सशस्त्र प्रहरीका पाँचजना अतिरिक्त महानिरीक्षक (एआइजी)ले राजीनामा दिएका छन् । उनीहरुले सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालमार्फत राजीनामा दिएका हुन् । Continue reading “खडानन्द चौधरीसहित सशस्त्रका ५ एआइजीले राजीनामा बुझाए”
Author: admin
तेजुलालको प्रश्न- यो ओली सरकार हो कि हिटलर?
नेपाली कांग्रेसका सांसद तेजुलाल चौधरीले केपी शर्मा ओलीको सरकारलाई राजा ज्ञानेन्द्र शाहको सरकारसँग तुलना गरेका छन्। उनले विभिन्न ठाउँमा निषेध लगाउने, लोकतन्त्रमा ठाउँठाउँमा बोल्न नपाउनेजस्ता कार्य गरेर ओली सरकारले हिटलर शैली अपनाएको भन्दै विरोध गरे। Continue reading “तेजुलालको प्रश्न- यो ओली सरकार हो कि हिटलर?”
प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिमा शान्ता र पार्वता
प्रतिनिधिसभाको आजको बैठकले १४ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन गरेको छ । समितिका सदस्यहरुमा संघीय समाजवादी फोरमका उमाशंकर अरगरिया र नेपाल कम्युनिष्ट पार्टीका (नेकपां) का खगराज अधिकारी, जयपुरी घर्ती, देवप्रसाद गुरुङ, पवित्रा निरौला खरेल, भानुभक्त ढकाल, रामेश्वर राय यादव, रेखा शर्मा र शान्ता चौधरी रहेका छन्। Continue reading “प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिमा शान्ता र पार्वता”
कोलम्बियालाई हराउँदै इंग्ल्याण्ड क्वार्टरफाइनलमा
कोलम्बियालाई पेनाल्टी सुटआउटमा ४-३ ले हराउँदै इंग्ल्याण्ड विश्वकप फुटबलको क्वार्टरफाइनलमा पुगेको छ । खेलमा इंग्ल्याण्डका गोलकिपर जोर्डन पिकफोर्डले कोलम्बियाका खेलाडी कार्लोस बाकाको प्रहार बचाएका थिए भने मेटस उरिबेको प्रहार पोलमा ठोक्किएको थियो । Continue reading “कोलम्बियालाई हराउँदै इंग्ल्याण्ड क्वार्टरफाइनलमा”
राज्यमन्त्री चौधरीद्वारा सुनसरीलाई खुल्ला दिशामुक्त घोषणा
कृषि, भूमि व्यवस्था तथा सहकारी राज्यमन्त्री राम कुमारी चौधरीले सुनसरीलाई खुल्ला दिशा मुक्त जिल्ला घोषणा गरेकी छन्। जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति सुनसरीको आयोजित कार्यक्रमलाई उद्घाटन गर्दै उक्त घोषणा गरेकी हुन्। Continue reading “राज्यमन्त्री चौधरीद्वारा सुनसरीलाई खुल्ला दिशामुक्त घोषणा”
‘थाकस कोरियाले थारुहरुलाई दस लाख बढी सहयोग गरिसकेको छ’ [अन्तर्वार्ता]
कोरिया गएको कति वर्ष भयो ?
पाँच वर्ष भयो। इपिएस परीक्षा पास भएर ८ जुलाई २०१३ मा कोरियाको प्रस्थान गरेको थिएँ। Continue reading “‘थाकस कोरियाले थारुहरुलाई दस लाख बढी सहयोग गरिसकेको छ’ [अन्तर्वार्ता]”
शान्ति चौधरीले जन्माइन् चार हात, चार खुट्टा भएकाे अनौठो बच्चा
टीकापुर अस्पतालमा अनौठो नवजात शिशुको जन्म भएको छ। जानकी गाउँपालिका–३ लायकपुरकी २२ वर्षीया शान्ति चौधरीले अनौठो शिशु जन्माएकी हुन्। Continue reading “शान्ति चौधरीले जन्माइन् चार हात, चार खुट्टा भएकाे अनौठो बच्चा”
‘पर्ख पर्ख मायालु’की हिरोइन शिल्पासँग वीर चौधरीको रोमान्स
‘आउ नाचौं’को दोस्रो भागको म्युजिक भिडियोमा नेपाली फिल्मकी अभिनेत्री सिल्पा पोखरेल र थारु मोडल वीर चौधरीले अभिनय गरेका छन्। आइतबार दरवारमार्गमा भएको छायाँकनमा यी दुईले रोमान्स गरेका छन्। ‘आउ नाचौँ’ले सफलता पाएको उपलक्ष्यमा दोस्रो भाग ल्याउन लागिएको गीतकार तथा संगीतकार विनय वैद्यले जानकारी दिए। Continue reading “‘पर्ख पर्ख मायालु’की हिरोइन शिल्पासँग वीर चौधरीको रोमान्स”
रेश्म चौधरीलाई प्रमाणपत्र उपलब्ध गराउन संसदमा माग
कैलाली क्षेत्र नम्बर एकबाट अत्याधिक मतले निर्वाचित प्रतिनिधि सभाका सदस्य रेश्म चौधरीलाई प्रमाणपत्र उपलब्ध गराउन संघीय संसदको माथिल्लो सदन राष्ट्रिय सभामा आवाज उठेको छ। Continue reading “रेश्म चौधरीलाई प्रमाणपत्र उपलब्ध गराउन संसदमा माग”
अबिरल वर्षाले कैलालीको भजनी नगरपालिकाका सयौं घर डुबानमा
लखन चौधरी/कैलाली।
अबिरल वर्षाले कैलालीको भजनी नगरपालिका क्षेत्रका करीब सयौं घर डुबानमा परेका छन् । जिल्लाको बाढी प्रभावित क्षेत्रको रुपमा चिनिने भजनी क्षेत्र आइतवार रातिदेखि परेको अविरल वर्षाले डुबानमा परेको भजनी नगरपालिकाका प्रमुख शेरबहादुर चौधरीले जानकारी दिए । Continue reading “अबिरल वर्षाले कैलालीको भजनी नगरपालिकाका सयौं घर डुबानमा”