसभा सदस्य अरुण कुमार चौधरी प्रमुख अतिथि रहेका थिए। कार्यक्रममा प्रदेश सांसद लक्ष्मण...
थारूवानकोशी प्रदेश लोकसेवा आयोगको कृषि सेवाअन्तर्गत सातौं तहको अन्तिम छनौटमा दाजुभाइ नै पुगेको विषयले चर्चा पाइरहेको छ। स्थानीय कृषि सेवा लो.पो. एन्ड डे.डे समूहको अधिकृतस्तरको सातौं तहमा एक जनाका लागि माग गरिएको थियो। उक्त पदको लिखित परीक्षा पास गरी अन्तर्वार्तामा दाजुभाइ नै पुग्न सफल भएका थिए। आयोगका अनुसार सिहराको...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश