रुपन्देही ३(ख)मा एमालेका तुल्सीप्रसाद चौधरी विजयी
रुपन्देही क्षेत्र नम्बर ३(ख)मा एमाले उम्मेदवार तुल्सीप्रसाद चौधरी विजयी भएका छन्। उनले ६७०२ मत ल्याएर विजयी भएका हुन्। उनका निकट्तम प्रतिद्वन्द्वी कांग्रेसका हरिध्वज मल्लले ६२११ मत पाए।
Facebook Comment