माघीलगायत पर्वमा विदा पुनर्स्थापनाको माग गर्दै आदिवासी जनजातिको विरोध प्रदर्शन

नेपाल सरकारले आदिवासी जनजातिहरूको विभिन्न पर्व विदा कटौती गरेपछि त्यसको पुनर्स्थापनाको माग गर्दै नेपाल आदिवासी जनजाति महासंघ संघीय परिषद्ले देशैभर चरणवद्ध आन्दोलन गर्दै आएको छ। Continue reading “माघीलगायत पर्वमा विदा पुनर्स्थापनाको माग गर्दै आदिवासी जनजातिको विरोध प्रदर्शन”

पुस ६ गतेदेखि थारु भाषाको नाटक ‘करोट’ मञ्चन हुँदै

दुई वर्षको अन्तरालपछि राजधानीमा थारु भाषाको नाटक मञ्चन हुने भएको छ। ख्याल बगालको प्रस्तुती र थारु फिल्मस् प्रोडक्सनको सहयोजनामा रंगकर्मी प्रणव आकाशको लेखन तथा निर्देशनमा ‘करोट’ नाटक मञ्चन हुने भएको हो। नाटक पुस ६ गतेदेखि २१ गतेसम्म सर्वनाम थियटरमा मञ्चन हुनेछ। Continue reading “पुस ६ गतेदेखि थारु भाषाको नाटक ‘करोट’ मञ्चन हुँदै”

सिराहामा थारु भाषा सम्‍मेलन सुरु

तराईका आदिवासी थारु समुदायले आफ्‍नो मातृभाषालाई नगरभाषाको रुपमा माग गर्दै लहान सिराहामा थारु भाषा सम्‍मेलन सुरु भएको छ। Continue reading “सिराहामा थारु भाषा सम्‍मेलन सुरु”

गच्छदारको आक्रमक भाषणपछि देउवा–पौडेलबीच ‘एकता’

नेपाली कांग्रेसको महासमिति बैठकमा विजयकुमार गच्छदार बोलिरहेका थिए। उनले कांग्रेसको इतिहास, आफूले कांग्रेस छाडेर जानु र फर्किनुको कारण, पार्टीको चुनावी हार र एकताको विषयमा बोल्दै थिए। गच्छदारले विगतमा पनि नेताहरुको एकताले जित सम्भव हुने गरेको बताए। Continue reading “गच्छदारको आक्रमक भाषणपछि देउवा–पौडेलबीच ‘एकता’”

नेकपा अध्यक्ष प्रचण्डद्वारा ‘मुक्तिक डगर’ विमोचन

इतिहास बोकेको मुक्तिक डगर पत्रिकाको आज विमोचन गरिएको छ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले पत्रिकाको विमोचन गरे। इन्दु थारुको सम्पादकत्वमा पुनरागमन गरेको मुक्तिक डगर त्रैमासिकरुपमा प्रकाशन हुनेछ। विसं २०४९ सालमा इन्दुका बुबा जोखन रत्गैँयाले मुक्ति डगर आफ्नै सम्पादकत्वमा प्रकाशन सुरु गरेका थिए। उनले ७ अंकमात्र प्रकाशन गरेका थिए। Continue reading “नेकपा अध्यक्ष प्रचण्डद्वारा ‘मुक्तिक डगर’ विमोचन”

लेखक फनिश्याम थारूको निधन

काठमाडौं- बर्जु नगरपालिका ५, सुनसरीका थारु लेखक फनि श्याम थारुको ५७ वर्षको उमेरमा मंसिर २५ गते बेलुकी ७ बजे आफ्नै निवास विराटनगरमा दुःखद निधन भएको छ । Continue reading “लेखक फनिश्याम थारूको निधन”

सांसद चौधरीद्वारा पाँच करोड बढीको जग्गा दान

सप्तरीको डाक्नेश्वरी नगरपालिकाको कार्यालय भवन निर्माणका लागि प्रतिनिधिसभा सदस्य चन्द्रकान्त चौधरीले करिब पाँच करोड रुपैयाँभन्दा बढी मूल्यको १० कट्ठा जग्गाको लालपूर्जा मंगलबार हस्तान्तरण गरेका छन्। पातो बजारस्थितको उक्त जग्गा दान गरी सोको लालपूर्जा डाक्नेश्वरी नगरपालिकामा आयोजित एक समारोहका बीच मेयर शिवनारायण साहलाई हस्तान्तरण गरेका हुन्। Continue reading “सांसद चौधरीद्वारा पाँच करोड बढीको जग्गा दान”

टीकापुरबाट अर्को थरुहट आन्दोलनको उद्घोष

लखन चौधरी/धनगढी।

थरुहट/थारुवान पक्षधर नेताहरुले मंगलबारदेखि पुनः थरुहट आन्दोलन सुरु भएको उद्घोष गरेका छन्। थारु कल्याणकारिणी सभा (थाकस) कैलालीद्वारा टीकापुरमा आयोजित भेलामा थरुहट नेताहरुले पुनः थरुहट आन्दोलन सुरु भएको बताएका छन्। आन्दोलनको विकल्प नरहेको निष्कर्षमा पुगेका नेताहरुले सुरुवाती चरणमा आफ्नै पक्षधरका भगौडा नेताहरुलाई कारबाही गर्ने चेतावनी दिए। Continue reading “टीकापुरबाट अर्को थरुहट आन्दोलनको उद्घोष”

अष्ट्रेलियामा पहिलोपटक मनाइँदैछ थारु माघी पर्व

थारू समुदायको नयाँ वर्ष माघी अष्ट्रेलियाको सिडनीमा पहिलोपटक विभिन्न कार्यक्रमसहित मनाइँदैछ। थारु सोसाइटी अष्ट्रेलियाको आयोजनामा माघी पर्व हर्षोल्लासका साथ मनाउने तयारी भइरहेको सोसाइटीका पब्लिक अफिसर अरुण चौधरीले जानकारी दिए। Continue reading “अष्ट्रेलियामा पहिलोपटक मनाइँदैछ थारु माघी पर्व”

थारु समुदायमा मानव अधिकारको अवस्थाबारे बहस

विश्व मानवअधिकार दिवसको अवसर पारेर गत शनिबार थारु विद्यार्थी समाज उपत्यका समितिले थारु समुदायमा हुनेगरेको मानव अधिकारको अवस्थाबारे अन्तरक्रिया आयोजना गरेको थियो। कार्यक्रमका प्रमुख वक्ता राष्ट्रसंघ स्थायी मञ्चका उपाध्यक्ष फुलमान चौधरी, युवा नेता एवं गुठीका अध्यक्ष मिनराज चौधरी, थारु कल्याणकारिणी सभाका केन्द्रीय सदस्य एवं रिसर्चर इन्दु थारु र रिसर्चर संजय चौधरी थिए। Continue reading “थारु समुदायमा मानव अधिकारको अवस्थाबारे बहस”