पिपुल्स च्वाइस अवार्डको मनोनयन सरस्वती चौधरी, यसरी गर्नुस् भोट

धनगढीमा अर्को महिना आयोजना हुने दोस्रो कैलाली अस्पताल सुदूरपश्चिम स्पोर्टस अवार्डअन्तर्गत बिवाइसी पिपुल्स च्वाइस अवार्डको मनोनयन सार्वजनिक भएको छ। Continue reading “पिपुल्स च्वाइस अवार्डको मनोनयन सरस्वती चौधरी, यसरी गर्नुस् भोट”

सुनसरी, रौतहट र कञ्चनपुरमा दुर्घटना हुँदा तीन जना थारुको मृत्यु

देशभरि भएका विभिन्न दुर्घटना परी तीन जनाको मृत्यु भएको छ। कञ्चनपुरको पुनर्वासमा मोटरसाइकल दुर्घटना हुँदा गोविन्द चौधरीको मृत्यु भएको छ। Continue reading “सुनसरी, रौतहट र कञ्चनपुरमा दुर्घटना हुँदा तीन जना थारुको मृत्यु”

अन्नु चौधरी र आरके थारुको नयाँ थारु गीत सार्वजनिक

मन लागेनका जोडी अन्नु चौधरी र आरके थारुको नयाँ गीत सार्वजनिक भएको छ। इ दिल पुकारे बोलको गीतको भिडियो आरकेसी डिजिटलले सार्वजनिक गरेको हो। Continue reading “अन्नु चौधरी र आरके थारुको नयाँ थारु गीत सार्वजनिक”

अन्नु चौधरी र आरके थारुको नयाँ गीत सार्वजनिक

टीकापुर घटना लगत्तै टीकापुर पुगेका एक पत्रकारको बकपत्र

यी हुन् मिस्टर एण्ड मिस थारुका अन्तिम ७६ जना प्रतिस्पर्धीहरु

तेस्रो संस्करणको मिस्टर एण्ड मिस थारु २०२१ का लागि ७६ जना छनौट भएका छन् । शनिबार तीन जिल्ला काठमाडौं, दाङ र रुपन्देहीमा अडिसन सम्पन्न भएसंगै छनौट हुनेको संख्या ७६ पुगेको हो । Continue reading “यी हुन् मिस्टर एण्ड मिस थारुका अन्तिम ७६ जना प्रतिस्पर्धीहरु”

टीकापुर घटनामा सरकारले थारुहरुमाथि एक तिरबाट धेरै सिकारहरु गर्‍यो : अधिवक्ता सुरेन्द्र महतो

२०७२ मा थारुहरुको यत्रो विशाल आन्दोलन हुनसक्छ भनेर कसैले सोचेकै थिएन। सुदूरपश्चिम क्षेत्रमा थारुहरुले गरेको त्यो आन्दोल ऐतिहासिक ठूलो आन्दोलन हो। Continue reading “टीकापुर घटनामा सरकारले थारुहरुमाथि एक तिरबाट धेरै सिकारहरु गर्‍यो : अधिवक्ता सुरेन्द्र महतो”

घनश्याम चौधरी सर्वोत्कृष्ट खेलाडी

गण्डकी प्रदेशका ओपन स्पाइकर घनश्याम चौधरी प्रथम टाइगर कप आमन्त्रण राष्ट्रिय भलिबल च्याम्पियनसिप अन्तर्गत पुरुषको सर्वोत्कृष्ट खेलाडी चुनिएका छन्। Continue reading “घनश्याम चौधरी सर्वोत्कृष्ट खेलाडी”

जनयुद्ध दिवसमा प्रचण्डले भने- थारुहरु इतिहासकै सबैभन्दा इमानदार र मेहनती समुदाय हुन्

नेकपाका प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहालले थारुहरु इतिहासकै सबैभन्दा इमानदार र मेहनती भएको बताएका छन्। Continue reading “जनयुद्ध दिवसमा प्रचण्डले भने- थारुहरु इतिहासकै सबैभन्दा इमानदार र मेहनती समुदाय हुन्”

थाकस युएईले ‘प्रवासमा थारु’ नामक म्यागजिन प्रकाशन गर्दै

थारू कल्याणकारिणी सभा युएईले नयाँ वर्षको अवसर पारेर म्यागजिन प्रकाशन गर्ने निर्णय गरेको छ। म्यागजिनको नाम ‘प्रवासमा थारू’ हुने सभाका सचिव धर्मराज महतोले जानकारी दिए। Continue reading “थाकस युएईले ‘प्रवासमा थारु’ नामक म्यागजिन प्रकाशन गर्दै”