‘रोल मोडल’ बन्ने दौडमा थारु चेलीहरू

लखन चौधरी/धनगढी।

कञ्चनपुरको बेलौरी नगरपालिका–७ पौलाहाकी २९ वर्षीया सुनिता चौधरीले आफ्नो कोखबाट २ बच्चालाई जन्म दिएकी छिन् । तर उनी आज २ बच्चाकी आमा होइनन्, ११ बच्चाकी आमा छिन् । अगाडि बढिरहेकी छिन् भविष्यमा सयौं बच्चाहरूको आमा बन्ने गन्तव्यमा । Continue reading “‘रोल मोडल’ बन्ने दौडमा थारु चेलीहरू”

Identity and Customary Governance in Tharu Community (A Research Paper)

Chaudhary Kanailal, (Josai International University Japan, PhD)

The Government of Nepal, in its’ Preamble in the constitution 2015 has said the ending of all forms of discrimination and oppression created by the feudalistic, autocratic and centralized unitary system of governance by protecting and promoting social and cultural solidarity, tolerance and harmony, unity in diversity by recognizing the multi-ethnic, multi-lingual, multi-religious, multi-cultural and diverse regional characteristics, resolving to build an egalitarian society funded on the proportional inclusive and participatory principles in order to ensure economic equality, prosperity and social justice by eliminating discrimination based on caste, region, language, religion and gender. Continue reading “Identity and Customary Governance in Tharu Community (A Research Paper)”

हिसिला यमीले भनिन्- रेशमलाई जेल कोचेर ठूलो अन्याय

लखन चौधरी/धनगढी।

नयाँशक्ति पार्टी नेपालकी हेडक्‍वाटर सदस्य एवं नेतृ हिसिला यमीले शनिवार धनगढीमा थारु अगुवालाई बोलाएर टीकापुर घटनाबारे छलफल गरेकी छन् । Continue reading “हिसिला यमीले भनिन्- रेशमलाई जेल कोचेर ठूलो अन्याय”

थारु साहित्य मेलाको चौथो संस्करण चैत २२-२३ गते हुने

राम अवतार चाैधरी/रूपन्देही
थारु राष्ट्रिय साहित्यिक मेलाको चौथो संस्करण चैत २२ र २३ गते रुपन्देहीमा हुने भएको छ। थारु लेखक संघको रुपन्देहीको मुर्गियामा भएको तयारी बैठकले  सैनामैनास्थित उच्च डिहवा थारु होमस्टेमा हुनेछ। Continue reading “थारु साहित्य मेलाको चौथो संस्करण चैत २२-२३ गते हुने”

कमलरी प्रथाबारे नाटक देखाउन उर्मिलाको टिम श्रीलंकामा

कमलरी अभियन्ता उर्मिला चौधरीको टिमले श्रीलंकामा नाटक प्रदर्शन गर्ने भएको छ। लैंगिक हिंसाविरुद्धको अभियानअन्तर्गत प्लान इन्टरनेशनल श्रीलंकाद्वारा आयोजित विशेष समारोहमा उनको टिमले नाटक प्रदर्शन गर्नेछ। त्यसका लागि मुक्त कमलरी विकास मञ्चको टोलफसहित उर्मिला बुधबार श्रीलंका पुगेकी छन्। Continue reading “कमलरी प्रथाबारे नाटक देखाउन उर्मिलाको टिम श्रीलंकामा”

टीकापुर घटनामा जेलबन्दी बनाइएका थारुहरुको रिहाई मागसहित गृह र कानुन मन्त्रीलाई ज्ञापन

टीकापुर घटनाको आरोपितहरुको मुद्दा खारेजी र जेल बन्दीलाई रिहाईको माग गर्दै नेपाल लोकतान्त्रिक पार्टीले गृहमन्त्री र कानुनमत्रीलाई ज्ञापन पत्र बुझाएको छ। बुधबार पार्टी अध्यक्ष भानुराम डगौंरा थारुको नेतृत्वमा ११ बुँदे ज्ञापनपत्र गृहमन्त्री राम बहादुर थापा र कानुन मन्त्री भानुभक्त ढकाललाई बुझाएको हो। Continue reading “टीकापुर घटनामा जेलबन्दी बनाइएका थारुहरुको रिहाई मागसहित गृह र कानुन मन्त्रीलाई ज्ञापन”

रेशम चौधरीको रिहाइ र निर्मलाका हत्यारा सार्वजनिक गर्न माग गर्दै टीकापुरमा प्रदर्शन

लखन चौधरी/धनगढी।

नयाँशक्ति पार्टी नेपालले बुधवार कैलालीको टीकापुरमा विरोध प्रदर्शन गरेको छ । प्रतिनिधिसभा सदस्य रेशमलाल चौधरीको रिहाइ र कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारालाई सार्वजनिक गर्न माग गर्दै विरोध प्रदर्शन गरेको हो । Continue reading “रेशम चौधरीको रिहाइ र निर्मलाका हत्यारा सार्वजनिक गर्न माग गर्दै टीकापुरमा प्रदर्शन”

नेकपाको प्रदेश कमिटी समानुपातिक समावेशी सिद्धान्तविपरीत, जम्मा ३.३१ प्रतिशत थारुको सहभागिता

तत्कालीन एमाले र माओवादी मिलेर बनेको नेकपाको प्रदेश कमिटीमा ४६ जना थारुहरु परेका छन्। सोमबार सार्वजनिक गरेको सूचीमा सबैभन्दा धेरै सुदूरपश्चिम प्रदेशमा १४ जना, प्रदेश ५ मा १३ जना, प्रदेश ४ मा १ जना, प्रदेश २ मा ११ र प्रदेश १ मा ७ जना छन्। प्रदेश ३ र कर्णाली प्रदेशमा भने कुनै थारुहरु अटाउन सकेनन्। Continue reading “नेकपाको प्रदेश कमिटी समानुपातिक समावेशी सिद्धान्तविपरीत, जम्मा ३.३१ प्रतिशत थारुको सहभागिता”

कर्णाली प्रदेशमा थारुहरुको ‘स्वायत्त वडा’को माग

इन्दु थारु।
नेपालको जनगणना २०६८ को तथ्यांकले भन्छ– सुर्खेतमा थारुहरुको जनसंख्या ६७९० छ । १० जिल्ला रहेको कर्णाली प्रदेशमा सुर्खेत उपत्यकामा मात्र थारुहरुको संगठित बसोबास छ । सुर्खेत जिल्लाको पनि वीरेन्द्रनगर नगरपालिकाको तीन वडा २, ९ र १० थारु बाहुल्य क्षेत्र हुन् । थारुहरुको पुरानो बस्तीका लागि सुर्खेतको साबिकको गाविस लाटीकोइली र पातलगंगा प्रख्यात छ । लाटीकोइलीमा २२ र पातलगंगामा १३ थारु गाउँ गरी दुवै गाविसमा थारुहरुको ३५ गाउँ थियो । नयाँ संरचनामा जाँदा लाटीकोइलीका २२ गाउँ दुई वडामा विभाजित भए । त्यसैगरी पातलगंगाका १३ गाउँ पनि दुई वडामा विभाजित भए । दुई गाविसका ३५ गाउँ चार वडामा विभाजित गरिएका छन् । जसका कारण स्थानीय तहमा थारुहरुको प्रतिनिधित्व अर्थपूर्ण देखिँदैन । Continue reading “कर्णाली प्रदेशमा थारुहरुको ‘स्वायत्त वडा’को माग”

रेशम चौधरीलाई सपथ नगराए २३ गतेदेखि चरणबद्ध आन्दोलनको घोषणा

लखन चौधरी/धनगढी।

थारु कल्याणकारिणी सभा (थाकस) कैलालीले प्रतिनिधिसभा सदस्य रेशमलाल चौधरीलाई तत्काल प्रमाणपत्र र शपथ ग्रहण नगराइए मंसिर २३ गतेदेखि चरणवद्ध रुपमा आन्दोलन गर्ने चेतावनी दिएको छ । मंगलवार धनगढीमा पत्रकार सम्मेलन गरी आन्दोलनको कार्यक्रम समेत सार्वजनिक गर्दै थाकसले चेतावनी दिएको हो । Continue reading “रेशम चौधरीलाई सपथ नगराए २३ गतेदेखि चरणबद्ध आन्दोलनको घोषणा”