सँस्कृति
‘होमस्टे’ले बदलिँदै थारू महिलाको जीवनशैली
नवलपरासी (बर्दघाट सुस्तापूर्व)को देवचुली नगरपालिका–१७ पिप्रहरमा सञ्चालित सामुदायिक होमस्टे (घरबास) अहिले केवल पर्यटक बस्ने ठाउँ मात्र बनेको छैन, यसले स्थानीय थारू महिलाको जीवनशैली, आत्मविश्वास र आर्थिक अवस्था नै परिवर्तन गर्न थालेको छ । केही वर्षअघिसम्म घरधन्दा, बालबालिका हेरचाह र खेतीपातीमै सीमित रहने यहाँका महिला अहिले पाहुनाको स्वागतदेखि व्यवस्थापन र...
थारूवानलुम्बिनी प्रदेश सरकारले दिएको सार्वजनिक बिदालाई नवलपरासीका तीन स्थानीय तहले मानेका छैनन्। थारू समुदायको विशेष पर्वका रूपमा रहेको ‘बड्का अट्वारी पर्व’ (ठूलो आइतबार)का अवसरका प्रदेश सरकारले आज प्रदेशका ६ जिल्लामा सार्वजनिक बिदा दिएको छ। प्रदेश सरकारले दिएको बिदा कसैले मान्ने र कसैले नमान्दा सेवाग्राहीहरू अन्यौलमा परेका छन्। थारू समुदायको...
थारूवानशत्रुघन चौधरी परिचय नेपालको पुर्व झापा देखि पश्चिम कन्चनपुरसम्मको तराई तथा भित्री मधेश गरी २४ जिल्लामा सघन बसोवास रहेको थारुहरुको कुल जनसंख्या १८०७१२४ अर्थात ६.२ प्रतिशत रहेको छ (जनगणना २०७८) । यो नेपालको कुल जनसंख्यामध्ये चौथो ठुलो जनसंख्या रहेको समुदायमा पर्दछ । थारुहरु नेपालको तराईको समतल भुभागमा हजारौँ वर्षदेखि...
थारूवानलखन चौधरी/कैलाली यतिबेला विवाहको सिजन छ। विभिन्न रीति, संस्कृति र परम्परा रहेको नेपाली समाजमा विवाहको पनि आ-आफ्नै संस्कार र चलन छ। पश्चिम नेपालको थारू बस्तीमा पनि विवाहको आफ्नै मौलिक संस्कार छ। थारू समुदायको विवाहको सुरुवाती ‘डिउली डर्ना’ अर्थात दुलहा वा दुलहीकी भाउजू, काकी मिलेर उरुदलाई जाँतोमा पिस्नेलगायतका मंगलिक कार्यबाट...
थारूवानशत्रुघन चौधरी। ‘बाबाके सगरमा मुरिया लहान गैलुँ हाँ सखिए हो सेँड्र छुटल पानी घाट…।’ यी र यस्तै भाकाका गीतले अहिले थारू बस्ती गुञ्जायमान छ। गाउँलेहरू दुःख, पीडालाई भुली सबै खानपिन गर्दै माघ मनाउन तल्लीन छन्। उसो त थारू बस्तीमा माघ आउन हप्ता दिन अगाडिदेखि चहलपहल बढिसकेको हुन्छ। गाउँबाट कामका...
थारूवानकैलालीको जानकी गाउँपालिकाले नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानको सहकार्यमा अष्टिम्की चित्रकला प्रतियोगिता आयोजना गरेको छ। प्रतियोगिता भदौ ८ गतेदेखि ११ गतेसम्म चलेको थियो। चार दिन लगाएर उत्कृष्ट चित्र बनाउनेहरूलाई जानकी गाउँपालिकाले सम्मानसमेत गरेको छ। प्रतियोगितामा जानकी गाउँपालिका वडा नं. ४ का जुना चौधरी प्रथम भएकी थिइन्। त्यस्तै जानकी गाउँपालिका वडा नं....
थारूवानकाठमाडौंबासी थारूहरूले अस्टिम्की पर्व मनाएका छन्। अग्रासन थारू महिला समूहले विभिन्न थारू संघसंस्थाको सहकार्यमा आयोजना गरेको अस्टिम्की पर्व सोमबार मनाइएको हो। बुद्धनगरस्थित क्वालिटी ब्यांक्वेटमा महिलाहरू थारू पहिरनमा सजिएर यो पर्व मनाएका हुन्। अस्टिम्की पर्वमा बरघर्या वा महटाँवाको घरको भित्ता वा डेहरीमा कृष्ण चरित्रसम्वन्धी विभिन्न वृतान्तलाई चित्रको रुपमा कोरेर...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश