लुम्बिनी प्रदेशले दियो माघीको दुई दिन बिदा

लुम्बिनी प्रदेश सरकारले माघ २ गते प्रदेशभर सार्वजनिक बिदा दिने भएको छ। माघे सङ्क्रान्ति तथा माघ पर्वको अवसर पारेर प्रदेश सरकारले हरेक वर्ष सार्वजनिक बिदा दिँदै आएको हो। Continue reading “लुम्बिनी प्रदेशले दियो माघीको दुई दिन बिदा”

टुँडीखेल माघी महोत्सवमा प्रधानमन्त्री ओली नआउने, गच्छदारले उद्‍घाटन गर्ने

काठमाडौंको टुँडीखेलमा आयोजना हुने थारू माघी महोत्सवको उद्‍घाटन नेपाली कांग्रेसका नेता एवं पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारले गर्ने भएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले सहभागी हुन नसक्ने जानकारी दिएपछि आयोजक थारू कल्याकारिणी सभालगायत थारू संघसंस्थाहरूले गच्छदारलाई प्रमुख अतिथि बनाउने निर्णयमा पुगेका हुन्। Continue reading “टुँडीखेल माघी महोत्सवमा प्रधानमन्त्री ओली नआउने, गच्छदारले उद्‍घाटन गर्ने”

२०० रुपैयाँ बुझाउन नसक्दा जेल बसे कृष्ण थारू

सन्तोष दहित/हिमालखबर

न्यायाधीशले छाड्न आदेश दिए पनि अदालतमा २०० रुपैयाँ बुझाउन नसक्दा छोरालाई जेल पठाएर घर फर्किएका बुबाको पीडा कस्तो होला? बर्दियाका ज्ञानसिंह थारू भन्छन्, “रातभर सुत्नै सकिनँ।” Continue reading “२०० रुपैयाँ बुझाउन नसक्दा जेल बसे कृष्ण थारू”

सुरू भयो माघी, थारू गाउँमा जिता मार्दै

थारू समुदायको माघी पर्वको चहलपहल आजदेखि कैलाली, कञ्चनपुरलगायत थारू बस्तीमा सुरु भएको छ। विशेषगरी पुस महिनाको अन्तिम दिनदेखि सुरु भई माघ २ गतेसम्म उल्लासपूर्वक मनाइने माघी पर्वमा पुसलाई बिदाइ गरी माघ १ गते अर्थात् नयाँ वर्षलाई स्वागत गर्दै थारू गाउँ-बस्तीमा यो पर्व सुरु भएको थारू अगुवा प्रभातकुमार चौधरीले जानकारी दिए। Continue reading “सुरू भयो माघी, थारू गाउँमा जिता मार्दै”

‘थारू साहित्यमा पहाडी लेखको रुची लाग्नु तर थारूलाई नलाग्नु दुःखद’

साहित्यको विकासका लागि क्रियाशील संस्था हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरले माघी पर्वको पूर्वसन्ध्यामा कोहलपुर नगरपालिका अन्तर्गतको थारु गाउँ रझेनामा ‘बदलिँदो थारु समाज र साहित्य’ विषयक विचारगोष्ठी सम्पन्न गरेको छ। Continue reading “‘थारू साहित्यमा पहाडी लेखको रुची लाग्नु तर थारूलाई नलाग्नु दुःखद’”

निजामती विधेयकमा संविधानले प्रत्याभूति गरेअनुसार समावेशीकरण छुट्याइएन : थारू आयोग अध्यक्ष चौधरी

संवैधानिक आयोगका प्रमुखहरूले संघीय निजामती सेवामा आरक्षणलाई प्राथमिकतामा राख्न सुझाव दिएका छन्। सिंहदरबारमा आइतबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त Continue reading “निजामती विधेयकमा संविधानले प्रत्याभूति गरेअनुसार समावेशीकरण छुट्याइएन : थारू आयोग अध्यक्ष चौधरी”

ब्रह्मपुत्र नदीमा चिनियाँ बाँधले बंगलादेशमा निम्त्याउन सक्छ ठूलो विनाश

लिन माउङ

चीनले आफ्नै विश्व रेकर्ड तोड्दै ठूलो नदी बाँध निर्माण गर्ने तयारीमा छ। विज्ञहरूका अनुसार तिब्बती पठारको पूर्वी भागमा निर्माणाधीन बाँधले बंगलादेशमा विनाश ल्याउनेछ। बंगलादेशको जमुना नदीको नदी क्षेत्रको भू-बनोटमा आगामी दिनहरूमा ठूला परिवर्तनहरू देखिने सम्भावना छ। Continue reading “ब्रह्मपुत्र नदीमा चिनियाँ बाँधले बंगलादेशमा निम्त्याउन सक्छ ठूलो विनाश”

भोलिदेखि दसौं संस्करणको खिचरा महाेत्सव, मुख्यमन्त्री लामाले उद्घा‍टन गर्ने

कारी महताे/चितवन।

खिचरा पर्वकाे अवसर पारेर आयाेजना हुने खिचरा महाेत्सवकाे दसौं संस्करण यसवर्ष पुस २९ गतेदेखि माघ ७ गतेसम्म हुने भएकाे छ। महोत्सवको आयोजक संस्था थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं ७ ले शनिबार पत्रकार सम्मेलनको आयोजना गरी महोत्सव बारे जानकारी गराएको हो। Continue reading “भोलिदेखि दसौं संस्करणको खिचरा महाेत्सव, मुख्यमन्त्री लामाले उद्घा‍टन गर्ने”

झन्डै दुई महिनापछि सार्वजनिक भयो थाकसको ५४ सदस्सीय कार्यसमिति, सूचीसहित हेर्नुस्

थारू कल्याणकारिणी सभा (थाकस)को २३औं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित ५४ जना नयाँ कार्यसमिति सदस्यको सूची सार्वजनिक भएको छ। झन्डै दुई महिनापछि पुस २५ गते सपथग्रहण गर्दै नयाँ कार्यसमिति सदस्यहरूको सूची सार्वजनिक गरिएको हो। Continue reading “झन्डै दुई महिनापछि सार्वजनिक भयो थाकसको ५४ सदस्सीय कार्यसमिति, सूचीसहित हेर्नुस्”

माघीमा सुदूरपश्चिम प्रदेशले दियो दुई दिन बिदा

सुदूरपश्चिम प्रदेशमा माघी पर्वको विदा थप गरिएको छ । प्रदेश सरकारले माघीको अघिल्लो दिन पुस २९ गते सार्वजनिक बिदा दिएको हो। थारु समुदायको माघी पर्वको अघिल्लो दिन जिताको अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ। Continue reading “माघीमा सुदूरपश्चिम प्रदेशले दियो दुई दिन बिदा”