प्रदेश नं. ७ का सांसदहरुले सुदुर पश्चिमको विकासको लागि साझा संकल्प बनाउनु पर्नेमाा जोड दिएका छन् । आइतवार धनगढीमा भएको पहिलो प्रदेश सभा बैठकमा बोल्ने ४ दलका सांसदहरुले यसअघि पिछडिएको सात नम्बर प्रदेश अब विकास र समृद्धिको चरणमा प्रवेश गर्ने विश्वास लिएका हुन् । Continue reading “प्रदेश नं. ७ को पहिलो बैठकमै रेशम चौधरीको प्रमाणपत्र माग”
Author: admin
वीरगञ्जका लालबाबु राउत बन्ने भए प्रदेश २ को मुख्यमन्त्री
संघीय समाजवादी फोरमका वरिष्ठ उपाध्यक्ष मोहम्मद लालबाबु राउत प्रदेश २ को मुख्यमन्त्री बन्ने लगभग निश्चित भएको छ । जनकपुरमा आइतबार करिब पाँच घन्टा चलेको फोरमको बैठकले राउतलाई संसदीय दलको नेता बनाउने निर्णय गरेको छ । Continue reading “वीरगञ्जका लालबाबु राउत बन्ने भए प्रदेश २ को मुख्यमन्त्री”
थारू साहित्य म्याला
कृष्णराज सर्वहारी।
२०६८ सालको जनगणनाअनुसार १७ लाख ३७ हजार चार सय ७० जनसंख्या छ थारू समुदायको। यो नेपालको चौथो ठूलो भाषा हो। तर, अपवादबाहेक सरकारी तवरबाट थारू भाषा साहित्यको संरक्षण सम्बर्द्धनमा लगानी हुन सकिरहेको छैन। आफ्नो मातृभाषाको उत्थानको लागि मातृभाषी स्वयम् जाग्नुपर्छ भन्ने हेतुले विगत तीन वर्षदेखि थारू साहित्यिक मेला आयोजना गर्न थालिएको छ। थारू साहित्यको संस्थागत उत्थानमा साहित्यिक मेलाले एक प्रकारको हलचल ल्याइरहेको छ। यस आलेखमा थारू साहित्यिक मेलाको गतिविधि जोड्दै समग्र थारू साहित्यको गहिराइ छाम्ने प्रयास गरिएको छ। Continue reading “थारू साहित्य म्याला”
सत्ताको कोपभाजनमा थारू
देशमा संविधान सभाको माध्यमबाट नेपालको संविधान (२०७२) जारी भयो । संविधानको प्रावधान अनुरुप स्थानीय, प्रादेशिक र संघीय गरि ३ तहको राज्य संरचना हुने व्यवस्था बन्यो । संविधानमा उल्लेखित प्रावधान बमोजिम स्थानीय तह प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भइसकेको छ । Continue reading “सत्ताको कोपभाजनमा थारू”
रामधुनीमा थारु भाषा लागू गर्न माग
सुनसरीको रामधुनी नगरपालिकामा थारु भाषालाई कामकाजीको भाषामा लागू गर्न थारु मिडिया सोसाइटीलगायत थारु सम्बद्ध संघ संस्थाले माग गरेका छन् । आज १० दिने रेडियो उदघोषण तथा पत्रकारिता तालिमलाई उदघाटन गर्दै रामधुनी नगरपालिकामा थारु भाषा लागू यस्तो माग गरेको हो । Continue reading “रामधुनीमा थारु भाषा लागू गर्न माग”
Stiff Pattern
Srijana Chaudhary
I have been changed and
changing so dreadfully, I hear
She is stubborn and doing
indecent kind, they whisper
Never expected she would be,
and god damn not supposed she is being
The super talk about me I see
my own society hosting Continue reading “Stiff Pattern”
प्रदेश सरकार बनाउन एमाले-माओवादीबीच भागबण्डा मिल्यो
नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच प्रदेश सरकार र प्रदेश व्यवस्थापिकाको नेतृत्व बाँडफाँडका विषयमा सहमति भएको छ ।एमालेको संसदीय दलको कार्यालयमा पार्टी एकता संयोजन समितिद्वारा गठित कार्यदलको आज बसेको बैठकले दुई पार्टीबीच प्रदेशको मुख्यमन्त्री र प्रदेश सभामुख पदको साझा उम्मेदवारी दिने सहमति गरी संयोजन समितिसमक्ष सुझाव पेश गरेको हो । Continue reading “प्रदेश सरकार बनाउन एमाले-माओवादीबीच भागबण्डा मिल्यो”
पत्रकार थारुको ‘चलो चली ससुराली, हलीहली भेट्ली साली’ सार्वजनिक
नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष ठाकुर सिंह थारुद्वारा रचित नयाँ गीत सार्वजनिक भएको छ। कान्तिपुर दैनिकका बाँके संबाददातासमेत रहेका उनले थारु भाषाको गीत लेखेका हुन्। चलो ससुराली, हलीहली भेट्ली साली बोलको गीत अर्जुन कौशलले गाएका छन्।
सुन्नुहोस्
चलो चली ससुराली
हलीहली भेट्ली साली
खुसीके मारे हुईल बेदम
हुइगील धुमधडाका
कच्ची पिओ चाहे पक्की
नशा तो हो सब एक्की
गाली देओ चाहे पप्पी
साली तो मोर बडे मस्ती
ओठो से गालेम दैदो दम
हुईगील धुमधडाका
राउत से मोर मैगर माउ
सालीके महुत सैगर भाउ
पीडा हुईल पीनु पाउ
मुटुमा बना दिनु घाउ
नशासे हुईनु मै बेदम
करली धुमधडका
करली धुमधडका
राष्ट्रिय सभामा थारु उम्मेदवार राख्न बाँकेका थारु नेताको दबाब
विमला चौधरी/नेपालगञ्ज।
बाम गठबन्धनका थारु अगुवा नेता तथा कार्यकर्ताहरुले राष्ट्रिय सभाको लागि बाँकेबाट थारु उम्मेदवारको सुनिश्चिताको माग गरेका छन् । बाम गठबन्धन थारु अगुवा कार्यकर्ता, बाँकेले आइतबार नेपालञ्जमा संयुक्त पत्रकार सम्मेलन गरेर यस्तो माग गरेका हुन् । Continue reading “राष्ट्रिय सभामा थारु उम्मेदवार राख्न बाँकेका थारु नेताको दबाब”
खैरहनीमा कृषकका लागि नयाँ कार्यक्रम ल्याउँछौं : मेयर लालमणि चौधरी
अबको पाँच वर्षभित्र खैरहनी नगरपालिका भित्रका सम्पूर्ण कृषकहरुको अर्थिक उन्नतिका लागि खैरहनी नगरपालिकाले कृषिमा प्राविधिकरण र व्यावसायिकीकरण गर्नका लागि नयाँ नयाँ कार्यक्रमहरु ल्याउने कुरा खैरहनी नगरपालिकाका मेयर लालमणि चौधरीले बताए । Continue reading “खैरहनीमा कृषकका लागि नयाँ कार्यक्रम ल्याउँछौं : मेयर लालमणि चौधरी”