कृषि, भुमि व्यवस्था तथा सहकारी राज्यमन्त्री रामकुमारी चौधरीले थारु समुदायको प्रतिनिधित्व समानुपातिक र समावेशिताका आधारमा मात्र नभई खुल्ला प्रतिस्पधाबाट गर्न आग्रह गरेकी छन् । Continue reading “थारू समुदाय अब खुल्ला प्रतिस्पर्धाका लागि तयार हुनुपर्छ : मन्त्री चौधरी”
Author: admin
नेतृत्वमा थारू महिला [विचार]
कृष्णराज सर्वहारी।
कमलरी थारू समुदायका सीमान्त वर्गका महिला हुन् । सोझो अर्थमा भन्नुपर्दा कमलरी शब्दले कमैयाकी छोरीलाई बुझाउँछ । कुनै समय साँझबिहानको जोहो गर्न मुस्किल पर्ने कमलरीहरू अहिले आश्चर्यजनक ढंगले नेतृत्वमा आइरहेका छन् । यस आलेखमा नेतृत्वको सतहमा देखा परेका कमलरी जनप्रतिनिधिबारे उल्लेख गर्दै समग्र थारू महिलाको नेतृत्वबारे चर्चा गर्ने कोसिस गरिएको छ । Continue reading “नेतृत्वमा थारू महिला [विचार]”
थाकसको जनचेतना तथा जनपरिचालन टोली कपिलबस्तुमा
श्याम सिटी/कपिलवस्तु।
थारु कल्याणकारिणी सभा केन्द्रीय समिति तथा थरुहट थरुवान संयुक्त संघर्ष आन्दोलन परिचालन कमिटिको मेची महाकाली अनुगमन, जनचेतना तथा जनपरिचालन कार्यक्रम थारु कल्याणकारिणी सभा हल गोरुसिंगेमा सम्पन्न भएको छ । Continue reading “थाकसको जनचेतना तथा जनपरिचालन टोली कपिलबस्तुमा”
प्रदेश २ मा थप आठ दिन सार्वजनिक विदा, छठ र होलीमा दुई दुई दिन विदा हुने
संघीय सरकारले तोकेबाहेक प्रदेश २ मा थप आठ दिन सार्वजनिक बिदा हुने भएको छ । प्रदेश २ मा मनाइने विभिन्न पर्व र दिवसमा सरकारले बिदा दिने निर्णय गरेको हो । Continue reading “प्रदेश २ मा थप आठ दिन सार्वजनिक विदा, छठ र होलीमा दुई दुई दिन विदा हुने”
फोरम लोकतान्त्रिकबाट को को बन्दैछन् कांग्रेसको केन्द्रीय सदस्य ?
कांग्रेस र नेपाल लोकतान्त्रिक फोरमबीच पार्टी एकता हुदाँ भएको सहमति अनुरुप विजयकुमार गच्छदारले केन्द्रीय सदस्य बनाउनका लागि १५ जनाको नाम सिफारिस गर्ने लिष्ट तय गरेका छन् । निकटस्थ स्रोतका अनुसार, गच्छदारको लिष्टमा पाँच जना थारु नेताहरु छन्। जसमा रामजनम चौधरी, गोपाल दहित, योगेन्द्र चौधरी, जनक चौधरी र मंगल थारु छन्। गच्छदारले कांग्रेस सभापति शेरबहादुर देउवासँगको सल्लाहमा लिष्ट तयार गरेको बताइएको छ।
यस्तो छ गच्छदारको लिष्ट
१ विजयकुमार गच्छदार सुनसरी
२ रामजनम चौधरी कैलाली
३ भारतेन्दु मल्लिक झापा
४ मोहम्मद नसिर सिद्धिकी सिरहा
५ योगेन्द्र चौधरी दाङ
६ महेश कर्मोचा ओखलढुंगा
७ गोपाल दहित बर्दिया
८ यशोदा कुमारी लामा धनुषा
९ कृष्णप्रसाद दुलाल मोरङ
१० शिवकुमार गुर्छमान सर्लाही
११ हरिप्रसाद न्यौपाने काठमाडौं
१२ जनक चौधरी कैलाली
१३ गणेश लामा काभ्रे
१४ मंगल थारु बर्दिया
१५ विरेन्द्र नेपाली पर्सा
दुवै मृगौला फेल भएका विद्यार्थीलाई वडाअध्यक्षको सहयोग
चितवन- दुवै मृगौला फेल भएका एक विद्यार्थी लडाई सहनी अर्थात् जीवन सहनीलाई उनको पूर्ण स्वास्थ्य लाभको कामना गर्दै खैरहनी नगरपालिका वडा नं. १ का वडाअध्यक्ष भूँमि प्रसाद कँडेलले विद्यालयमै उपस्थित भई व्यक्तिगत रुपमा रु २० हजार आर्थिक सहयोग गरेका छन् । Continue reading “दुवै मृगौला फेल भएका विद्यार्थीलाई वडाअध्यक्षको सहयोग”
रेशम चौधरी प्रकरण : टीकापुर घटनाका दुई प्रतिवेदन किन लुकाइयो?
बीपी साह/पहिलोपोष्ट।
टीकापुर घटनाको आरोपमा फरर रहेकै अवस्थामा रेशम चौधरीले भारी मतान्तरले प्रतिनिधि सभाको चुनाव जिते। तर, जितको प्रमाणपत्र पाएनन्। Continue reading “रेशम चौधरी प्रकरण : टीकापुर घटनाका दुई प्रतिवेदन किन लुकाइयो?”
मेरो दिमागमा अर्को उपन्यासको प्लट फुरिसक्यो : शिवानी सिंह थारु
बुनु थारु/नेपालखबर।
झण्डै एक दशकअघि शिवानीसिंह थारुले उपन्यास लेख्ने घोषणा गरिन्। मोडलिङ, टेलिभिजन प्रस्तोताजस्ता पेसाबाट नेपाली समाजमा ‘सेलिब्रेटी’ को छवि बनाइसकेकी थारुले लेखनमा हात हाल्ने कुराले चर्चा पायो। तर उनको किताब आएन। त्यसैकारण आफ्नो पुस्तकको आवरण सार्वजनिक गर्दैगर्दा थारुले भनिन्, ‘यो समय आइपुग्न ९ वर्ष लाग्यो। धेरैले यो अविधमा कथा संग्रह निकाले, उपन्यास निकाले। कितब निकालेर धेरै प्रख्यात भए तर म चाहिँ किताब ननिकालेर कुख्यात भएकी थिएँ।’ Continue reading “मेरो दिमागमा अर्को उपन्यासको प्लट फुरिसक्यो : शिवानी सिंह थारु”
रुपन्देहीको ‘गंगोलिया’ थारु स्वायत्त क्षेत्र घोषणा गर्न सिफारिस
रुपन्देहीको तिलोत्तमा नगरपालिले वडा नं. १७ लाई स्वायत्त क्षेत्रको रुपमा घोषणा गर्न नेपाल सरकारलाई आग्रह गरेको छ । नगरपालिकाले स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ९९ को उपदफा २ को (ग) बमोजिम वडालाई स्वायत्त क्षेत्र घोषणा गर्न नेपाल सरकारलाई सिफारिस गरेको हो । Continue reading “रुपन्देहीको ‘गंगोलिया’ थारु स्वायत्त क्षेत्र घोषणा गर्न सिफारिस”
रेशम चौधरीलाई जेलभित्रै शपथ गराउने तयारी
साढे दुई वर्षअगाडिको ‘टीकापुर घटना’ का मुख्य आरोपी भनिएका रेशम चौधरीलाई ‘जेलभित्रै’ प्रतिनिधिसभा सांसदको शपथ गराउने तयारी भएको छ।सरकारले त्यसको वातावरण निर्माणका लागि राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका नेताहरूसँग छलफल थालेको छ। राजपाको मागका आधारमा सरकारले चौधरीलाई जेलभित्रै शपथ र निर्वाचन जितेको प्रमाणपत्र उपलब्ध गराउने तयारी गरेको गृह मन्त्रालय स्रोतले बतायो। राजपा नेताहरूले चौधरीको मुद्दा फिर्ता लिन गरेको माग अस्वीकार गर्दै अदालतले गर्ने अन्तिम निर्णय नै पर्खने गरी तत्कालका लागि भने प्रमाणपत्र र शपथको वातावरण मिलाउन तयार भएको हो। Continue reading “रेशम चौधरीलाई जेलभित्रै शपथ गराउने तयारी”