नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको एकता प्रक्रियाबाट बनेको नेपाल कम्युनिष्ट पार्टीको ऐतिहासिक घोषणा गरिएको छ । Continue reading “एमाले-माअाेवादी एकीकरण, ४४१ केन्द्रीय सदस्यमा कति थारू अटाउँलान् ?”
Author: admin
एमाले-माओवादी केन्द्र एकता घोषणाको तयारी
नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच आज साँझसम्ममा एकता घोषणा हुने भएको छ । आज बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने पार्टी एकता संयोजन समितिको बैठकले घोषणाको प्रक्रिया, समय र स्थान तय गर्नेछ । समितिको बैठकपछि एमाले केन्द्रीय कमिटीले त्यसलाई अनुमोदन गर्नेछ । निर्णयपछि आजै निर्वाचन आयोगमा नेपाल कम्युनिष्ट पार्टी दर्ता हुने पत्रकार सम्मेलनबाट घोषणा गरिनेछ । Continue reading “एमाले-माओवादी केन्द्र एकता घोषणाको तयारी”
कञ्चनपुर थाकसमा नयाँ नेतृत्व चयन, मेवाराम चौधरी सभापति
थारु कल्याणकारिणी सभा (थाकस) कञ्चनपुरमा नयाँ कार्यसमिति चयन भएको छ । सामेबार सम्पन्न ८औं अधिवेशनबाट मेवाराम चौधरीको सभापतित्वमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो । Continue reading “कञ्चनपुर थाकसमा नयाँ नेतृत्व चयन, मेवाराम चौधरी सभापति”
कपिलवस्तु विजयनगरका थारूहरू मोवाइलको टावर खोज्दै
कपिलवस्तुको सुदुरपश्चिम क्षेत्रमा रहेको विजयनगर गाउँपालिका १ जौवावैराठका स्थानीयलाई सञ्चार सेवा लिन समस्या पर्ने गरेको छ । घरमा मोबाइल फोन भएपनि नेटवर्क नआउँदा अझै सञ्चारसेवामा समस्या हुने गरेको हो । जसले गर्दा राज्य बाट प्राप्त हुने अन्य सेवाहरु समेत पाउन गाह्रा भएको स्थानीय बताउँछन् । Continue reading “कपिलवस्तु विजयनगरका थारूहरू मोवाइलको टावर खोज्दै”
उर्मिला चाैधरी ‘फ्रिडम फ्रम फेयर अवार्ड २०१८’बाट सम्मानित हुँदै
कमलरी अभियन्ता उर्मिला चौधरी ‘फ्रिडम फ्रम फेयर अवार्ड २०१८’बाट सम्मानित हुने भएकी छन् । थारु समुदायको कमलरी प्रथा उन्मुलनमा योगदान पुर्याएको भन्दै उनलाई नेदरल्यान्डसको रुसभेल्ट फाउन्डेनसले उक्त अवार्ड प्रदान गर्ने भएको हो । Continue reading “उर्मिला चाैधरी ‘फ्रिडम फ्रम फेयर अवार्ड २०१८’बाट सम्मानित हुँदै”
अइपीएलकाे डेब्युमै सन्दीपको उत्कृष्ट प्रदर्शन
विराट कोहली र एबी डी भिलियर्स ट्वान्टी–२० क्रिकेटको संरचनामा विश्वकै उत्कृष्ट ब्याट्सम्यान हुन् । तिनै उत्कृष्ट ब्याट्सम्यानहरूलाई बलिङ गर्दै नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले शनिबार इन्डियन प्रिमियर लिग (आईपीएल) मा ‘डेब्यु’ गरे । Continue reading “अइपीएलकाे डेब्युमै सन्दीपको उत्कृष्ट प्रदर्शन”
प्रधानमन्त्री माेदीद्वारा एक अर्ब सहयाेगकाे घाेषणाा
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो नेपाल भ्रमण प्रधान तीर्थयात्रीको रुपमा भएको बताएका छन् । उनले जनपुरस्थित १२ विघामा आयोजित नागरिक अभिनन्दन कार्यक्रममा सम्बोधन गर्दै भने, ‘मेरो यसपटकको भ्रमण प्रधानमन्त्रीको हैसियतभन्दा पनि प्रधान तीर्थयात्रीको रुपमा हुँदैछ ।’ Continue reading “प्रधानमन्त्री माेदीद्वारा एक अर्ब सहयाेगकाे घाेषणाा”
भारतीय प्रधानमन्त्री मोदी जनकपुरमा
नेपालको दुईदिने राजकीय भ्रमणका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर आइपुगेका छन्। एअर इन्डियाको विशेष विमानबाट भारतको पटना हुँदै प्रधानमन्त्री मोदी जनकपुर विमानस्थलमा आइगेका हुन्। उनलाई रक्षामन्त्री ईश्वर पोखरेल, प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु रावत, प्रदेश नं २ का सभामुख सरोजकुमार यादव, प्रदेश सरकारका मन्त्रीहरु, प्रदेशसभाका सदस्यहरु, जनकपुर उपमहानगरपालिकाका प्रमुख लालकिशोर साह, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरीलगायतले स्वागत गरेका थिए। प्रधानमन्त्री मोदीलाई स्थानीय साँस्कृतिक झाँकी तथा बाजागाजासहित स्वागत गरिएको थियो। Continue reading “भारतीय प्रधानमन्त्री मोदी जनकपुरमा”
पत्रकार चाहियो
विहेभोजमा बेहुलीका दाजु अजय चौधरीको हत्या
सप्तरीमा विवाह भोजमा भएको विवादपछि हथौडा प्रहार गर्दा शम्भुनाथ नगरपालिका–७ भंगहाका ३० वर्षीय अजय चौधरी मृत्यु भएको छ। उनको टाउकोमा गम्भीर चोट लागी मुत्यु भएको प्रहरीले जनाएको छ। Continue reading “विहेभोजमा बेहुलीका दाजु अजय चौधरीको हत्या”