कृष्ण मल्ल/बुटवल।
रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित मद्रानी गाउँ जिल्लाको पुरानो थारूबस्तीमध्ये एक हो । यहाँ हजुरआमा, छोरा, बुहारी र एक नातिनी गरी चारजनाको एक परिवार छ । हजुरआमा जुगुन थारू ८० वर्ष पुगिसकेकी छिन् । जीवनका ८ दशकमा उनी मात्र एकपटक अस्पताल पुगेकी छन् । घरका अन्य सदस्यमध्ये बुहारी सावित्री र नातिनी आशिका अहिलेसम्म उपचारका लागि अस्पताल पुगेकै छैनन् । छोरा प्रेमराज भने सानोतिनो रोग लाग्दा अस्पताल गएका छन् । Continue reading “८० वर्षीया जुगुन थारुको कथा : ८ दशकमा एकपटक मात्र अस्पताल”