सुशीलालाई हराउँदै दाङ १ मा मेटमणी चौधरी विजयी

दाङ क्षेत्र नम्बर १ मा एमालेका मेटमणी चौधरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । उनले ३७ हजार ९ सय ८ मत प्राप्त गर्दै विजय भएका हुन्। उनका निकट्तम प्रतिद्वन्द्वी कांग्रेसकी शुसीला चौधरीले २४ हजार ७४ मत प्राप्त गरिन्। Continue reading “सुशीलालाई हराउँदै दाङ १ मा मेटमणी चौधरी विजयी”

रेशम चौधरी मत २८ हजार बढी

टीकापुर घटनामा अभियुक्त भनिएका रेशम चौधरीले कैलाली क्षेत्र नम्बर १ को प्रारम्भिक मतपरिणामअनुसार अग्रस्थानमा छन्। राजपाबाट प्रतिनिधिसभाका लागि उम्मेदवार बनेका उनले २८१३७ मतसहित अग्रस्थानमा छन्। एमालेका गरिमा शाह भने १०७७६ र कांग्रेसका ईश्वरी न्यौपानेले ८८७९ मत पाएकी छन्। Continue reading “रेशम चौधरी मत २८ हजार बढी”

सिरहा १(क)मा एमालेका लगनलाल चौधरी विजयी

सिरहा क्षेत्र नम्बर १(क)मा एमालेका लगनलाल चौधरी विजयी भएका छन्। उनले ११५४२ मत ल्याएर विजयी भएका हुन्। उनका निकट्तम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सन्तोष कुमार चौधरीले १०६९९ मत पाए। Continue reading “सिरहा १(क)मा एमालेका लगनलाल चौधरी विजयी”

रुपन्देही ३(ख)मा एमालेका तुल्सीप्रसाद चौधरी विजयी

रुपन्देही क्षेत्र नम्बर ३(ख)मा एमाले उम्मेदवार तुल्सीप्रसाद चौधरी विजयी भएका छन्। उनले ६७०२ मत ल्याएर विजयी भएका हुन्। उनका निकट्तम प्रतिद्वन्द्वी कांग्रेसका हरिध्वज मल्लले ६२११ मत पाए। Continue reading “रुपन्देही ३(ख)मा एमालेका तुल्सीप्रसाद चौधरी विजयी”

दाङ १(क)मा माओवादीका इन्द्रजीत चौधरी विजयी

दाङ क्षेत्र १(क)का प्रदेशसभातर्फ माओवादीका उम्मेदवार इन्द्रजीत चौधरी निर्वाचित भएका छन्। उनले १७२८५ मत ल्याएर विजयी भएका हुन्। उनका निकट्तम प्रतिद्वन्द्वी कांग्रेसका प्रदीप थापाले ११३९२ मत पाए।  Continue reading “दाङ १(क)मा माओवादीका इन्द्रजीत चौधरी विजयी”

प्रदीप चौधरीको निर्देशनमा मण्डलामा आजदेखि ‘मसानटार’ देखाइँदै

पूर्वी नेपालको विकट पहाडी क्षेत्रको एउटा काल्पनिक गाउँको कथा हो ‘मसानटार’ । भुतप्रेत आत्माहरुको आतङ्कले गाउँ नै रित्तिन लागेको अनौठो नियति र त्यसको भोगाइहरु नाटकमा देखाइएको छ । तर यस्तो भुतप्रेत आत्माको आतंकमा गाउँमा नै बस्न रुचाउने एउटा आँटिलो युवक रुपकको कथा नाटकमा बुनिएको छ । Continue reading “प्रदीप चौधरीको निर्देशनमा मण्डलामा आजदेखि ‘मसानटार’ देखाइँदै”

सप्तरी ३ मा राजपाका चन्द्रकान्त चौधरी विजयी

प्रतिनिधिसभा सप्तरी क्षेत्र नं ३ मा नेपाली कांग्रेसलाई हराउँदै राष्ट्रिय जनता पार्टीका उम्मेदवार चन्द्रकान्त चौधरी विजयी भएका छन्। जिल्ला मुख्य निर्वाचन कार्यालयले मध्यरात सार्वजनिक गरेको मत परिणमअनुसार चौधरीले २२ हजार ५८४ मत ल्याएर विजयी भएका हुन्। Continue reading “सप्तरी ३ मा राजपाका चन्द्रकान्त चौधरी विजयी”

गोपाल दहितभन्दा सन्तकुमारको अग्रता १२ हजारले बढी

बर्दिया क्षेत्र नम्बर २ मा माओवादी केन्द्रका सन्तकुमार थारुले अग्रता लिइरहेका छन्। पछिल्लो मतपरिणामअनुसार ४७३३७ मतसहित चौधरीले अग्रता लिएका छन्। उनलाई कांग्रेसका गोपाल दहितले पछ्याइरहेका छन्। दहितले ३४७४९ मत प्राप्त गरेका छन्।  Continue reading “गोपाल दहितभन्दा सन्तकुमारको अग्रता १२ हजारले बढी”

दाङ ३(क)मा कांग्रेसका डिल्लीबहादुर चौधरी विजयी

दाङ क्षेत्र नम्बर ३(क)मा कांग्रेसका उम्मेदवार डिल्लीबहादुर चौधरी विजयी भएका छन्। उनले १७०३६ मतसहित विजय भएका हुन्। उनका निकट्तम प्रतिद्वन्द्वी माओवादीका जगप्रसाद शर्माले १४७०० मत प्राप्त गरे। चौधरीलाई कांग्रेसबाट प्रदेश ५ मा मुख्यमन्त्रीको रुपमा हेरिएको थियो। Continue reading “दाङ ३(क)मा कांग्रेसका डिल्लीबहादुर चौधरी विजयी”

विमलेन्द्र निधिलाई हराउँदै धनुषा ३ मा राजेन्द्र महतो विजयी

राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतो विजयी भएका छन् । बहुप्रतिक्षित मानिएको धनषा क्षेत्र नम्बर ३ मा कांग्रेस नेता बिमलेन्द्र निधिलाई हराउँदै महतो विजयी भएका हुन् । Continue reading “विमलेन्द्र निधिलाई हराउँदै धनुषा ३ मा राजेन्द्र महतो विजयी”