सलिमा
थारु सङ्हाति ब्यान्डको प्रस्तुतिका लागि अनलाइन टिकट खुला
ललितपुरमा आयोजना हुने थारु सङ्हाति ब्यान्डको प्रस्तुतिका लागि अनलाइन टिकट खुलाइएको छ। आयोजकले इसेवामार्फत सामान्य र भीआइपीतर्फ टिकट खुलाएको हो। ब्यान्डका प्रमुख गायकसमेत रहेका आरके थारूका अनुसार सामान्यतर्फ ७५० र भीआइपीतर्फ १२५० रुपैयाँ टिकट तोकिएको छ। टिकट सीमित भएले आफ्नो भाग सुरक्षित गर्न ब्यान्डले अपील गरेको छ। थारु सङ्हाति...
थारूवानथारू समुदायका चर्चित गायक हुन् आरके थारू। थारू सांगीतिक क्षेत्रमा उनले आफ्नो छुट्टै पहिचान बनाएका छन्। थुप्रै हिट गीता गाएका उनको गायिकीको फ्यानहरू पनि थुप्रै छन्। तिनै आरके थारूले थारु सङ्हाति नामक ब्यान्ड पनि खोलेका छन्। चितवनको खिचरा महोत्सवमा भब्य प्रदर्शन गरेको थारु सङ्हातिले अब काठमाडौंमा प्रस्तुति दिने भएको...
थारूवानझुम्की प्रोडक्सन्स व्यानरले नेपालको विभिन्न पुर्वी लहान, पोखरा, मुस्ताङ तथा जोमसोमजस्ता रमणीय ठाउँहरूमा छायांकन गरेको छ। गीतको फर्स्ट लुक तथा पोस्टर सार्वजनिक भएको छ। अरूण आर्यण चौधरीको प्रस्तुति तथा झुम्की प्रोडक्सनस र सेविल इन्टरटेन्मेन्टको संयुक्त सहकार्य रहेको गीतमा विवेक चौधरी र अनु चौधरीको सुमधुर आवाजमा सजिएको छ साथै संगीत...
थारूवानथारूहरूको नयाँ वर्ष माघीको अवसरमा अहिले थारू बाहुल्य क्षेत्रमा मेला/महोत्सवको रौनक छ। थारू बाहुल्य क्षेत्रमा मात्र नभएर ठूल्ठूला सहरमा पनि मेला/महोत्सव लाग्दै आएको छ। पश्चिम तराईका केही महोत्सवहरूमा भने ‘थारू गाउँ’को प्रचलन पनि प्रख्यात छ। विशेषतः मूल मेलाभित्र केही क्षेत्रमा थारू गाउँको नाम दिइएको मिनी महोत्सव लगाइन्छ। तर, थारू...
थारूवानअभिनेता प्रदीपकुमार चौधरीले फिल्म ‘तरंग’ मार्फत निर्देशनमा डेब्यू गर्ने भएका छन्। उनको पहिलो निर्देशकीय प्रोजेक्टको टाइटल सार्वजनिक गरिएको छ। १६ मंसिरदेखि छायांकनमा जाने यो फिल्मको पटकथा लेखन पनि चौधरीकै हुनेछ। सुजन राई र तर्कराज जोशी निर्माता रहेको फिल्म मनोरम प्रोडक्सनको ब्यानरमा निर्माण हुन लागेको हो। छायांकनअघि कलाकारको नाम सार्वजनिक...
थारूवानपूर्वेली थारू लोक गीत ऋतु वसन्तको म्युजिक भिडियो झुम्की प्रोडक्सनले सार्वजनिक भएको छ। फागुन-चैतलगत्तै सुरू हुने वसन्त ऋतुको आगमनसँगै थारू गाउँहरू उक्त गीत गाइन्छ। थारू जनजीवन र घटनाक्रमलाई सम्रण गर्दै गाउने थारू लोक भाकालाई आजको पुस्ताले पनी सम्झिउन भनेर तयार पारिएको झुम्की प्रोडक्सनले जनाएको छ। अरूण आर्यण चौधरीको प्रस्तुति...
थारूवानथारू म्युजिक भिडियोको छायाँकन अष्ट्रेलियामा गरिएको छ। झुम्की प्रोडक्सनले अष्ट्रेलियाको सिड्नीलगायत क्षेत्रमा थारू म्युजिक भिडियोको छायाँकन गरेको हो। उक्त म्युजिक भिडियोको फस्ट लुक सार्वजनिक भएको छ। अरुण आर्यन चौधरीले म्युजिक भिडियोमा अभियन गर्दैछन्। उनलाई पूजा चौधरीले अभियनमा साथ दिनेछिन्। भिडियोको निर्देशन पनि उनी स्वयंले गरेका छन्। भिडियोलाई ज्योती चौधरी...
थारूवानपछिल्लो समय थारू नेपाली मिश्रित गीत आउने क्रम जारी छ। नेपाली सांगीतिक क्षेत्रमा निकै चर्चा हुने गरेकाले पनि थारू नेपाली गीतप्रति गायक गायिकाहरू आकर्षित भएका हुन्। अष्ट्रेलियामा बसोबास गर्ने अरुण आर्यन चौधरीले यस्तै गीत बजारमा ल्याएका छन्। उनले झुम्की प्रडोक्सनमार्फत् थारू नेपाली मिश्रित गीत ‘झुम्काना’ सार्वजनिक गरेका हुन्। टेकराज...
थारूवानझुम्की प्रोडक्सनको पहिलो गीतले सर्वोकृष्टसहित पाँच अवार्ड हात पारेको छ। अरुण आर्यन चौधरीले निर्माण गरेको ‘हेर्ती हेर्ती मोहनी लगैना’ गीतले राष्ट्रिय थारू म्युजिक अवार्डको वर्षको सर्वाधिक रुचाइएको गीत बन्न गएको हो। उक्त गीतमार्फत सर्वोत्कृष्ट आधुनिक गायनतर्फ आरके थारू, सर्वोत्कृष्ट संगीतकारतर्फ आरके थारू र म्युजिक भिडियो अभिनयतर्फ सर्वोत्कृष्ट मोडल (पुरुष)...
थारूवानप्रमोद खरेलको सुमधुर स्वरमा सजिएको थारु गीतको सुटिङ सुरू गरिएको छ। पर्यटकीय क्षेत्र चितवनको शिवघाटबाट सुटिङ सुरू गरिएको निर्माण टोलीले जानकारी दिएको छ। विनय वैद्यको शब्द/संगीतमा रहेको उक्त थारू गीत कुनै बेला धेरै रुचाइएको थियो। शास्त्रीय विधाको थारू गीत भएकाले पनि धेरैले रुचाएको रचनाकार विनय वैद्यले बताए। गीतलाई केशव...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश