प्रवासमा थारू
यी हुन् अमेरिकी थारूहरूको संस्था टीएफएको छात्रवृत्ति पाउने २५ जना विद्यार्थीहरू
थारू एण्ड फ्रेन्ड्स एसोसिएसन (टीएफए)ले २०२४-२०२५ शैक्षिक सत्रका लागि छात्रवृत्ति पाउने विद्यार्थीहरूको नाम घोषणा गरेको छ। टीएफएले छात्रवृत्ति पाउने २५ जना विद्यार्थीहरूले नाम सार्वजनिक गरेको हो। छात्रवृत्ति प्राप्त गर्नेहरूमा स्नातक तह अध्ययनरत ८ जना, प्लस टू अध्ययनरत १२ जना र विशेष नामांकित छात्रवृत्ति पाउने ५ जना रहेका छन्। स्नातक...
थारूवानथारु कल्याणकारिणी सभा युएईले शनिबार दुबईमा जितिया कार्यक्रम आयोजना गर्ने भएको छ। थाकस युएई महिला विभाग प्रमुख जानकी महतोलेले दुबईको अलकुद्रा पार्कमा जितिया कार्यक्रम आयोजना हुने बताइन्। कार्यक्रम राति १० बजे सुरु हुने आयोजकले बताएको छ। ‘थारु, कला, संस्कृति हाम्रो पहिचान, उसलाई संरक्षण र प्रवर्द्धन गर्ने हाम्रो अभियान’ नारासहित...
थारूवानयुएईमा विश्व आदिवासी दिवस मनाउने भएको छ। नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) युएई र महासंघमा आबद्ध ११ मातृसंस्थाहरूको संयुक्त आयोजनामा आदिवासी दिवस मनाउन लागिएको हो। आयोकका अनुसार आगामी ११ अगष्टमा दुबईको क्लब एभरेष्टको सभा हलमा विशेष कार्यक्रमका बीच कार्यक्रम मनाइनेछ। कार्यक्रममा आदिवासी जनजातिहरूको मौलिक संस्कृति झल्किने भेषभुषासहितको झाँकी प्रस्तुत...
थारूवानअमेरिकास्थित थारूहरूको छाता संगठन थारूज् एन्ड फ्रेन्ड्स एसोसियसन (टीएफए)ले छात्रवृत्ति पाएका विद्यार्थीहरूलाई पहिलो किस्ता प्रदान गरेको छ। टीएफएले सन् २०२३-२०२४ का लागि छानिएका २० जना विद्यार्थीलाई पहिलो किस्तामार्फत छात्रवृत्तिको आधा रकम बैंकमार्फत प्रदान गरेको हो। टीएफएले कूल ५ लाख ४८ हजार रूपैयाँको छात्रवृत्ति तीन श्रेणीअन्तर्गत प्रदान गर्ने निर्णय गरेको...
थारूवानअमेरिकास्थित थारूहरूको छाता संगठन थारू एन्ड फ्रेन्ड्स एसोसियसन (टीएफए)ले छात्रवृत्तिका लागि आवेदन दिएका विद्यार्थीहरूलाई धन्यवाद ज्ञापन गरेको छ। उनले आवेदन दिएर छात्रवृत्ति पाउनुपर्ने विद्यार्थीहरूको प्रयासलाई टीएफएले प्रशंसा गरेको छ। उनले छात्रवृत्तिका लागि उल्लासमय सहभागिता रहे पनि सबैलाई छात्रवृत्ति प्रदान गर्न नसकेकोप्रति दुःख व्यक्त गरेको छ। टीएफएले छात्रवृत्तिका विषयमा केही...
थारूवाननेपाली नयाँ वर्षको अवसरमा थारू कल्याणकारिणी सभा युईएले वनभोज कार्यक्रम आयोजना गरेको छ। युएईको अलकुद्रा पार्कमा आयोजना गरिएको वनभोज कार्यक्रममा नयाँ वर्षको अवसरमा शुभकामना आदानप्रदान समेत गरिएको थाकस युएईका सभापति भागरथी कुमार भगतले जानकारी दिए। सोमबार आयोजित वनभोज कार्यक्रममा युएईमा बस्ने थारू समुदायहरूको बाक्लो उपस्थिति रहेको थियो। विहान ११...
थारूवान
थारू समुदायप्रति राज्यले गरेको अतिरिक्त विभेद