जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले रेशम चौधरीको रिहाइबारे प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरेका छन्। टीकापुर राजबन्दी रिहाइ राष्ट्रिय अभियानका संयोजक सुरेन्द्र चौधरीले उनीहरुबीच छलफल भएको पुष्टि गरेका छन्। Continue reading “टीकापुर राजबन्दी रिहाइ अभियानका संयोजक र जसपा अध्यक्षबीच भेटवार्ता, प्रधानमन्त्रीसँग पनि भेट्दै”
Author: Madan Kumar
एमाले-माओवादी छुट्टिने निर्णय, माधव नेपाल एमालेमै फर्किने, प्रचण्डले माओवादी केन्द्र ब्यूँताउने
सर्वोच्च अदालतको आदेशपछि संंकटमा परेका प्रचण्ड-माधव पक्षले अन्ततः एमाले र माओवादी अलग-अलग भएर जाने निर्णय गरेका छन् । Continue reading “एमाले-माओवादी छुट्टिने निर्णय, माधव नेपाल एमालेमै फर्किने, प्रचण्डले माओवादी केन्द्र ब्यूँताउने”
के थारु समुदायले पनि हतियार उठाउनुपर्ने हो? [विचार]
विनय वैद्य
सरकारको चरित्र चित्रण गर्न साह्रै कठिन छ। कुनै बेला सरकार जनताको पक्षमा उभिने कुरा गर्छ र जनताको व्यापक समर्थन प्राप्त गर्छ। फेरि त्यही समर्थनको दुरुपयोग गर्दै निहित स्वार्थपूर्ति गर्न केन्द्रित बन्छ। Continue reading “के थारु समुदायले पनि हतियार उठाउनुपर्ने हो? [विचार]”
म्युजिक भिडियोमा राज र अञ्जुको बोल्ड अभिनय [भिडियोसहित]
राज कुश्मी र अन्जु कुश्मी अभिनित नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ। सैँयाजी बडा बदमास बोलको गीतको भिडियो राजकै युट्युब च्यानल आर प्रोडक्सनबाट सार्वजनिक भएको हो। गीतमा राज र अन्जुकै स्वर रहेको छ। Continue reading “म्युजिक भिडियोमा राज र अञ्जुको बोल्ड अभिनय [भिडियोसहित]”
प्रहरीद्वारा राना थारु हत्या घटनाका योजनाकार जयन्ती चौधरी सार्वजनिक, पाँच वर्षदेखि थियो अवैध सम्बन्ध
कैलालीको गोदावरी नगरपालिका– ५ का स्थानीय व्यापारी शिवचरण रानाको हत्या गरेको अभियोग लागेकी एक युवतीलाई प्रहरीले सार्वजनिक गरेको छ। Continue reading “प्रहरीद्वारा राना थारु हत्या घटनाका योजनाकार जयन्ती चौधरी सार्वजनिक, पाँच वर्षदेखि थियो अवैध सम्बन्ध”
सरकार र विप्लवबीच तीन बुँदे सहमति, प्रधानमन्त्री ओली र चन्दले संयुक्त सम्बोधन गर्ने
सरकार र नेत्र विक्रम चन्द नेतृत्वको विप्लव समूहबीच तीन बुँदे सहमति भएको छ। सहमतिसँगै विप्लव समूहले हिंसा छोड्ने सहमति जनाएको छ। बिहीबार भएको वार्तामा यस्तो सहमति भएको हो। Continue reading “सरकार र विप्लवबीच तीन बुँदे सहमति, प्रधानमन्त्री ओली र चन्दले संयुक्त सम्बोधन गर्ने”
प्रचण्ड-माधव समूहले शान्ता चौधरीलाई सचेतकबाट हटायो, शान्ताले दिइन् यस्तो चुनौति
नेकपा प्रचण्ड-माधव समूहले शान्ता चौधरीसहित ७ जना नेतालाई कारबाही गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओली समूहमा सक्रिय रहेको भन्दै चौधरीसहित नेताहरु महेश बस्नेत, विशाल भट्टराई, सूर्य थापा, प्रभु साह र कर्णबहादुर थापालाई पार्टीबाट निलम्बन गरेको नेता वर्षमान पुनले जानकारी दिए। Continue reading “प्रचण्ड-माधव समूहले शान्ता चौधरीलाई सचेतकबाट हटायो, शान्ताले दिइन् यस्तो चुनौति”
बाघको आक्रमणमा परी लालबहादुर चौधरीको मृत्यु
बाघले आक्रमण गर्दामा बर्दियामा फेरि एक जनाको मृत्यु भएको छ। बर्दिया बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएको नवरंग बाँझपुर सामुदायिक वनमा गाई,भैंसी चराउन गएका राजापुर नगरपालिका-१० कालाबन्जरका ६२ वर्षीय लालबहादुर चौधरीको मृत्यु भएको निकुञ्जका सहायक संरक्षण अधिकृत असीम थापाले बताए। Continue reading “बाघको आक्रमणमा परी लालबहादुर चौधरीको मृत्यु”
१५ कारणसहित थरुहट थारुवान मोर्चाको विद्रोह घोषणा
राज्य पुनःसंरचनाको विषयलाई लिएर लामो समयदेखि संघर्षरत थरुहट/थारुवान राष्ट्रिय मोर्चाले विद्रोहको घोषणा गरेको छ। कैलालीको हसुलिया सम्पन्न राष्ट्रिय सम्मेलनमार्फत अवधारणापत्र’ जारी गर्दै मोर्चाले विद्रोहको घोषणा गरेको हो। Continue reading “१५ कारणसहित थरुहट थारुवान मोर्चाको विद्रोह घोषणा”
पार्टी फुटाएर कांग्रेसलाई प्रधानमन्त्री बनाउने नाङ्गो नाच देखाउन बन्द गर : शान्ता चौधरी
नेकपाकी सचेतक शान्ता चौधरीले नेकपाबाटै प्रधानमन्त्री बन्नुपर्ने धारणा राखेकी छन्। उनले नेपाली कांग्रेसलाई प्रधानमन्त्री बनाउन तछाड मछाड गर्नुभन्दा पार्टी नफुटाइ कम्युनिस्ट पार्टीकै प्रधानमन्त्री बन्नुपर्ने धारणा राखेकी हुन्। Continue reading “पार्टी फुटाएर कांग्रेसलाई प्रधानमन्त्री बनाउने नाङ्गो नाच देखाउन बन्द गर : शान्ता चौधरी”