सिताराम थारु।
बर्दिया क्षेत्र नम्बर २ का नेपाली कांग्रेसका उम्मेदवार डा. गोपाल दहितले आफ्नो जीवनकालमा गरेका केही महत्त्वपूर्ण कामहरु यहाँहरुलाई जानकारी गराउन चाहन्छु। Continue reading “गोपाल दहितले समाजका लागि गरेका महत्वपूर्ण कामहरु”
सिताराम थारु।
बर्दिया क्षेत्र नम्बर २ का नेपाली कांग्रेसका उम्मेदवार डा. गोपाल दहितले आफ्नो जीवनकालमा गरेका केही महत्त्वपूर्ण कामहरु यहाँहरुलाई जानकारी गराउन चाहन्छु। Continue reading “गोपाल दहितले समाजका लागि गरेका महत्वपूर्ण कामहरु”
कैलाली क्षेत्र नम्बर ५ का प्रतिनिधि सभाको लागि उम्मेदवारी दिएका लक्ष्मण थारुले प्रादेशिक राजधानी धनगढीलाई बनाउने घोषण पत्रमा उललेख गरेको बताए । Continue reading “जनलहर आफ्नो पक्षमा रहेको लक्ष्मण थारुको दाबी”
सशक्त समाजको परिकल्पना (ईजी) नेपालद्धारा आयोजित युवा स्वयंसेवक सञ्जालमा आबद्ध युवाहरुलाई शान्तिपूर्ण निर्वाचन प्रवर्द्धनका लागि युवाहरुको भूमिका विषय एक दिने कार्यशाला धनगढीमा सम्पन्न भएको छ। यूएनडीपी नेपाल क्षेत्रीय फिल्ड कार्यालय धनगढीको सहयोगमा सम्पन्न कार्यक्रममा युवा स्वयंसेवक सञ्जाल धनगढीका युवाहरुको सहभागिता थियो। Continue reading “‘शान्तिपूर्ण निर्वाचन प्रवर्द्धनका लागि युवाको भूमिका आवश्यक’”
मुलुकका हिमाली र उच्च पहाडी क्षेत्रका ३२ जिल्लामा पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतदान कार्य अहिले बिहान ७ बजेदेखि सुरु भएको छ । Continue reading “पहिलो चरणअन्तर्गत ३२ जिल्लामा उत्साहपूर्ण मतदान”
लखन चौधरी/धनगढी।
बुलेटबाट समाज परिवर्तन गर्न हिडेका कैलारी गाउँपालिका–५ गोबरैलाका ४४ वर्षिय वीरमान चौधरीलाई हाल चुनावी चटारो निकै लागेको छ ।
मंसिर २१ गते हुने प्रदेश सभा सदस्य निर्वाचनको लागि कैलाली क्षेत्र नम्बर ३ (क) बाट प्रत्यक्ष्त तर्फ उम्मेदवारी दिएका उनी आजभोलि जनताको घरदैलोमा भोट माग्दै हिडेका छन् । Continue reading “बुलेटसँग खेलेका वीरमान चौधरी ब्यालेटमा रमाउँदै”
सन्तोष दहित/दाङ।
नेकपा एमालेकी केन्द्रीय सदस्य एव् प्रतिनिधिसभाकी समानुपातिक उम्मेदवार शान्ता चौधरीले अब कम्युनिष्ट सरकार बन्यो भने सुत्केरी भत्ताको कार्यक्रम ल्याउने बताइन् । शुक्रबार राति घोराही ४ र १७ वडाको संयुक्त बामगठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो कुरामा जोड दिएकी हुन् । Continue reading “कम्युनिष्टको सरकार बने सुत्केरी भत्ताको कार्यक्रम ल्याउँछौं : शान्ता चौधरी”
दुष्यन्त चौधरी/बारा।
बाम गठबन्धका साझा उमेदवारको रुपमा रहेका देव नारायण चौधरी घरदैलो कार्यक्रममा अति नै व्यस्त छन् । बारा क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा उम्मेदवार देवनारायण चौधरी र प्रदेश सभा उम्मेदवार (क) सुन्दर बिश्वकार्माको संयुक्तरुपमा जितपुरसिमरा उपमहानगरपालिमा घरदैलो कार्यक्रम गरिरहेका छन्। उनको टोलीमा एमालेका केन्द्रीय सदस्य दिनेश राई, नेकपा माओवादी केन्द्र केन्द्रीयसदस्य लक्ष्मी ढकाल, समुनापतिका तर्फबाट सीता गुरुङ, नगर संयोजक कृष्ण खनाल, मुस्तिकम अंसारी, फजलेहंक अंसारीलगायत छन् । Continue reading “पैसाले हैन, मन जितेर चुनाव जित्छु : चौधरी”
बर्दिया क्षेत्र नम्बर २ मा लोकतान्त्रिक गठबन्धन र बाम गठबन्धका थारु उम्मेदवारबीच तीव्र प्रतिस्पर्धा देखिकएको छ। नेपाली कांग्रेसबाट बौद्धिक नेता डा गोपाल दहितले उम्मेदवारी दिएका छन्। जुन बाम गठबन्धको लागि सकस बनेको स्थानीय चीरगञ्जवी थारुले जानकारी दिए। एमालेका पूर्वसांसद समेत रहेका उनले दहित एक शिक्षित र कानुन बुझ्ने उम्मेदवार रहेको बताए। Continue reading “बाम गठबन्धनका उम्मेदवारले आचारसंहिता उल्लघंन गर्दै”
राष्ट्रिय जनता पार्टी (राजपा)ले नेपाल एक देश भए पनि तराई-मधेस छुट्टै ‘राष्ट्र’ भएको व्याख्यासहितको घोषणापत्र ल्याएको छ । राजपाले बिहीबार अपरान्ह महोत्तरीको जलेश्वरमा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर र सदस्य राजेन्द्र महतोले पार्टीको घोषणापत्र सार्वजनिक गरेका हुन् । यही मंसिर १० र २१ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि सार्वजनिक गरिएको घोषणापत्रको प्रस्तावनामा नै मधेसलाई छुट्टै ‘राष्ट्र’ रुपमा राजपाले उल्लेख गरेको छ । घोषणापत्रमा राखिएको यस्तो प्रावधानप्रति राजपाकै नेताहरुले असन्तुष्टि प्रकट गरेका छन् । Continue reading “राजपाको घोषणापत्रमा मधेस छुट्टै ‘राष्ट्र’ भएको उल्लेख”
सुनिल चौधरी/झुम्का।
पत्रकार र कलाकारको सुरक्षाको दायित्व बोक्दै थारु फिल्मका महानायक पर्शुराम चौधरी प्रदेश नं. १ मा समानुपातिकका उम्मेदवार भएका छन्। लामो समयदेखि कलाकार र पत्रकारितमा आबद्ध भएर कार्य गर्दै आएका चौधरी बाम गठबन्धनको माओवादी केन्द्रको तर्फबाट उमेदवारी दिएको हो। Continue reading “पत्रकार र कलाकारको हकहितको लागि काम गर्छु : समानुपातिक उम्मेदवार चौधरी”