जिवछ चौधरी/लहान
भूमिलाई आवाद गरेर कृषि भूमि बनाउने आदिवासी थारुहरु भूमिहीन बन्दै गएकोमा थारु अगुवाहरुले चिन्ता व्यक्त गरेका छन् । ‘भूमिपुत्र भनिने थारुहरु अव भूमिहीन थारु भन्नु पर्ने भएको छ ।’ सिरहास्थित लहान निबासी थारु अगुवा खड्गनारायण चौधरी भन्नु भयो ,– ‘लाहान क्षेत्रमा पहिला थारुहरुले भरिएको थियो, अहिले यो क्षेत्र गैह्रथारुहरुको कव्जामा छ । यहाँ मात्र होइन देशव्यापीरुपमा थारु समुदायमा यो समस्या छ । अब थारुहरुलाई त्यस क्षेत्रको भुमीपुत्र भन्न नसुहाउने स्थितिमा पुगी सकेका छौ ।’ Continue reading “थारुहरुमा भूमिकै चिन्ता”