
कञ्चनपुर- दोदा नदीको बाढी (बैया) बाट पीडित शंकरपुर-८ का डेढ सय परिवार रातभर जागा बस्न बाध्य छन् । ‘हेर्दाहेर्दै छिमेकी गाउँ पूरै बग्यो, हाम्रो पनि के भर छ र,’ दोदा किनारमा बिहीबार भेटिएका झग्गुप्रसाद चौधरीले त्रास व्यक्त गरे, ‘अहिले कटान भइरहेको ठाउँबाट दोदा पस्यो भने हाम्रो पनि उठिबास हुन्छ । त्यसपछि को कता पुग्छ, ठेगान छैन।’ Continue reading “दोदा नदीको बाढीले १६० परिवार विस्थापित, बगिने डरले रातभर जागा”




