दिलनिशानी मगर।
सबैभन्दा धेरै जेल बसेको नेतालाई नै सबैभन्दा पाको, हक्की तथा जनताको समर्थन पाएर माथि उठेको नेता भन्ने बुझिन्छ यो देशमा । स्व. नेता बीपी कोइरालाकै कुरा गरौं, कम्तीमा पंक्तिकारका लागि उनी नेता कम र साहित्यकार धेरै हुन् । शायद सबैका लागि यस्तै हुन् । उनले लेखेका आत्मवृत्तान्त र जेल बसाइका अनुभूतिहरूमा जनताको भावनाहरूलाई कसरी नजरबन्दमा राखिन्छन् भन्ने कुरा बडो रोचकताका साथ प्रस्तुत गरेको पाइन्छ । आफूलाई पनि जेल बसम् बसम् लाग्छ । Continue reading “बालकृष्ण निस्के, रेशम चौधरी एक्लै भए !”