थारू समाचार
एलडीसी मन्त्रीस्तरीय बैठक: नेपाललाई जलवायु न्याय र क्षतिपूर्ति दिन मन्त्री चौधरीको माग
कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरीले नेपाललाई विश्व समुदायको सहानुभूतिभन्दा जलवायु न्याय र क्षतिपूर्ति चाहिने बताएकी छन् । टिमोर–लेस्टेको राजधानी दिलीमा आयोजित अति कम विकसित राष्ट्रहरू (एलडीसी) को मन्त्रीस्तरीय बैठकमा भोटेकोशी विपद्लाई जलवायु संकटको ज्वलन्त उदाहरणका रूपमा प्रस्तुत गर्दै उनले उक्त कुरा बताएकी हुन्। मन्त्री चौधरीले हरितगृह ग्यास...
थारूवानकाठमाडौंमा यसवर्ष आयोजना हुने भनिएको थारु राष्ट्रिय अष्टिम्की तिहार स्थगित गरिएको छ। रसुवा-भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीका कारण ठूलो जनधनको क्षति हुनुका साथै धेरै जनाको ज्यान गएको र केही अझै बेपत्ता रहेको अवस्थालाई मध्यनजर गर्दै अष्टिम्की तिहार स्थगित गर्ने निर्णय गरिएको हो। अग्रासन थारु महिला समाज काठमाडौंको संयोजकत्व तथा...
थारूवान‘घरखर्चका लागि एक-दुई दिनभित्र ५० हजार रुपैयाँ पठाइदिन्छु, चिन्ता नमान्नु,’ गत बुधबार बिहान साढे ६ बजे टीकापुर नगरपालिका-१ समितिपुरका २६ वर्षीय दीपक चौधरीले बुवा विक्रमलाई फोनमा भनेका थिए। छोराले खर्च पठाइदिने ढाडस दिएको केही घण्टामै भोटेकोशीमा भीषण बाढी आएको सुनेपछि विक्रमले फेरि दीपकको फोनमा सम्पर्क गर्न खोजे। तर दीपकको...
थारूवानकाठमाडौं त्रिवि शिक्षण अस्पताल परिसरमा हातमा फोटो समातेर मलिन अनुहारमा हिँडिरहेकी थिइन् दाङ तुल्सिपुर-१५ की अनिता चौधरी । उनको पछिपछि आँखाभरि आँसु लिएर हिँडिरहेका थिए अनिताका बुबा चिन्तबहादुर चौधरी । अनिता र उनका बुबा अस्पताल आउनुको कारण थियो गत बुधबार भोटेकोशी आएको बाढीपछि सम्पर्कविहीन भएका अनिताका भाइ अरुण चौधरीको...
थारूवानरसुवा बाढीपीडितका लागि थारू कल्याणकारिणी सभा, दक्षिण कोरियाले आर्थिक सहयोग गरेको छ। सभामा आबद्ध पदाधिकारी तथा सदस्यहरूले प्रारम्भिक चरणमा ६८ हजार १२२ रुपैयाँ सहयोग गरेका हुन्। सभाले प्रधानमन्त्री राहत कोषमा उक्त रकम जम्मा गरेका हुन्। नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत तथा उद्धारमा सहयोग पुर्याउने उद्देश्यले...
थारूवानसुरक्षाकर्मीले बाढी प्रभावित क्षेत्र रसुवा र नुवाकोट क्षेत्रबाट आइतबार ८ जना थारूलाई उद्धार गरेको छ। विपद् प्राधिकरणका अनुसार सप्तरी, बर्दिया, कैलाली, नवलपरासी, सिरहा र दाङका थारूहरूलाई उद्धार गरिएको हो। आइतबार भएकाहरू देवलाल चौधरी/सप्तरी बैराम थारू/बर्दिया लेसराम चौधरी/कैलाली वीरबम थारू/बर्दिया किशोर चौधरी/नवलपरासी नवीन चौधरी/नवलपरासी निराजन चौधरी/सिरहा गोकर्णप्रसाद चौधरी/दाङ त्यस्तै शनिबार...
थारूवानभदौ १० गते विहान रसुवास्थित भोटेकोशीमा आएको बाढीले सम्पर्कविहीन भएका व्यक्तिका आफन्तजन उद्धारको प्रतिक्षा गर्दै छटपटिन थालेका छन् । टीकापुर नगरपालिका, जानकी गाउँपालिका र जोशीपुर गाउँपालिका केही व्यक्ति सम्पर्कमा आए पनि ३६ जना अझै सम्पर्कमा छैनन् । २१६ नम्बर सुरुङमा फसेकाहरुका परिवार उद्धार भएको खबर सुन्न आँतुर छन् ।...
थारूवानबाढी प्रभावित क्षेत्रका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब दुई अर्ब रुपैयाँ जम्मा भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहका अनुसार ३६ घण्टामा १.९ अर्बभन्दा बढी रकम संकलन भएको हो। अर्थ मन्त्रालयका अनुसार शुक्रबारमात्रै ३८ करोड ५५ लाख सहयोग जम्मा भएको थियो। शुक्रबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमार्फत अर्थ मन्त्रालयमा विभिन्न...
थारूवानरसुवामा आएको बाढीमा सम्पर्कविही भएका ४२ जना थारूलाई सुरक्षाकर्मीले उद्धार गरेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जारी गरेको तथ्यांकअनुसार विभिन्न जिल्लाका ४२ जना थारूहरूको उद्धार गरिएको हो। हालसम्म ६५७ नेपालीको उद्धार गरिएकोमा ४२ जना थारूहरू रहेका छन्। उद्धार गरिनेमा कैलाली, बर्दिया, बाँके, दाङ, कपिलवस्तु, रुपन्देही, नवलपरासी...
थारूवानरसुवामा आएको बाढीमा परेर कैलालीको टीकापुर नगरपालिकाका मात्रै ३० जनाभन्दा बढी व्यक्ति अझै सम्पर्कविहीन छन्। उनीहरूमध्ये धेरैजसो त्यहाँ जलविद्युत् गृह निर्माणको काममा मजदुरीका लागि गएको पाइएको छ। स्थानीयहरूलाई त्यहाँ लैजाने एक ठेकेदार तुलाराम चौधरीका अनुसार उनका ३० जना कामदार सुरुङभित्रै फसेका छन्। बाढी आएपछि उनीहरूसँग सम्पर्क हुन नसकेको उनले...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश