सरकारले प्रदेश तथा स्थानीय तहलाई रु एक खर्ब ३५ अर्ब ५० करोड ७३ लाख वित्तीय समानीकरण अनुदानका रुपमा उपलब्ध गराउने भएको छ । प्रदेश र स्थानीय तहको शिक्षा, स्वास्थ्य, खानेपानी जस्ता मानव विकास सूचकांक, पूर्वाधार, खर्चको आवश्यकता, राजस्व क्षमता तथा ती तहमा रहेका आर्थिक सामाजिक तथा अन्य विभेदका आधारमा उक्त अनुदान दिने व्यवस्था बजेटमा गरिएको हो । Continue reading “मुक्त, कमैया र हलिया पुनः स्थापनाको लागि ३ अर्ब ८९ करोड बजेट”
Author: admin
थरुहट तराईका कुन कुन आयोजनालाई कति बजेट ? हेर्नुस् पूर्ण बजेट
सरकारले आर्थिक वर्ष २०७५/७६ का लागि १३ खर्ब १५ अर्बको बजेट ल्याएको छ । बजेटको आकार सही भएपछि दुई तिहाई बहुमतको समर्थन पाएको सरकारको बजेटले राजश्वमुखी बजेट ल्याएको छ र ‘इकोनोमिक डिपार्चर’ देखिएको छैन । तर, अर्थविद्हरु भने यो बजेट निकै रणनीतिक रहेको बताएका छन् । Continue reading “थरुहट तराईका कुन कुन आयोजनालाई कति बजेट ? हेर्नुस् पूर्ण बजेट”
त्रियुगा नगरपालिकामा चीनको खर्ब लगानी, मेयर चौधरीले गरे हस्ताक्षर
त्रियुगा नगरपालिकामा चीनको निजी कम्पनीले अर्बौंको लगानी गर्ने भएको छ। चीनको शान्दोङ प्रान्तस्थित जेङसी ग्रुपले नगरपालिकाको बिभिन्न क्षेत्रमा लगानी गर्ने गरी सोमबार गरेको सम्झौतापत्रमा सुरु चरणमा ३ खर्ब लगानी गर्ने दुई पक्षबीच हस्ताक्षर भएको छ। Continue reading “त्रियुगा नगरपालिकामा चीनको खर्ब लगानी, मेयर चौधरीले गरे हस्ताक्षर”
विप्लव कार्यकर्ता राजकुमार चौधरीसहित दुई पक्राउ
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका दुई जना कार्यकर्तालाई कैलाली प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा विक्रान्त भनिने कृष्ण देउवा र राजकुमार चौधरी रहेका छन् । अलग अलग स्थानबाट पक्राउ परेका देउवा र चौधरी एउटै आपराधिक कार्यमा संलग्न रहेको प्रहरीको दाबी छ । Continue reading “विप्लव कार्यकर्ता राजकुमार चौधरीसहित दुई पक्राउ”
संविधान संशोधन गर्न सरकार तयार, नेकपा र फोरमबीच दुईबुँदे सहमति
संघीय समाजवादी फोरम नेपाल सरकारमा जाने भएको छ । फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच आज बालुवाटारमा सहमति पत्रमा हस्ताक्षर भएको छ । Continue reading “संविधान संशोधन गर्न सरकार तयार, नेकपा र फोरमबीच दुईबुँदे सहमति”
थारू पत्रकार संघको राष्ट्रिय भेला दाङमा हुने, पाँच सदस्यीय सचिवालय गठन
थारु पत्रकार संघ नेपालको राष्ट्रिय भेला दाङमा हुने भएको छ। नवलपरासीको अमलटारी होमस्टेमा भएको दुई दिने केन्द्रीय कार्यसमिति तथा भावी कार्ययोजना बैठकमा असोज महिनाभित्र दाङमा राष्ट्रिय भेला गर्ने निर्णय भएको हो। Continue reading “थारू पत्रकार संघको राष्ट्रिय भेला दाङमा हुने, पाँच सदस्यीय सचिवालय गठन”
सहीद, घाइते र बेपत्ताहरुका लागि कार्यक्रम ल्याउन सांसद मोदीको माग
माओवादी सांसद अमनला मोदीले पहाडी लोकमार्गका नाम रामराजाप्रसाद सिंहको नामबाट राख्न सुझाव दिएका छन् । त्यसैगरी हुलाकी राजमार्गको नाम डा. केआई सिंहको नाममा राख्न पनि उनले सुझाव दिएका छन् । यसले तराई र पहाडबीच रहेको जातीय अन्तरिविरोध हटाउन सहयोग गर्ने सांसद मोदीको भनाई छ । Continue reading “सहीद, घाइते र बेपत्ताहरुका लागि कार्यक्रम ल्याउन सांसद मोदीको माग”
थारू विद्यार्थीकाे लागि उद्घोषण तथा प्रसारण पत्रकारिता तालिम
थारु विद्यार्थी समाजले एक हप्ते उद्घोषण तथा प्रसारण पत्रकारिता आधारभूति तालिम सञ्चालन गर्ने भएको छ । जेठ १२ देखि काठाडमौंस्थित बागबजार कार्यालयमा तालिम सञ्चालन हुने अध्यक्ष चन्द्रप्रसाद चौधरीले जानकारी दिए ।
तालिममा सहभागी हुने विद्यार्थीहरुलाई केन्द्रीय कार्यालयमा सम्पर्क गर्न आह्वान गरिएको छ । थारु विद्यार्थीहरुलाई पत्रकारिता पेसातिर आकर्षित गर्न यो तालिम सञ्चालन गरेको अध्यक्ष चौधरीले जानकारी दिए ।
तालिम जे७ १९ गतेसम्म चल्नेछ ।
लागूअौषध नियन्त्रणमा, हरेराम चौधरीसहित चार जना पक्राउ
नागेन्द्र चौधरी/बारा।
कोल्हवी क्षेत्रमा चेकजाँचको क्रममा ठूलो मात्रामा लागूऔषधसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाराले विषेश सुराकीको आधारमा चेकजाँचका क्रममा चारै जनालाई पक्राउ गरेका प्रहरी स्रोतले जानकारी दिए। Continue reading “लागूअौषध नियन्त्रणमा, हरेराम चौधरीसहित चार जना पक्राउ”
संसदमा आक्रोशित बन्दै तेजुलालले भने, ‘संविधान संशोधन कहिले हुन्छ?’
नेपाली कांग्रेसका सांसद तेजुलाल चौधरी सरकारले ल्याएको नीति तथा कार्यक्रम अस्पष्ट रहेको भन्दै आक्रोशित बनेका छन् । सांसदमा बोल्दै सांसद चौधरीले नीति तथा कार्यक्रममा १४३ बुँदा राखेपनि कहिले, के कसरी कार्यन्वयन गर्ने कुरा अस्पष्ट भएको बताए । Continue reading “संसदमा आक्रोशित बन्दै तेजुलालले भने, ‘संविधान संशोधन कहिले हुन्छ?’”