अष्ट्रेलियामा बस्ने थारुहरुले ‘थारु सोसाइटी अष्ट्रेलिया’नामक संस्था गठन गरेका छन्। सिड्नीमा भएको प्रथम भेलाले दीपनारायण चौधरीको अध्यक्षतामा संस्था गठन भएको हो। जसको उपाध्यक्षमा साइमान चौधरी, निमेष चौधरी, महासचिवमा पृथ्वी चौधरी, सहसचिवमा सोपिया चौधरी, कोषाध्यक्षमा रिन्कु चौधरी, सहकोषाध्यक्षमा शिशिर चौधरी छन्। Continue reading “‘थारु सोसाइटी अष्ट्रेलिया’ गठन”
Author: admin
थाकस दक्षिण कोरियाद्वारा मृतक प्रकाश र प्रमोदको सम्झानामा श्रदाञ्जली सभा
थारु कलयाण कारिणि सभा दक्षिण कोरियाले रोजगारिको सिलसिलामा कोरियामा मृत्यु भएका थाकस द. कोरियाको सल्लाहकार अोम प्रकाश चाैधरी(पर्सा) र प्रमोद चाैधरी (कैलालि)को श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ। थाकस दक्षिण कोरियले छुसकको अवसरमा गरेको अन्तरक्रिया तथा भेटघाट कार्यक्रमको क्रममा सेप्टेम्बर २३ तारिखको दिन सउलको एक रेस्टुरेन्टमा श्रद्धाञ्जली सभा सम्पन्न गरेको हो । Continue reading “थाकस दक्षिण कोरियाद्वारा मृतक प्रकाश र प्रमोदको सम्झानामा श्रदाञ्जली सभा”
भद्रगोल २२औं महाधिवेशन, प्रमुख अतिथिको विवाददेखि वर्षा लेखीलाई सम्मानसम्म
थारु कल्याणकारिणी सभाको २२औं महाधिवेशन काठमाडौंमा सुरु भएको छ । तीन दिनसम्म चल्ने महाधिवेशनको उद्घाटनसत्र आइतबार राष्ट्रिय सभामा सम्पन्न भयो । थारुहरुको छाता संगठनको रुपमा लिइने थाकस महाधिवेशन सत्र भने भद्रगोल देखियो । जुन यसप्रकार छन् । Continue reading “भद्रगोल २२औं महाधिवेशन, प्रमुख अतिथिको विवाददेखि वर्षा लेखीलाई सम्मानसम्म”
थाकसको २२औं महाधिवेशनका २२ तस्बिर हेर्नुस्
थारु कल्याणकारिणी सभा (थाकस)को २२औं महाधिवेशन आइतबार काठमाडौंमा सुरु भएको छ। तीन दिनसम्म चल्ने महाधिवेशनको पहिलो दिन राष्ट्रिय सभागृहमा उद्घाटन सत्र सम्पन्न भएको थियो। सो अवसरमा झाकी र्याली प्रदर्शन गरिएको थियो। हेर्नुस् केही तस्बिर। Continue reading “थाकसको २२औं महाधिवेशनका २२ तस्बिर हेर्नुस्”
आजदेखि थाकसको २२औं महाधिवेशन काठमाडौंमा सुरु
थारु कल्याणकारिणीसभा (थाकस) को २२ औं महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ। तीन दिनसम्म चल्ने महाधिवेशनको उद्घाटन राष्ट्रियसभा गृहमा हुँदैछ। आयोजकका अनुसार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महाधिवेशनको उद्घाटन गर्नेछन्। बन्द सत्र भने सोमबारदेखि गौशलास्थित शिवदर्शन पार्टी प्यालेसमा हुनेछ। Continue reading “आजदेखि थाकसको २२औं महाधिवेशन काठमाडौंमा सुरु”
थारु कल्याणकारिणी सभाले बिर्सेको बाटो
रामसागर चौधरी।
मैले थारू कलयाणकारिणी सभाको २२औं महाधिवेशनको बेलामा केही मनका कुराहरु राख्ने जमर्को गरेको छु। यसलाई सकारात्मकरुपमा लिएर मनन गरिदिनुहुन अनुरोध छ। म ३०३२ सालदेखि यस संस्थासँग जोडिएर काम गरेको छु । यसको उतार चढावबारेमा थोर बहुत ज्ञान र अनुभव छ। Continue reading “थारु कल्याणकारिणी सभाले बिर्सेको बाटो”
मै का उ हुँ यार ? [हाँस्यव्यंग्य]
कृष्णराज सर्वहारी।
संघरियनसे बिच बिचमे चाय पिना बहानामे जमघट हुइठ । एकठो हमार संघरिया बावइ । कौनो बाट बट्वइबो, केक्रो उडाहरन डेबो, टैँ फेन ओस्टे कैले से कसिन हुइ ? कबो कलेसे उ बरा लम्बा चौरि ब्याख्या कर्टि कहठ, ‘मै का उ हुँ यार ?’ ओहेसे ओकर नावै संघरियन ‘मै का उ हुँ यार’ ढैडेले बटाँ ।
एक डिन बाट उठल । गोपाल दहित टे पिएचडि कै ढर्लां । नेटा मनै हुँखिन माने परि । हेर्टि हेर्टि डाक्टर बन्गैँला यार । टै फेन पिएचडि कर ।
उ लागल ब्रेक नै लग्ना गाडिहस् बर्बराए, ‘मै का उ हुँ यार । बिना पेंडिक लोटा हस । थरुहट तराई पार्टि खोल्ला, हिरोनि सोनु थारुक मुरिम ढकिया ढराके भोट मँग्ला । बाडमे ‘राम राम’ कहक छोरके ‘नमस्टे नमस्टे’ कहिके गच्छदारके सँगे लोकतान्त्रिक फोरममे चलगैलाँ । ओट्रासम टे ठिके रहे, मने गच्छदार काँग्रेसमे गैल टे ओहो ‘जय नेपाल’ कहटि काँग्रेसमे चलागैलाँ । काँग्रेससे सांसड उठ्लाँ । का जनटा पट्यइलिन् ? आब सुनटुँ नेटागिरि छोरके बैँकके सिइओ बने चलागैल बटाँ । मै का उ हुँ यार ?
बाट प्रस्ट रहे उ नेटा गोपाल दहितके बाट कर्टेहे । हमार मढ्ये एकठो डोसर संघरिया कहलाँ, ‘ना जोस्सा ना यार । टुहि पिएचडि कर्ना सल्लाह डेलि टे टैं सस्सुर बाटके बटंग्गर बना डेले । बाट नेटागिरि ओर लगैले ।’
उ फे लागल बर्बराइ, ‘नेटागिरिके बाट का नै कहम यार । मै का उ हुँ यार ? एकठो बाट टे छुटि गैल रहे । सब्से पहिल टे उ राजापुरसे हर चिन्हमे राप्रपासे उठल रहिँट । थरुहट तराई पार्टी छोरके लक्ष्मण थारु, योगेन्द्र चौधरी फोरम लोकतान्त्रिकमे गैलाँ टे ओइन गड्डार कहलाँ । ओहे गड्डारनके मुह सुंघटि, पुछिँ हिलैटि अपने फे फोरम लोकतान्त्रिकमे गैला । टब उ महागड्डार ठहरलाँ कि नै ? जनटन उल्क्वाके आब फे नेटागिरि छोरके जग्रि खाइ चलगैलाँ । इहिसे भारि गड्डारि आउर का हुइ सेकि । मै का उ हुँ यार ।’
हम्रे सब चाइ पिके सेक रख्ले रहि । ‘मै का उ हुँ यार’ संघरियक टाटुल चाइ जुर हो सेकल रहिस । उ अभिन पिले नै रहे ।
मै कलु, ‘अरे भइया । चाइ टे जुर हो सेकल । टैँ का करे गर्माइटे ? चल आज जुर चाइ पिइ ओ डिस्कोमे डान्स करे चलि ।’
सब संघरियन हो मे हो मिलैटि कहलाँ, ‘अरे यार कुमारके प्रस्टाव बहुट ठिक बाटिन । डिमाग चौकस नै हुइल फेन बहुट ढेर डिन हो राखल । चलि चलि अनारकलिक नाच हेरे डिस्को चलि ।’
फोहैटि चलि टे चलि कहि कि कलक टे ‘मैँ का उ हुँ यार’ संघरिया ठाह्रे इन्कार कैडहेल । बम्के लागल, ‘मै का उ हुँ यार । डिस्को जैना, बठिन्यनसँग रासलिला कैना । बागबाजारसे रंगे हाँठ पकरवा पैना । ओट्रा भारि नेटक इज्जट कहाँ गैलिन् ?’
आकुर पन्वा डारल, ‘आउर टे आउर, सेक्स युद्ध र जेल किटाब लिख्के बठिन्यनसँग रासलिला कैलक् गुछछर्रा उडैना । मै का उ हुँ यार ?’
बाट स्पस्ट रहे कि उ टीकापुर घटनाके आरोपमे जेलमे रहल नेटा लक्ष्मण थारुक् बाट करटा ।
मै कलुँ, ‘अरे भाइ । कहाँ डिस्को जैना बाट । कहाँ इ रन्डिबाजिक बाट उठा डेले । टैँ टे सक्हुन पानिम बिलोरे लग्ले । सब मजा किरकिरा बनाडेले । बिचारा टीकापुर घटनम नै हुइलक आरोप लगाके जेलमे बटाँ, उ नेटन टे ना सराप टैँ ?’
उ झोक्काइल, ‘का नै सरापम् यार । इहे नेटन टे थरुहट आन्डोलनहे रन्डि हस नचा डेलाँ । रन्डिक जवानिमे डम रठिस । बुह्राइलमे रन्डिहे के पुछि ? नेटनके कारन थरुहट आन्दोलन फे जवानेम खोक्टागैल, बुह्रागैल । आब इहि के पुछिँ ? डेख्टो कि नाइ, थरुहट आन्डोलनके उपलब्ढि सस्सुर खालि थारु आयोग बनाके टुहा डेलाँ । ना थारुन्के क्लस्टर मिलल, न थारु मुख्य मन्त्रि बन्लाँ । आब थारु आयोग कुछ मनैन्के लग डारु पिना आयोग बनि ।’
हम्रे कलि, ‘उहे टे हम्रे टुहि डारु पिएक अफर करटि ।’
उ टे आउर फुन्ना जोरे लागल, ‘मै का उ सर्वहारी हुँ यार, कोइ डारु पिए लोभ्वइटि कि डौर पर्ना ?’
डोसर संघरिया कहलाँ, ‘अरे सर्वहारी टे कप्के डारु छोर रख्लाँ । हुँखिन का लपेटटे ?’
उ बरे घरि हाँसल । हाँसि ठम्हैटि कहल, ‘मै का उ हुँ यार, जा कलेसे पट्या जैना । टुहरे हाँसि ना टे लगैहो रेउ । सब कुक्कुर काशी जैहि टे यहाँ गुह के खाइ ? सर्वहारिया कहुँ जाँर डारु छोरि ?’
सल्लाह हुइल कि चलो जुर चाइ पियक बाट नै बन्ठो कलेसे फे डोस्रे एक एक कप टाटुल चाइ जो पिइ ।
डोसर संघरिया बटाँ खिटकोर्ला, ‘अरे यार थारु कल्याण कारिणी सभक् २२औं अधिवेसन काठमाडाँैमे हुइटा । हमार कोइ केन्ड्रिय अढ्यच्छके उम्मेडवार नै हो ?’
अभिन सम मुह चब्डल संघरिया कहल, ‘अरे पुरान अढ्यच्छ धनिराम चौधरी ओ चितवनके विश्राम महतोक् डबनि भिराउ हो रख्लिन कटि । डोसर ओर लेखी फेन पख्रा सुरुक्के अढ्यच्छ बनम कहटि बटाँ । हम्रे कहाँ फाँट परे जैना हो ।’ मै का उँ हु यार संघरियाहे डेखैटि उ टिबोलि मारल, ‘कि टो यि संघरिया उठहि चाहे ?’
उ टे जोस्सा गइल, ‘मै का करे थाकसके अढ्यच्छ उठुँ । मै का उ हुँ यार । काठमाडौँमे थाकसके घर बना डेम कहिके अढ्यच्छ बन्ना । मने बाचा पुरा नै कर्ना ?’
हम्रे कलि, ‘अरे उ टे अष्टभुजा प्रसाद चौधरी रहिँट । बिचारा भगवानक् घरे गइ सेक्ला । मुँवल मनैन्के बाट का बट्वाइटे टैं ।’
मै का उ हुँ यार संघरिया कहल, ‘मै बिच्चेम बठ्वाइ लग्ठुँ टे टुहरे मोर बाट हेगे बेरिक लेर्किहस चट्से टे ना काट डे हो । मै आबक अढ्यच्छ धनिराम चौधरीक् बाट बट्वाइटु । ओहो टे झापामे थाकस अढ्यच्छके सपठ खाइबेर थाकसके घर बनाडेम कले रहिँट । कले रहिँट कि नाइ ? मने कानेम टेल डारके सुट गैलाँ । थाकसके घर बना डेब कना स्वतन्त्र व्यक्टि अइलाँ । मने ओइनके घर बनैना कोसके छुट्टे खाटा रना चाहि कना आवाज सुनुवाइ नै हुइलिन । आज इन्जिनियर विद्यानन्द लेखीक् अग्वाइमे काठमाडौमे थारुन्के सामुहिक घर बनैना संस्ठा खोले पर्ना अवस्ठा आइल ।’
हम्रे कलि, ‘धनिरामहे फेन टे टीकापुर आन्डोलनके डोसि बनाके मुड्डा लगा डेलिन जे । बिचारा अपन घरे टे बैठे नै पाइ ठुँइट । कहाँ से घर बना डिहि थाकसके । हुँकार समस्या फेन टे बुझ् ।’
मने उ समस्या नै बुझल । कहे लागल, ‘सुन्टु अप्कि फेन उहे घर बना डेम कहिके सपना डेखाके अढ्यच्छ उठ्टि बटाँ रे । गैरथारु नेटा टे हमार सपनम खेल्वार कर्लाँ, कर्ला । इ थारु अगुवा फेन हमरिहिन सपना डेखाके मारे लग्लाँ । मै का उ हुँ यार घर बनैना सपना डेखाके अढयच्छ बन्ना ?’
ह्म्रे कहली अरे चितवनके विश्राम महतो ते कौनो सपना नै डेखैले हुइट ।
ए कहल, ‘मै का उ हुँ यार । अपन हैसियट नै हेर्ना । जे उस्काइल उसुक जैना ? उ विश्राम महतो अपन जिल्लक अढ्यच्छमे टे हट गैला । उ केन्ड्रिय अढ्यच्छ का ले पैंहि । उहे झापाके २१ आँे महाढिवेशनमे राजेन्द्रप्रसाद चौधरीक् ४ भोट आइहस अइहिन । लाजक ठोप्रा । मै का उ हुँ यार, लाजक् ठोप्रा बने जैना ।’
साँझ पच्पचैले झमझमजाइटेहे । उ डिनके चाय गफ ओराइल ।
अन्टमे पुँछ गैल मै का उ हुँ यार ठेगो कना सँघरियाहे, ‘टुहि जा कहबो टे मै फेन मै का उ हुँ यार कहिके लम्वा चौरि बाट लैजैठे । मने कौनो बाटमे सहमट नै हुइठे । अच्छा बटा टोर असलि परिचय का हो । टै के हुइस ?’
‘मै मै…’
हम्रे झोक्कैलि, ‘का मैँ मैँ छेग्रिहस बोलटे ?’
उ टे हमरिहिन से उल्टे पुछे लागल, ‘पहिले टुहरे बटाउ सारन् । टुहरे के होउ ? बेकारमे महि फसाइटो । मै का रेशम चौधरी हुँ यार, पार्टिक नेट्न सांसदमे सपठ ग्रहन कराडिहि कैहके आत्मसमर्पन कर्ना । टुहिनके पुछल बाटेम समर्पन कर्ना ।’
हम्रे जोर डेलि, ‘पहिले टहिं बटा ना । टैँ के हुइस । अपन मुल्यांकन कसिन कर्ठे ?’
उ आज पहिलि बार स्पस्ट सब्दमे कहल, ‘मै टे मै हुँ यार । मोर टुलना कुहिसे नै हुइ ।’
पाठकलोग, कोइ अपन टुलना कुहिसे हुइल डेखक नै चाहठ । अपनेक टुलना बरा मनैनन्से सहि सलामट सकाराट्मक ढंगसे हुइल बा कले से उ ठिक । डान्चे फे भिलेन पात्रसे अपनिक टुलना हुइल बा कलेसे उ गलट सोच जाइठ । मै का उ हुँ यार कना ठेगो अपने भल्हि उप्रे उप्रे कहे नै सेक्ठुइबि भिट्रे भिट्रे टे जरुर उ सब्द बेलस ठुइबि ।
हम्रे गफ लगैटि किया मेसे उँटरलि । गारि भारा के डेना कना बाट आइल । ठेगोवाला संघरियाहे कलि, ‘आझ टे भारा टैं टिर भइया । डिस्को जैना प्रोगाम केन्सिल करवइले बटे ।’
उ अपन भरिक भारा खलासिहे डेटि कहल, ‘मै का उ हुँ यार । चम्पनके अढ्यच्छ नन्दुराज चौधरी । सबके खाइल पैसा टिर्टिजैना । गारिक सिटेम अपन चुट्टर जोँटैलक पैसा अपने अपने टिरो सारन् ।’
फुरेसे कहटुँ । बगालमे एकठो फटकार डिठार मनै हुइना चाहि । मुँहेम पाप नै रना, छल कपट नै जन्ना, ‘मैँ का उ हुँ यार’ संघरिया हस । उ संघरिया भेटघाटमे नै रहठ टे महा सुनासान पो लागठ ।
(प्रकासोन्मुख हाँस्य व्यग्ंय संग्रहः एकठो गोरुवक् बटकुहिसे)
सुनसरीमा जितिया महोत्सवको भब्य तयारी
निशान प्रकृति थारु।
थारु महिलाहरुले जितिया पर्व भब्यरुपमा मनाउने तयारी गरेका छन्। थारू महिला सभा सुनसरीको आयोजना असोज १६ गते झुम्कामा जितिया महोत्सव कार्यक्रम मनाउने भएको हो। Continue reading “सुनसरीमा जितिया महोत्सवको भब्य तयारी”
निजगढ विमानस्थल सम्बन्धमा सांसद चौधरीले भने, ‘सरकारले मरुभूमी बनाउन लागेको हो?’
नेपाली कांग्रेसका सांसद उमाकान्त चौधरीले निजगढ विमानस्थलको लगानीको सुनिश्चितता गरेरमात्र निर्माण अगाडि बढाउन सरकारसँग माग गरेका छन्। उनले हचुवाका भरमा रुख कटानी गर्न लागेको भन्दै सरकारको विरोधसमेत गरे। ‘डिपिआर नै तयार नगरिकन यसको निर्माणकार्य अगाडि बढाइएको छ। जसअन्तर्गत जथाभाबी रुख काट्नको लागि सिफारिस गर्ने कुरा छ। यतिको संख्यामा रुख काट्दा त्यहाँको पर्यावरणीयमा कति असर पर्छ भन्ने अनुमान सरकारसँग छ?,’ उनले सरकारसँग प्रश्न गरेका छन्।
भिडियो हेर्नुस् :
संविधान दिवसको भब्य समारोहमा जब शान्ता चौधरी बेहोस् भइन्
टुँडिखेलमा संविधान दिवसको अवसरमा कार्यक्रम भब्य चलिरहेको थियो। विभिन्न चरणका कार्यक्रमहरु भइरहेका थिए । कार्यक्रममा उपस्थित उच्च पदस्थहरु कार्यक्रममै ध्यानमग्न थिए। सांसद, कलाकार, विद्यार्थी, पत्रकारदेखि आम सर्वसाधारणहरु उपस्थित थिए। बुधबार बिहानैदेखि चर्को घाम पनि थियो । Continue reading “संविधान दिवसको भब्य समारोहमा जब शान्ता चौधरी बेहोस् भइन्”