
बर्दिया- मध्यपश्चिम क्षेत्रीय प्रहरी अस्पतालले सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरमा बाढीपीडित बिरामीको चाप छ। भाइरल ज्वरोलगायत संक्रमणले सताइएका ८ सयभन्दा बढीले औषधोपचार पाइसके तर विस्थापित शिविर (आश्रयस्थल) मा रहेका हजारौं हजारमध्ये धेरैको गुनासो छ– हामीले त सिटामोल पनि पाएनौं। Continue reading “विस्थापितले सिटामोलधरि पाएनन्”







