नवलपरासी पश्चिम २(क)मा एमाले नेता वैजनाथ चौधरी विजयी भएका छन्। उनले कांग्रेसका गुणनिधि तिवारीलाई हराउँदै विजय भएका हुन्। चौधरीले २० हजार ९०७ मत प्राप्त गरे भने तिवारीले १७११६ मत प्राप्त गरे। Continue reading “नवलपरासी पश्चिम २(क)मा एमाले नेता वैजनाथ चौधरी विजयी”
Author: admin
बारा ४ मा राजपाका मियासँग देवनारायण चौधरी पराजित
बारा क्षेत्र नं ४ बाट राष्ट्रिय जनता पार्टी नेपालका एकवाल मियाँले २२ हजार २७५ मत प्राप्त गरी प्रतिनिधिसभा सदस्य पदमा विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी वाम गठबन्धनका देवनारायण चौधरीले २० हजार ६०७ मत प्राप्त गरे। सुरुदेखि अग्रता लिएका चौधरी अन्त्यमा पराजित हुन पुगे। Continue reading “बारा ४ मा राजपाका मियासँग देवनारायण चौधरी पराजित”
रामजनमलाई हराउँदै कैलाली ३ मा गौरीशंकर विजयी
कैलाली क्षेत्र नम्बर ३ मा माओवादीका उम्मेदवार गौरीशंकर चौधरी विजयी भएका छन्। उनले २४ हजार ८७९ मत ल्याएर विजयी भएका हुन्। उनका निकट्तम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका राजमनम चौधरीले २० हजार ४९४ मत ल्याए। Continue reading “रामजनमलाई हराउँदै कैलाली ३ मा गौरीशंकर विजयी”
सप्तरीमा दोस्रोपटक निर्वाचित हुँदै तेजुलाल चौधरीले रचे इतिहास
सप्तरी प्रतिनिधिसभा क्षेत्र नम्बर ४ मा कांग्रेसले जित हासिल गरेको छ । यस क्षेत्रबाट कांग्रेसका उम्मेदबार तेजुलाल चौधरी दोस्रो पटक निर्वाचित हुँदै इतिहास रचेका हुन् । यसअघि उनी २०७० सालको दोस्रो संविधानसभाको निर्वाचनमा उनी यही क्षेत्रबाट कांग्रेसबाटै विजयी थिए । Continue reading “सप्तरीमा दोस्रोपटक निर्वाचित हुँदै तेजुलाल चौधरीले रचे इतिहास”
सप्तरी १(क)मा राजकुमार लेखीको अग्रता
सप्तरी क्षेत्र नम्बर १(क)मा राजपाका उम्मेदवार राजकुमार लेखीले अग्रता लिएका छन्। पछिल्लो मत परिणामअनुसार लेखी ३८६१ मतले अगाडि छन्। उनलाई एमालेका सत्यनारायण मण्डलले ३१७१ मतसहित पछ्याइरहेका छन्। Continue reading “सप्तरी १(क)मा राजकुमार लेखीको अग्रता”
रेशम चौधरीले अग्रता लिएको कैलाली १ को मतगणना सुस्त, राजपा प्रतिनिधिलाई कडाई
धनगढी- कैलाली निर्वाचन क्षेत्र नम्बर १ को मतगणनास्थल कृषि विकास कार्यालयमा राष्ट्रिय जनता पार्टीका एजेन्टहरुलाई प्रवेशमा कडाई गरिएको छ । Continue reading “रेशम चौधरीले अग्रता लिएको कैलाली १ को मतगणना सुस्त, राजपा प्रतिनिधिलाई कडाई”
थारु उम्मेदवार उठेको तीन ठाउँको रोचक प्रतिस्पर्धा
अहिले तीन ठाउँको प्रतिस्पर्धा निकै रोचक देखिएको छ। थारु उम्मेदवार उठेको उदयपुर १, बारा १ र बारा ४ मा रोचक प्रतिस्पर्धा देखिएको छ। जहाँ थारु उम्मेदवार गैरथारुसँग भिडिरेका छन्। Continue reading “थारु उम्मेदवार उठेको तीन ठाउँको रोचक प्रतिस्पर्धा”
बारा १(क)मा एमालेका त्रिलोकी चौधरी विजयी
बारा क्षेत्र नम्बर १(क)मा एमालेका उम्मेदवार त्रिलोकी प्रसाद चौधरी विजयी भएका छन्। उनले १८ हजार ४४५ मत ल्याएर विजयी भएका हुन्। उनका निकट्तम प्रतिद्वन्द्वी कांग्रेसका पेमा सिद्धी लामाले १६ हजार ४८४ मत ल्याए। Continue reading “बारा १(क)मा एमालेका त्रिलोकी चौधरी विजयी”
प्रधानमन्त्री पत्नीलाई हराउँदै कैलाली ५ मा नारदमुनी राना विजयी
प्रधानमन्त्री पत्नी आरजु राणा देउवालाई हराउँदै कैलाली क्षेत्र नम्बर ५ मा एमाले उम्मेदवार नारदमुनी राना विजयी भएका छन्। उनले २७ हजार २०२ मत ल्याएर विजयी भएका हुन्। उनका प्रतिस्पर्धी आरजुले २२ हजार ३२२ मत पाए। Continue reading “प्रधानमन्त्री पत्नीलाई हराउँदै कैलाली ५ मा नारदमुनी राना विजयी”
गोपाल दहितलाई हराउँदै सन्तकुमार थारुको ‘ह्याट्रिक’
प्रतिनिधि सभा सदस्यका लागि बर्दियाको क्षेत्र नं २ बाट बाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार सन्तकुमार थारु भारी मतान्तरले विजयी भएका छन्। निकट्म प्रतिद्वन्द्वी गोपाल दहितभन्दा १३ हजार ८२० मतले सन्तकुमार विजयी भएका हुन्। उनले ५० हजार ५५५ मत पाए भने दहितले ३६ हजार ७३५ मत प्राप्त गरे। १ लाख ३३ हजार ११५ कूल मतदाता रहेको क्षेत्र नं २ मा ८७ हजार ३४३ सदर मत गणना भएका थिए । Continue reading “गोपाल दहितलाई हराउँदै सन्तकुमार थारुको ‘ह्याट्रिक’”