जियलाल चौधरी/बारा।
थारु कल्याणकारिणी सभा (थाकस)को ८औं जिल्ला अधिवेशनको उद्घाटसत्र सम्पन्न भएको छ। कोल्हबी-६ स्थित प्रसौना स्कुलको प्रांगणमा सम्पन्न उद्घाटन सत्रमा नेपाली कांग्रेसका प्रतिनिधिसभा सांसद उमाकान्त चौधरी प्रमुख अतिथि रहेका थिए। सांसद चौधरीले थारुको सामाजिक, राजनीतिक र साँस्कृतिक विकासका लागि राज्यले अहम भूमिका खेल्नुपर्ने बताए। Continue reading “यस्तो देखियो थाकस बाराको ८औं अधिवेशन”
Author: admin
करेन्ट लागेर मञ्जु कुमारी चौधरीको मृत्यु
पश्चिम नवलपरासीमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ। रामग्राम नगरपालिका-१२, शान्तिचौरकी ३२ वर्षीया मञ्जु कुमारी चौधरीको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जानकारी दिएको छ। Continue reading “करेन्ट लागेर मञ्जु कुमारी चौधरीको मृत्यु”
थारु समुदायको अष्टिम्की र अग्रासन [फोटो फिचर]
यस वर्ष अष्टिम्की कति गते मनाउनेबारेमा थारु समुदायमा बहस चल्यो। तिथिमिति नमिलेको भन्दै कैलालीबासी थारुले यस वर्ष भदौ १८ गते अष्टिम्की मनाउने निर्णय गर्यो। तर नेपाल पञ्चाक समितिले भने भदौ १७ गते नै कृष्ण जन्माष्टमीको क्यालेन्डर सार्वजनिक गरेको थियो। सोहीअनुसार अधिकांश स्थानमा भदौ १७ गते नै अष्टिम्की मनाइयो। शहर केन्द्रीत थारुहरुले भने आज अष्टिम्की मनाउँदैछन्। थारु गाउँमा भने यतिबेला अग्रसान दिन जानेको घुइँचो लागेको छ। चेलीबेटीहरूको नाममा निकालिएको खानेकुरालाई अग्रासन भनिन्छ । Continue reading “थारु समुदायको अष्टिम्की र अग्रासन [फोटो फिचर]”
कोरियामा कैलालीका प्रमोद चौधरीको मृत्यु
कोरियाको छुङछङनाम्दो होङसङ ख्यलसङस्थित बंगुर फार्ममा एक नेपालीको मृत्यु भएको छ। मृत्यु हुनेमा कैलाली टीकापुरका २८ वर्षीय प्रमोद चौधरी रहेको बताइएको छ। उनीहरु सुतेकै अवस्थामा मृत भेटिएका थिए। Continue reading “कोरियामा कैलालीका प्रमोद चौधरीको मृत्यु”
Meeting my Crush
Srijana Chaudhary.
It was our second meeting, I saw him standing at the Bus station desperately waiting for Micro Bus. Unlike, other passenger, he was again different, not standing still but walking left and to his right keeping both his eyes and brain to the direction that the bus he was expecting. This was the second time I caught him being restless and desperate. Of course, it was an incident to gaze so was I doing standing 25 meter away from him. I can tell he must be waiting the bus since long, the way he looks and must have something important to reach at his place as always. The waiting was long indeed but seems no sign of ending the desperation. Continue reading ” Meeting my Crush”
हाम्रो पार्टीमा सबैभन्दा धेरै थारुहरु आउँछन् : भानुराम थारु [अन्तर्वार्ता]
थरुहट तराई पार्टी नेपालका तत्कालीन अध्यक्ष भानुराम थारुले आफ्नै नेतृत्वमा नेपाल लोकतान्त्रिक पार्टी गठन गरेका छन्। यो पार्टी निर्वाचन आयोगतमा गत भदौ १ गते विधिवत् रुपमा दर्ता भएको छ। विद्यानमा १ सय २१ सदस्यीय भनिएको कमिटीमा अहिले ७५ जना सदस्यमात्र रहेका छन्। पार्टीमा शिवलाल थापा वरिष्ठ नेता छन्। गीता क्षेत्री राणा र सुरेश गुप्ता सहअध्यक्ष छन्। पार्टीमा पाँच जना उपाध्यक्ष छन्। पार्टीको आगामी कार्यक्रमबारे अध्यक्ष भानुराम थारुसँग मदन चौधरीले गरेको कुराकानी। Continue reading “हाम्रो पार्टीमा सबैभन्दा धेरै थारुहरु आउँछन् : भानुराम थारु [अन्तर्वार्ता]”
थाकस दाङको सभापतिमा भुवन चौधरी चयन
थारु कल्याणकारिणी सभा (थाकस)को १६अौं जिल्ला अधिवेशनबाट भुवन चौधरीको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसहमतिमा चयन भएको छ । त्यस्तै सदस्यहरुमा अशोक चौधरी, शालिकराम चौधरी, प्रकाश चौधरी, सबिता चौधरी, रामपति चौधरी , समिता चौधरी, प्रणब चौधरी, अर्विन्द्र चौधरी र हरिप्रसाद चौधरी सर्वसहमतिमा निर्चित भए। Continue reading “थाकस दाङको सभापतिमा भुवन चौधरी चयन”
‘अस्टीम्कीक धार्मिक, ओ सामाजिक सद्भावक महत्व ब्वाकल पर्व हो’
थारु समुदायके जन्नि मनैन्हन (महिला) के बराभारि पर्व हो, अस्टिम्की । अस्टिम्की पर्व सक्कुजनके घर घरम आपुगल बा । किउज अस्टिम्की यिह भदौ १७ गते मनाइ ट किउज १८ गते । त, अस्टिम्की काहो ? याकर महत्व का बाटिस, कसिख मनैठ अस्टिम्की कना विषयम थारु पत्रकार संघ बाँके शाखाके अध्यक्ष विमला चौधरीसे थारुवान डटकमके लाग सन्तोष दहितसे करल बातचिट प्रस्तुत बा ।
अस्टिम्कीक् सामा कहासम पुगल ?
आजकाल सामा ट खास अगारी कर निपरट, सक्कु तयारी अवस्थाम पाजैठा । अस्टीम्कीक कसिन रङगक गोन्या बुलुस घल्ना कैक सियाक ढैरख्ली । अस्टीम्कीह्या डेह्री फे गोब्राक ठिक्क पारल बा । चुन लगैनाकेल बाँकी बा ।
अस्टिम्कीके सामा कैह्यासे सुरु कर्ठि ?
अस्टिम्कीक घल्ना चुर्या, गुर्या, टिक्ली , झोट्बन्हा ओ लुगा ट आघहेंसे सामा कैजिठा कलसे फह्रारक दिन अग्राशन कहर्ना ओ खैना ढेउर टिना टवनक सामा, भिन्सर्या खाईलक दिन कर्लसेफे बन्जैठा । ओसहेंक भिन्सर्या खाईकलाग फे उह दिन बिहान्नी मच्छी मार जैना , कैंठा, गब्दालगायत ४÷५ मेह्रीक टिना खोज्क ठिक्क पार्जैठा ।
कसिखमनैठि अस्टिम्की ?
पहिल पहिल ट एक्ठो गाउँम एक्क घर अर्थात मटान घर अस्टीम्क िटिक जाई । आजकाल गाउँम आपन आपन टवालक जन्नी, बठ्न्याँओ सामुहिक रुपम एक्ठो घर टिक्ठी । अस्टीम्की किउ लङ्गीले रठ, किउ खिरले रठ, किउ अम्लले रठ, वाकर सँग धानक किट कोक्नीक सल्हो ब्वाँटफे टिक्ना ठाउँ ठह्रेईठी । टिककलाग सेन्दुर, टट्ठेम चाउर, माटीक डिया आँजरपाँजर घुनेस्रा, लौङ्गा फूलाले सजाक टिक जैठी । टिकबेर जान निजान्क ४÷५ अख्रा गिट फे गैठी । कन्हैया बगवान कलक बरा पुरान द्वापर युगमक भगवान हुईलक ओर्से यी सृष्टीक सृजना कसिक र्हुल कैक गीत गाक ब्याख्या कैजइठा । उह ओर्से अस्टीम्की टिकबेर,
कहाँमन सिरी जल री जलठल ढरटी…….?
कहाँमन सिरिजल री कैला कुश री डाव….?
पहिल ट सिरीजल री जल ठल ढरटी
जेहीमन सिरीजल री कैला कुश र डाव
असहेंक एक पाछ और सिर्जटी गैलक, मानव ओ प्रकृतीसँग सम्बन्ध जोर्गैलक बात ब्याख्या कर्टी कृष्ण भग्वानक जिवनम आधारित गीट गाक राट बिटैठी, ओहीसे आघ टिक्क सेक्क दही, अम्रुट, क्यारा, खिरा लगायत फलपूल लेक पूजा कर्ठी, ठेट्कीक आगीम लौनी लेक धुपैठी ओ दादु भैयनन्कलाग पूजा कर्लक सक्कु चिज एक्ठो पट्रीम छुट्याककेल खैठी, द्वावार दिन अंधार उठ्क लाहाखोरकैक फेर अस्टीम्की टिक्ठी ओ टिक्लक सक्कु समान, फूलालेक सक्कुजन पट्रीम उठाक जुगजुगजुगजुग डिया बर्टी लड्या खोल्होम पुहाय जैठी । डिाया पुहाक सेक्क फे लड्डेम लहाक घर अैठी ओ फरह्रार कर्ना सक्कु खैना चिजले फेर अग्यारीम पूजा कैक पानी पर्छठी । वाकर पाछ ५ की ट ७ मेह्रीक टिना ओ भाटक अग्राशन काहार्क अप्न खैठी ओ डाडु भैयन अग्रराशन डिह जैठी ।
असौंक वर्ष कसिख मनैना स्वँच बनैल बाटि ?
असौं फे लैहेर जाकन भौजी भटिज्या, बहोर्या, पटोह्या सक्कुहनसे संग अस्टीकी मनैना सोंच बनैलबाटु । मै लैहेर नि जैटु ट अस्टीम्कीक सुन लग्ठा कहलग्ठ भौजीहुँक्र । उहओर्से जट्रा ब्यस्त रलसेफे छुट्टीलेख लैहेर जाजैठु । काजेकी महिफे लैहेर जाक अस्टीम्की रना चैनार लग्ठा ।
पाछक समयम अस्टिम्की विकृतिके रुपम मनैटि आइल पाजैठा नि यिहिन ¥वाकलाग का कर सेक्जाई ?
उ ट जमाना परिवर्तन अनुसार भेषभूशा म डन्छे परिवर्तन आईलबा । भेषभूशा पहिरनम परिवर्तन अईलसेफे सप्से आपन पुरान पर्खनक संस्कारम परिवर्तन आन निहुईट । तर कहोंरे कहोंरे संस्कारम फे परिवर्तन हुईलक डेख्जैठा । पुरान संस्कार अन्सार भित्ता किट अस्टीम्कीह्या डेंह्रीम चित्र बनाक समुहिक रुपम टिकक छोर्क आपन आपन घरम एक्ठो फोटु टाँस्क टिक्न चलन आईल बा । हुईना ट आजकाल सक्कुजन ब्यस्ततक जिवन बिटैटी आईल हुईलक ओर्से फे अक्ल्हे छुटी समय लगाक टिक्ना करठुईही । यहिहन सकारात्मक रुपम ह्यार पर्ठा कठु मै ट । तर आपन संस्कारहन भर चटक्क बिस्राय निहुईल ।
डान्छे अस्टिम्कीके महत्वक बारेमा बट्वाडि न ?
अस्टीम्कीक महत्व हमार थारु समुदायम बरा महत्व बा । कजेकी हमार थारु समुदायक महिला जन्नी मनै ब्रत बैठ्ना, भुँख्ल रान दिन कलक अस्टीम्की हो । हम्र थारु हुँक्र आपन डिउँटामाटन आपन टैटिहार, डस्या डेवारी , कौनो पूजा आँटीमकेल पूजा पाठ कर्ठी तर हिन्दु धर्मम सक्कुजन मन्ना, पूजा कर्ना भगवानहन अस्टीम्कीम पूजा कर्ठी । ओट्रकेल निहोक अस्टीम्कीक धार्मिक, ओ सामाजिक सद्भावक महत्व ब्वाकल पर्व फे हो । आग पाछ आपन कामम ब्यस्त रना जन्नी मनै अस्टीम्कीक दिन सक्कुजन सँग अस्टीम्की टिक्ना, सुख दुखक बाट बटोईना, मैयाँ संट्ना ओ एक दिन हुईलसेफे डान्छे विासाय पैना दिन हो । ओसँहेक आपन दादु भैयाहन अग्रासन डिहजैना हुईलक ओर्से दिदि बहिन्यनसे फे मैया बहर्ना हुईलक ओर्से अस्टीम्ककि बरा महत्व बा ।
अन्तम कुछु कह पर्ना बा की ?
हमार थारु समुदायक संस्कृती ओ परम्परा और समुदायक से ढ्योर फरक बा । उहमार हमार पहिचान फे परक बा । यीह पहिचानहन स्थापित कर्लरहकलाग हम्र आपन परम्परा ओ संस्कारहन सड्ड जोगाक ढर सेक्लसे मजा हुईने रह । काजे की हमार पहिचान विनक जातियतक परिचय डेना बेकार बा । समयक माग अन्सार हम्र परिवर्तन हुईपर्नाबा टर आपन संकार ओ संस्कृती भुलाख नाही । समय अन्सार हमार जिवन शैली परिवर्तन करपर्ना बा टर आपन बोली भाषा बिस्राक नाही । अट्र कह चाहटु । अन्त्यम स्टीम्ककि बारेम महिहन आपन बाट ढर्ना अवसर डेली वाकरलाग अप्नेहन ढेउर से ढेउर धन्यबाद डिहचाहटु ।
हामीले सबै जातिको संस्कृतिलाई संरक्षण गर्नुपर्छ : उपसभामुख थारु
कमल चौधरी/बुटवल ।
प्रदेश नं. ५ का उपसभामुख कृष्णी थारुले सम्पूर्ण जाति समुदायको संस्कृतिलाई संरक्षण गर्नुपर्ने बताएकी छन् । उनले संस्कृति मानव समुदायको अस्तित्व र पहिचानसँग जोडिएकाले यसलाई संरक्षण गर्नुपर्नेमा जोड दिइन्। Continue reading “हामीले सबै जातिको संस्कृतिलाई संरक्षण गर्नुपर्छ : उपसभामुख थारु”
पूर्वकमलरी समीक्षा चौधरीको गायनमा छलाङ
लखन चौधरी।धनगढी।
‘२ वर्षसम्म नेपालगञ्जस्थित पुनम राणाको घरमा दाजु सुरज चौधरी कमैया र म कमलरी भएर बसे । आफैंमा राम्ररी खेल्न नजान्ने मेरो लागि बच्चा खेलाउनु, भाँडा माझ्नु दिनचर्या थियो । सायद मैले कुटाइ नखाएको दिन बिरैलै थिए,’ गायिका समिक्षा चौधरीले आफ्नो बालापनलाई स्मरण गरिन् । Continue reading “पूर्वकमलरी समीक्षा चौधरीको गायनमा छलाङ”