राष्ट्रिय जनता पार्टीका नेता राजकुमार लेखी थारु कल्याणकारिणी सभाकाे २२औं महाधिवेशनमा अध्यक्षको उम्मेदवारी दिने भएका छन्। शनिबार थारु पत्रकारहरुमाझ उनले अध्यक्ष पदकाे उम्मेदवारी घोषणा गरेका हुन्। Continue reading “दस बुँदे प्रतिबद्धतासहित राजकुमार लेखीद्वारा थाकसको अध्यक्ष पदमा उम्मेदवारी घोषणा”
Author: admin
ठुम्रारको ६६औं श्रृंखला सम्पन्न, ‘मनके बह’ विमोचन
प्रत्येक महिनाको अन्तिम शनिबार थारु भाषामा हुने ठुम्रारको ६६औं श्रृंखला कीर्तिपुरको बरघर रेष्टुरेण्टमा सम्पन्न भएको छ । Continue reading “ठुम्रारको ६६औं श्रृंखला सम्पन्न, ‘मनके बह’ विमोचन”
थाकस बर्दियाको नयाँ नेतृत्वममा वीरबहादुर चौधरी
थारु कल्याणकारिणी सभा (थाकस) बर्दियामा वीरबहादुर चौधरीको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन भएको छ। गुलरियामा भएको ७औं अधिवेशनले सो नेतृत्व चयन गरेको हो। Continue reading “थाकस बर्दियाको नयाँ नेतृत्वममा वीरबहादुर चौधरी”
बारबर्दियाका सामुदायिक विद्यालयमा सिकलसेल रोगबारे पढाइ हुने
बारबर्दिया नगरपालिकाले आफ्नो नगरमा रहेका सामुदायिक विद्यालयमा सिकलसेल रोेगको पाठ्यक्रम लागु गरेको छ । नगरपालिकाले स्थानिय पाठ्यक्रम अन्तर्गत नगर क्षेत्रमा रहेका सामुदायिक विद्यालयको माध्यामिक तहमा अनिवार्य बिषयका रुपमा सिकलसेल रोग सम्बन्धी पाठ्यपुस्तक लागु गरेको हो । Continue reading “बारबर्दियाका सामुदायिक विद्यालयमा सिकलसेल रोगबारे पढाइ हुने”
थारु अगुवाको निष्कर्ष : ‘वाडका अत्वार’लाई राज्यले बेवास्ता गर्यो’
कमल चौधरी, बुटवल।
थारु कल्याणकारिणी सभा जिल्ला कार्य समिति रुपन्देहीले शुक्रबार रुपन्देहीको कोटीहवामा आयोजित कार्यक्रममा बोल्दै बक्ताहरुले ‘वाडका अत्वार’ पर्वलाई राज्यले बेवास्ता गरेको थारु अगुवाहरुले बताएका छन् । Continue reading “थारु अगुवाको निष्कर्ष : ‘वाडका अत्वार’लाई राज्यले बेवास्ता गर्यो’”
निर्मला र राममनोहरको हत्याबारे सांसद उमाकान्त चौधरीको कडा टिप्पणी
नेपाली कांग्रेसका सांसद उमाकान्त चौधरीले निर्मला पन्त र राममनोहर यादवको हत्या सम्बन्धमा कडा टिप्पणी गरेका छन्। उनले न्याय दिन ढिलाई गर्नु भनेको न्याय नपाउनुजस्तै भएको बताए। निर्मला पन्तको हत्याबारे गठित छानबिन समितिका एक सदस्यलाई धम्की दिने व्यक्ति को हो भन्दै गृहमन्त्रीलाई नाम सार्वजनिक गर्न माग गरे। Continue reading “निर्मला र राममनोहरको हत्याबारे सांसद उमाकान्त चौधरीको कडा टिप्पणी”
थाकस कैलालीद्वारा नौ जना ब्यक्तित्व सम्मानित
थारु कल्याणकारिणी सभा कैलाली आफ्नो आठौं जिल्ला अधिवेशनको अवसरमा विभिन्न विधामा नौ जना व्यक्तित्वलाई सम्मानित गरेको छ। Continue reading “थाकस कैलालीद्वारा नौ जना ब्यक्तित्व सम्मानित”
प्रभुनारायण चौधरी स्मृति प्रतिष्ठानद्वारा दुई थारु पत्रकारसहित पाँच जना सम्मानित
प्रभुनारायण चौधरी स्मृति प्रतिष्ठानले दुई थारु पत्रकार लक्की चौधरी र प्रदीप लेखीसहित पाँच जनालाई सम्मान गरेको छ । सो प्रतिष्ठानको नवौं स्मृतिसभाको अवसरमा विभिन्न विधा र क्षेत्रमा योगदान पुर्याएकालाई एकसाथ सम्मान गरेको हो। Continue reading “प्रभुनारायण चौधरी स्मृति प्रतिष्ठानद्वारा दुई थारु पत्रकारसहित पाँच जना सम्मानित”
टीकापुर घटनालाई राजनीतिकरुपमा लिन मुख्यमन्त्रीसँग थाकसको माग
लखन चौधरी/कैलाली।
थारु कल्याणकारिणी सभा (थाकस) कैलालीले ७ नम्बर प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टलाई टीकापुर घटनालाई राजनीतिक घटनाको रुपमा सम्बोधन गर्नुपर्ने पहिलो माग अघि सारेको छ । Continue reading “टीकापुर घटनालाई राजनीतिकरुपमा लिन मुख्यमन्त्रीसँग थाकसको माग”
थारु पत्रकार कुट्नेलाई कडा कारबाही गर्न थारु पत्रकार संघको माग
थारु पत्रकार संघ नेपालका बर्दिया शाखाका अध्यक्ष सञ्जु चौधरी (शरम)माथि कुटपिट भएको छ। बिहीबार साँझ गुलरियाबाट घर फर्किरहेका उनलाई बारबर्दिया नगरपालिका वडा नं ५ स्थित जल्दहवा गाउँमा मदिरा सेवन गरेका तीन जनाले गाली गलौज गरी मरनासन्न हुनेगरी कुटपिट गरेका थिए। Continue reading “थारु पत्रकार कुट्नेलाई कडा कारबाही गर्न थारु पत्रकार संघको माग”