कृषि ,भूमि व्यवस्था तथा सहकारी राज्य मन्त्री रामकुमारी चौधरीले मुलुकलार्य तरकारी ,फलफुलमा आत्मनिर्भर बनाउने कार्ययोजना सरकारले अगाडि बढाने बताउएकी छन्। Continue reading “तरकारी र फलफूल क्षेत्रमा आत्मनिर्भर बनाउछौं : राज्यमन्त्री चौधरी”
Author: admin
तेक्वान्दो च्याम्पियनसिप खेल्न कल्पना चौधरी भियतनाम प्रस्थान
भियतनामको होची मिन्हमा हुने २३औँ एसियाली तेक्वान्दो, पाँचौँ एसियाली पुम्से तेक्वान्दो र चौथो एसियाली पारा तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन १० खेलाडीसहित १३ सदस्यीय नेपाली टोलीलाई आइतबार बिदाइ गरिएको छ । टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष लामा टेन्डी शेर्पाले बिदाइ गरे । Continue reading “तेक्वान्दो च्याम्पियनसिप खेल्न कल्पना चौधरी भियतनाम प्रस्थान”
मोडेल सुनिता दहित मलेसिया जाने
आरएन चौधरी/मलेसिया
मलेसियामा हुने सांगीतिक कार्यक्रममा थारु मोडेल सुनिता दहित सहभागी हुने भएकी छन् । मलेसियाका मलायुबासीको पर्व हरिरायाको अवसरमा हुने कार्यक्रम नेपाल आदिवासी जनजाति महासंघको आयोजनामा हुँदैछ । Continue reading “मोडेल सुनिता दहित मलेसिया जाने”
कहिले गठन हाेला थारू आयोग ?
संवैधानिक परिषद्ले पूर्णता पाएको दुई महिना बितिसक्दा पनि बैठक बस्न नसक्दा महत्वपूर्ण काम रोकिएका छन्। प्रधानमन्त्रीको अध्यक्षतामा रहने संवैधानिक परिषद् बैठक बस्न नसक्दा संवैधानिक आयोगका प्रमुखदेखि सर्वोच्च अदालतका प्रधानन्यायाधीशसम्मको नियुक्ति रोकिएको छ। Continue reading “कहिले गठन हाेला थारू आयोग ?”
थारु विद्यार्थी समाजले गर्याे मह्वपूर्ण निर्णय, रेशम चाैधरीकाे रिहाइ माग
थारु विद्यार्थी समाजले रेशम चौधरीको रिहाई माग गर्दै प्रतिनिधिसभा सदस्यको प्रमाण पत्र उपलब्ध गराउन सरकारसँग आग्रह गरेको छ । काठमाडौंमा बसेको समाजको तेस्रो केन्द्रीय कार्यसमिति बैठकले निर्दोष रेशम चौधरी तत्काल रिहाइ गर्नुपर्ने माग गरेका हुन् । Continue reading “थारु विद्यार्थी समाजले गर्याे मह्वपूर्ण निर्णय, रेशम चाैधरीकाे रिहाइ माग”
नेकपाकाे केन्द्रीय सदस्यमा थपिए मेयर नरूलाल चाैधरी
घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय सदस्य हुने पक्का भएकाे छ। प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले तयार पारेको ४२ जनाको सूचीमा नरुलाल पनि थपिएका हुन् । Continue reading “नेकपाकाे केन्द्रीय सदस्यमा थपिए मेयर नरूलाल चाैधरी”
चित्रमा प्राण भर्ने मिठ्ठु थारू
बुनु थारू।
‘मैले बनाएको पहिलो चित्र ३५ सय रुपैयाँमा बिकेको थियो, त्यो चित्रमा नेवारी युवतीको मुहार कोरेको थिएँ’ सन्तुष्ट भावमा उनले आफ्नो कथा सुरु गरे।
कैलालीको टीकापुरको दुर्गौलीमा २८ वर्षअघि मिठ्ठु थारुको जन्म गरिब परिवारमा भएको थियो। उनका बुबा कमैया थिए भने आमा बुक्रही। Continue reading “चित्रमा प्राण भर्ने मिठ्ठु थारू”
नेदरल्याण्ड्सका राजाबाट पाइन् उर्मिलाले अवार्ड
मदन चौधरी/काठमाडौं।
कमलरी अभियन्ता उर्मिला चौधरीले अन्तर्राष्ट्रिय अवार्ड पाएकी छन् । नेदरल्यान्ड्सका पूर्वरानी बिट्रिक्स र राजा विलियम एलेक्सन्डरले उर्मिलालाई ‘लउरियट फ्रिडम फ्रम फेयर अवार्ड २०१८’बाट सम्मानित गरेका हुन् । Continue reading “नेदरल्याण्ड्सका राजाबाट पाइन् उर्मिलाले अवार्ड”
चेन्नईविरूद्ध दिल्ली विजयी, सन्दीप ‘स्टाइलिस प्लेयर अफ दी म्याच’ घाेषित
इन्डियन प्रिमियर लिग (आइपीएल)अन्तर्गत चेन्नई सुपरकिंग्सविरुद्ध नेपाल युवा खेलाडी सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गरेका छन् । दिल्ली डेयरडेभिल्सबाट यसअघि बैंगलोरविरुद्ध डेब्यु गरेका सन्दीपले पहिलो खेलमै विकेल लिएर सनसनी मचाएका थिए । शुक्रबारको खेलमा दिल्ली ३४ रनले विजयी भए । Continue reading “चेन्नईविरूद्ध दिल्ली विजयी, सन्दीप ‘स्टाइलिस प्लेयर अफ दी म्याच’ घाेषित”
मृगौलाका विरामीलाई महिला समूहले गरे आर्थिक सहयोग
कारी महतो/खैरहनी।
१७ वर्षकै उमेरमा दुवै मृगौला फेल भएका खैरहनी नगरपालिका वडा नं. १ का लडाई (जीवन) सहनीलाई सोहि वडाका शिवपार्वती महिला समूहले ७५ हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन् । Continue reading “मृगौलाका विरामीलाई महिला समूहले गरे आर्थिक सहयोग”