कैलाली क्षेत्र नम्बर ३ मा माओवादीको प्रतिनिधिसभा उम्मेदवार गौरीशंकर चौधरीले अग्रता लिएका छन्। उनले १४२७६ मतसहित अग्रता लिएका छन्। नेपाली कांग्रेसका रामजनम चौधरीले भने ११८८३ मतसहित पछ्याइरहेका छन्। Continue reading “रामजनम गौरीशंकरभन्दा दुई हजार बढी मतले पछाडि”
Author: admin
बारा ४ मा देवनारायण चौधरी राजपासँग पछि परे
बारा क्षेत्र नम्बर ४ मा प्रतिनिधि सभाको एमाले उम्मेदवार देवनारायण चौधरी १५४२७ मतसहित अग्रस्थानमा छन्। दोस्रो स्थानमा राजपाका एकवाल मिया १५५७९ मत ल्याएका छन् भने तेस्रोमा कांग्रेसका लालबाबु सिंहले ९०२७ मत ल्याएका छन्। Continue reading “बारा ४ मा देवनारायण चौधरी राजपासँग पछि परे”
बारा १ मा उमाकान्त चौधरीको अग्रता
नागेन्द्र चौधरी/बारा।
बारा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका प्रतिनिधि सभा उम्मेदवार उमाकान्त चौधरी पछि परेका छन्। उनी एमाले उम्मेदवार अच्युत मैनालीसँग पछि परेका हुन्। मैनालीले १९८७७ मत ल्याएका छन् भने चौधरीले २०२२० मत ल्याएका छन्। Continue reading “बारा १ मा उमाकान्त चौधरीको अग्रता”
सप्तरी ४ मा तेजुलाल चौधरीको ३ हजारको अग्रता
सप्तरी क्षेत्र नम्बर ४ मा कांग्रेसका प्रतिनिधि सभा उम्मेदवार तेजुलाल चौधरीले अग्रता लिएका छन्। उनले ११८१६ मत ल्याएर अग्रता लिएका छन्। उनलाई पछ्याउँदै राजपाका मृगेन्द्र कुमार सिंह यादवले ८८५४ मत ल्याएका छन्। त्यस्तै एमालेका मोहम्मद इस्लामले ७८८० मत ल्याएका छन्। Continue reading “सप्तरी ४ मा तेजुलाल चौधरीको ३ हजारको अग्रता”
मजदुरी गरेर थारु महिलाको समूहले पक्की भवन बनाउँदै
कारी महतो/चितवन।
चितवनको खैरहनी नगरपालिकास्थित एक महिला समूहले कृषि मजदुरी गरेर भूकम्परहित सामूदायिक भवन निर्माण सम्पन्न गर्दैछन् । खैरहनी नगरपालिका वडा नं. ७ सुर्ताना गाउँका ४८ जना महिलाहरुले २०७१ सालमा प्रगति महिला किसान समूह गठन गरेका थिए । तीन वर्षको अवधिमा उनीहरुले कसैको सहयोग विना नै निकै उल्लेखनीय प्रगति गरेका छन् । Continue reading “मजदुरी गरेर थारु महिलाको समूहले पक्की भवन बनाउँदै”
मुख्यमन्त्रीको रुपमा हेरिएको डिल्लीबहादुर चौधरी पछि परे
दाङको प्रदेशसभा क्षेत्र नमबर ३ (क)मा मुख्यमन्त्रीको रुपमा हेरिएको नेपाली कांग्रेसका डिल्लीबहादुर चौधरी माओवादीका जगप्रसाद शर्माभन्दा पछि परेका छन्। चौधरीले १४३२ मत ल्याएका छन् भने शर्माले १५०८ मत ल्याएका छन्। Continue reading “मुख्यमन्त्रीको रुपमा हेरिएको डिल्लीबहादुर चौधरी पछि परे”
नवलपरासी प्रदेशमा वैजनाथ चौधरी अगाडि
नवलपरासी पश्चिमको क्षेत्र नम्बर २ को कमा एमालेका वैजनाथ चौधरीले अग्रता लिएका छन्। प्रारम्भिक मत परिणामअनुसार चौधरीले ३७२७ मतसहित अग्रस्थानमा छन्। उनका प्रतिद्वन्द्वी गुणनिधि तिवारीले भने ३१२२ मत पाएका छन्। वैजनाथ चौधरी प्रदेश नम्बर ५ को वैकल्पिक मुख्यमन्त्रीको उम्मेदवारको रुपमासमेत हेरिएको छ। Continue reading “नवलपरासी प्रदेशमा वैजनाथ चौधरी अगाडि”
मतान्तर बढाउँदै अमनलाल मोदी
मोरङ ४ मा बाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका अमनलाल मोदी २३,२७८ मतका साथ अगाडि छन्। कांग्रेसका महेश आचार्य २०,३८४ मत ल्याएर दोस्रो स्थानमा छन् । Continue reading “मतान्तर बढाउँदै अमनलाल मोदी”
सुशीला चौधरीभन्दा मेटमणि चौधरी अगाडि
दाङको क्षेत्र नम्बर १ मा प्रतिनिधिसभाका लागि एमालेका मेटमणी चौधरी १६१२ मतका साथ अग्रस्थानमा छन्। उनलाई कांग्रेसका सुशीला चौधरीले पछ्याउँदै छन्। सुशीलाले १२१८ मत ल्याएकी छन्। सुशीला चौधरी ह्याट्रिक गर्ने दाउँमा छन् भने मेटमणि चौधरी राष्ट्रियसभामा आफ्नो सहभागिता जनाउने दाउँमा छन्। Continue reading “सुशीला चौधरीभन्दा मेटमणि चौधरी अगाडि”
सबैभन्दा धेरै थारु भएको कैलालीमा ६७ प्रतिशत मतदान
आज सम्पन्न दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा ६७ प्रतिशतभन्दा बढी मतदान भएको छ । निर्वाचन आयोग, संयुक्त निर्वाचन सञ्चालन केन्द्रमा प्राप्त प्रारम्भिक विवरणअनुसार सबैभन्दा बढी गुल्मी जिल्लामा ७१ प्रतिशत मतदान भएको छ । आयोग मिडिया सेन्टरमा आज आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले मतदानमा खसेको मत प्रतिशतको आँकडा अझ बढ्न सक्ने सम्भावना रहेको बताए । उनका अनुसार छिटफुट घटनाबाहेक सबै मतदान केन्द्रमा मतदान शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको छ । Continue reading “सबैभन्दा धेरै थारु भएको कैलालीमा ६७ प्रतिशत मतदान”