पूर्वसांसद् जनकराज चौधरीलाई हराउँदै राजपाका कृष्ण चौधरी कैलाली क्षेत्र नम्बर १ (क)मा विजयी भएका छन्। उनी १२ हजार १८४ मत ल्याएर विजय भएका हुन्। कांग्रेसका उम्मेदवार जनकराजले चौधरीले ६६३९ मत ल्याए। Continue reading “जनकराजलाई हराउँदै राजपाका कृष्ण चौधरी कैलाली १(क)मा विजयी”
Author: admin
रेशम चौधरी विजय नजिक, भन्छन्- ‘थारुहरुले ‘थरुहट’को नेतृत्व सुम्पिनुभयो’
टीकापुर घटनामा अभियुक्त बनाइपछि दुई वर्षदेखि निर्वासित जीवन बिताइरहेका रेशम चौधरी कैलाली क्षेत्र नम्बर १ मा विजय नजिक पुगेका छन्। पछिल्लो मतपरिणामअनुसार उनी २०१२२ मतसहित अग्रस्थानमा छन्। उनका निकट्तम प्रतिद्वन्द्वी एमालेकी गरिमा शाहले ७०८५ मत ल्याएकी छन् भने नेपाली कांग्रेसका ईश्वरी न्यौपानेले ४९८१ मत ल्याएकी छन्। Continue reading “रेशम चौधरी विजय नजिक, भन्छन्- ‘थारुहरुले ‘थरुहट’को नेतृत्व सुम्पिनुभयो’”
सुनसरी ३ को मतगणना स्थगित, गच्छदारले सेटिङ मिलाएको भगवतीको आरोप
वामपन्थी गठबन्धनले निर्वाचन अधिकृतमाथि प्रश्न उठाएपछि सुनसरी क्षेत्र नम्बर ३ को मतगणना स्थगित भएको छ । यो क्षेत्रमा कांग्रेसका विजयकुमार गच्छदार र एमालेकी भगवती चौधरीबीच तीव्र प्रतिस्पर्धा छ । ६४ हजार २३१ मत गणना हुँदा चौधरी केही समय मतले अगाडि छिन् । उनले २९ हजार ३२६ मत पाएकी छन् भने गच्छदारको मत २९ हजार १७१ छ । Continue reading “सुनसरी ३ को मतगणना स्थगित, गच्छदारले सेटिङ मिलाएको भगवतीको आरोप”
कञ्चनपुर १(ख)मा एमालेका कुलविर चौधरी विजयी
कञ्चनपुर क्षेत्र नम्बर १(ख)मा एमालेका कुलविर चौधरी विजयी भएका छन्। उनी १६१५८ मत ल्याएर विजयी भएका हुन्। उनका निकट्तम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामलाल रानाले १०२२३ मतत ल्याए।
कैलाली ३(क) मा माओवादी नेता वीरमान चौधरी विजयी
कैलाली क्षेत्र नम्बर ३ को प्रदेश सभामा बाम गठबन्धनको तर्फबाट माओवादी केन्द्रका पूर्वसभासद वीरमान चौधरी १५ हजार ८७३ मत प्राप्त गरी विजय भएका छन् । उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका पुरन चौधरी १२ हजार २६१ मत ल्याए। Continue reading “कैलाली ३(क) मा माओवादी नेता वीरमान चौधरी विजयी”
कांग्रेसका सुरेन्द्र चौधरी र एमालेकी मञ्जु चौधरी पराजित
पर्सा निर्वाचन क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभाका लागि कांग्रेस उम्मेदवार सुरेन्द्र चौधरी पराजित भएका छन्। उनी संघीय समाजवादी फोरम नेपालका हरिनारायण प्रसाद रौनियारसँग पराजित भएका हुन्। रौनियारले १५ हजार १ सय ६८ मत प्राप्त गरे भने चौधरीले १३ हजार ८ सय १ मतमात्र ल्याए। Continue reading “कांग्रेसका सुरेन्द्र चौधरी र एमालेकी मञ्जु चौधरी पराजित”
राजपा नेता राजकुमार लेखी पराजित
राजपा नेता राजकुमार लेखी पराजित भएका छन्। उनी एमालेका सत्य नारायण मण्डलसँग पराजित भएका हुन्। सप्तरी क्षेत्र नम्बर १क का उम्मेदवार लेखीले ९२५२ मत ल्याए। उनीभन्दा दुई हजार बढी मत ल्याएर मण्डल विजयी भए। मण्डलले ११३०२ मत ल्याए। Continue reading “राजपा नेता राजकुमार लेखी पराजित”
कुन थारु उम्मेदवार कहाँबाट जिते? सूची हेर्नुस्
Continue reading “कुन थारु उम्मेदवार कहाँबाट जिते? सूची हेर्नुस्”
बारा १ मा उमाकान्त चौधरी विजयी
बारा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उमाकान्त चौधरी प्रतिनिधि सभामा निर्वाचित भएका छन्। उनले २४ हजार ४५० मत ल्याएर विजयी भएका हुन्। उनका निकट्तम प्रतिद्वन्द्वी एमालेका अच्युत मैनालीले २२ हजार ३० मत प्राप्त गरे। Continue reading “बारा १ मा उमाकान्त चौधरी विजयी”
चितवन ३ (ख)मा ‘मामा’ विजयी
चितवन ३ (ख) काे प्रदेशसभा निर्वाचनमा उठेका मामा भान्जामध्ये मतदाताहरूले मामालाई नै राेजेका छन् । बाम गठबन्धनका तर्फबाट माअाेवादीका उम्मेदवार रामलाल महतोले २५०६१ मत ल्याई ९११६ मतान्तर ल्याई विजयी भएका छन् । उनका निकतम प्रतिद्वन्दी नेपाली काँग्रेसका उम्मेदवार साजन महतोले १५९४५ मत ल्याएका छन् । Continue reading “चितवन ३ (ख)मा ‘मामा’ विजयी”