नवलपरासी पश्चिम २(क)मा एमाले नेता वैजनाथ चौधरी विजयी
नवलपरासी पश्चिम २(क)मा एमाले नेता वैजनाथ चौधरी विजयी भएका छन्। उनले कांग्रेसका गुणनिधि तिवारीलाई हराउँदै विजय भएका हुन्। चौधरीले २० हजार ९०७ मत प्राप्त गरे भने तिवारीले १७११६ मत प्राप्त गरे।
Facebook Comment