टीकापुरका थारुहरुले जितेको दिन

मदन चौधरी।
२०७२ भदौ ७ गते घटेको अप्रत्यासित घटनाको ९ महिनापछि त्यहाँ पुग्दा थारुहरु अझै समान्य बनिसकेका थिएनन् । थारुहरुको आवगमन नभएपछि टीकापुर बजार पनि करिब शून्य नै थियो । लम्कीबाट टीकापुर जाने बाटोको ठाउँ ठाउँमा प्रहरी तैनाथ थिए । त्यहाँको सुरक्षा व्यवस्था निकै कडा थियो । Continue reading “टीकापुरका थारुहरुले जितेको दिन”

गच्छदारको अपराजित यात्रा, सुनसरी ३ मा ३२१ मतले विजयी

सुनसरी क्षेत्र नम्बर ३ बाट अन्ततः नेपाली कांग्रेसका बिजयकुमार गच्छदार झिनो मतान्तरमा प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन् । सुरुदेखि नै कायम रहेको एमालेकी भगवती चौधरीको अग्रता तोड्दै गच्छदारले ३२१ मतको अन्तरमा जित निकालेका हुन् । Continue reading “गच्छदारको अपराजित यात्रा, सुनसरी ३ मा ३२१ मतले विजयी”

रेशम चौधरीमाथि जंगली व्यवहार गर्ने निर्वाचन आयोगलाई जनताले कारबाही गर्ने लेखीको चेतावनी

राष्ट्रिय जनता पार्टी नेपालका महासिचव राजकुमार लेखीले रेशम चौधरीलाई प्रमाण पत्र नदिनु निर्वाचन आयोगको बदमासी भएको बताएका छन्। उनले विज्ञप्ती जारी गर्दै निर्वाचन आयोगलाई जनताले तत्काल कारबाही गर्नुपर्ने बताएका छन्। Continue reading “रेशम चौधरीमाथि जंगली व्यवहार गर्ने निर्वाचन आयोगलाई जनताले कारबाही गर्ने लेखीको चेतावनी”

मोटरसाइकल दुर्घटना हुँदा चितवनकी इनु चौधरीको मृत्यु

चितवनको रत्ननगरमा मोटरसाइकल दुर्घना हुँदा एक जनाको मृत्यु भएको छ। रत्ननगर नगरपालिका–६ को सेन्टरपार्क नजिकै मैगलबार साँझ ना ४० प ६७२९ नम्बरको मोटरसाइकलले बाटोमा हिँडिरहेका पैदल यात्रीलाई ठक्कर दिई अनियत्रित भएर दुर्घटना भएको हो। Continue reading “मोटरसाइकल दुर्घटना हुँदा चितवनकी इनु चौधरीको मृत्यु”

६ हजार मतगणना बाँकी हुँदा सुनसरी ३ मा गच्छदारको अग्रता

सुनसरी क्षेत्र नं ३ को मतगणनामा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार विजयकुमार गच्छदारले अग्रता लिएका छन्।

मतगणना सुरु भएदेखि पछाडि रहँदै आएका गच्छदारले आज अग्रता लिएका हुन्। आज बिहान ६ बजे सार्वजनिक भएको पछिल्लो मत परिणामअनुसार गच्छदार ५१९ मतले अगाडि छन्।

पछिल्लो मत परिणामअनुसार का‌ग्रेसका उम्मेदवार गच्छदारले ३६ हजार ८० मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार भगवती चौधरीले ३५ हजार ५६१ मत प्राप्त गरेकी छन् ।

सो क्षेत्रमा ८५ हजार १९७ मत खसेकोमा ७८ हजार ३९१ मत गणना भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय, सुनसरीले जनाएको छ । अब त्यो क्षेत्रमा जम्मा छ हजार ८०६ मत गणना गर्न बाँकी रहेको छ।

रेशमलाई प्रमाणपत्र दिन चौतर्फी दबाब, राजनीतिक विश्लेषक भन्छन्- ‘आयोगले सरकारी मुद्दा बोक्न मिल्दैन’

कैलाली क्षेत्र नम्बर १ बाट विजयी भएका रेशम चौधरी अहले चर्चाको विषय बनेका छन्। टीकापुर घटनाका अभियुक्त बनाइएका उनी भारी मतले विजयी भएकाले पनि यतिबेला समाजिक सञ्जालमा चर्चाका पात्र बनेका छन्। Continue reading “रेशमलाई प्रमाणपत्र दिन चौतर्फी दबाब, राजनीतिक विश्लेषक भन्छन्- ‘आयोगले सरकारी मुद्दा बोक्न मिल्दैन’”

रेशम चौधरीलाई प्रमाणपत्र दिन निर्वाचन कार्यालय अन्योलमा, टीकापुरमा सुरक्षा बढाइयो

कैलाली क्षेत्रनम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित रेशम चौधरीलाई विजयको प्रमाणपत्र कसरी दिने भन्नेमा मुख्य निर्वाचन अधिकृतको कार्यालय अन्योलमा परेको छ । कैलालीको टिकापुर हत्याकाण्डका आरोपी चौधरी फरार छन् । त्यसैले विजयी उम्मेदवारलाई प्रमाणपत्र बुझाउन मुख्य निर्वाचन अधिकृतको कार्यालयले पाएको छैन । Continue reading “रेशम चौधरीलाई प्रमाणपत्र दिन निर्वाचन कार्यालय अन्योलमा, टीकापुरमा सुरक्षा बढाइयो”

दुई गठबन्धनलाई हार चखाउने को हुन् भूमिगत रेशम चौधरी ?

लखन चौधरी/धनगढी।
आम निर्वाचन २०७४ को नतिजा आउने क्रम जारी छ । सबैतिर वामगठबन्धनको चर्चा परिचर्चा चुलिएको बेला कैलाली निर्वाचन क्षेत्र नम्बर १ मा भने राष्ट्रिय जनता पार्टीबाट रेशम चौधरी विजय भएका छन् । Continue reading “दुई गठबन्धनलाई हार चखाउने को हुन् भूमिगत रेशम चौधरी ?”

कैलाली १ मा रेशम चौधरी २० हजार बढी मतान्तरले विजयी

वारेसनामामार्फत् उम्मेदवारी दिएका रेशमलाल चौधरी कैलाली क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यका लागि निर्वाचित भएका छन्। राजपका उम्मेदवार उनी २० हजार ९३४ मतान्तरले विजयी भएका हुन्। उनका निकट्तम प्रतिद्वन्द्वी एमालेकी गरिमा शाहले १३ हजार ४०६ मत ल्याइन् भने नेपाली कांग्रेसकी ईश्वरी न्यौपानेले ११२०३ मत ल्याइन्। Continue reading “कैलाली १ मा रेशम चौधरी २० हजार बढी मतान्तरले विजयी”

यसकारण भत्कियो ‘रामजनम किल्ला’

दिलबहादुर छत्याल/नागरिकन्युज।
सालपछि अनवरतरूपमा संसद भवनभित्र छिर्ने भाग्यमानी नेतामध्येका एक हुन रामजनम चौधरी । चुनावी जोडघटाउ र रणनीतिमा अत्यन्त कुशल मानिने चौधरीले २०४८, २०५१ र ०५६ सालमा कैलाली क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्य निर्वाचन जीते । ०५१ सालमा एमालेको लहर चलेको बेला पनि उनले शानदार जित हात पारे । ०६४ सालमा चुनाव लड्दा जीत सुनिश्चित नहुने बुझेपछि विजय गच्छदारको पार्टीमा प्रवेश गरेर समानुपातिक कोटाबाट उनी सभासद चुनिए । Continue reading “यसकारण भत्कियो ‘रामजनम किल्ला’”