चोटका कारण शल्यक्रिया गरेर विश्राममा रहेका राष्ट्रिय टोलीका डिफेन्डर आदित्य चौधरी प्रशिक्षणमा फर्केका छन् । एएफसी एसियन कपको छनोट चरणअन्तर्गत यमनविरुद्धको दोस्रो खेलमा आदित्यको घुँडामा चोट लागेको थियो । लगत्तै शल्यक्रिया गरेका आदित्यले टोलीको जापान भ्रमण गुमाएका थिए । Continue reading “आदित्य चौधरीको पुनरागमन”
Author: admin
‘सुमन सँग’ शान्ता चौधरी
कान्तिपुर टेलिभिजनको कार्यक्रम ‘सुमन सँग’मा प्रस्तोता सुमन खरेलले एमाले नेता एवं पूर्वसभासद शान्ता चौधरीसँग कुराकानी गरेका छन्। उनले आफ्नो विगतमा गरेका संघर्षबारे कार्यक्रममा सम्झिएकी छन्। हेर्नुस् उनीसँगको कुराकानी। Continue reading “‘सुमन सँग’ शान्ता चौधरी”
एपिएफ महिला भलिबल च्याम्पियन, सरस्वती सर्वोत्कृष्ट खेलाडी
नेपाल एपिएफ क्लबले छैटौ सस्करणको रेडबुल राष्ट्रिय महिला भलिबल प्रतियोगितामा च्याम्पियन बनेको छ । पाँच पटकको विजेता शिवम् न्यू डायमण्डलाई आज ३–० को सोझो सेटमा हराउँदै एपिएफले उपाधि जितेको थियो । Continue reading “एपिएफ महिला भलिबल च्याम्पियन, सरस्वती सर्वोत्कृष्ट खेलाडी”
रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा सुरज चौधरीसहित चार जनाको मृत्यु
पूर्व-पश्चिम राजमार्गअन्तर्गत रुपन्देहीको देवदह १० भलुहीमा भएको मोटरसाइकल दूर्घटनामा चार जनाको मृत्यु भएको छ । पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार दुई जनाको घटनास्थलमा र दुईजनाको उपचारका क्रममा मृत्यु भएको हो । Continue reading “रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा सुरज चौधरीसहित चार जनाको मृत्यु”
राजपाको चुनावमा जाने औपचारिक निर्णय
राष्ट्रिय जनता पार्टी आगामी असोज २ मा हुने तेस्रो चरणको चुनावमा सहभागी हुने भएको छ। विहीबार पार्टी कार्यालय बबरमहलमा पत्रकार सम्मेलन गर्दै राजपा अध्यक्ष मण्डलका सदस्यले चुनावमा जाने औपचारिक निर्णय सार्वजनिक गरेका हुन्। Continue reading “राजपाको चुनावमा जाने औपचारिक निर्णय”
यी हुन् नेपाल र भारतबीच भएको आठ बुँदे समझदारी
नेपाल र भारतबीच पारस्परिक सहयोग अभिवृद्धि गर्नेसम्बन्धी आठवटा समझदारीपत्रमा आज हस्ताक्षर भएको छ । दुवै मुलुकका सम्बद्ध अधिकारीले ती समझदारीपत्र आदानप्रदान पनि गरेका छन् । भारतको राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको प्रतिनिधिमण्डल र त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको प्रतिनिधिमण्डलस्तरीय वार्तापछि आज नयाँदिल्लीमा दुवै देशका अधिकारीले ती समझदारीपत्र आदानप्रदान गरेका हुन् । Continue reading “यी हुन् नेपाल र भारतबीच भएको आठ बुँदे समझदारी”
नवलपरासीमा दुई वटा जिसस बन्ने, जिल्लाको संख्या ७७ पुग्यो !
निर्वाचन आयोगले रुकुम र नवलपरासी जिल्लामा दुई-दुईवटा जिल्ला समन्वय समितिको चुनाव गराउने निर्णय गरेको छ । यससँगै नेपालमा स्वतः ७७ जिल्ला कायम भएको छ । नवलपरासीको बर्दघाट सुस्ता पूर्वको भूभाग चार नम्बर प्रदेशमा र बर्दघाट पश्चिमको भूभाग पाँच नम्बर प्रदेशमा पर्दछन् । पूर्व र पश्चिममा बिभाजित नवलपरासीमा अब अलग-अलग जिल्ला समन्वय समिति रहनेछन् । Continue reading “नवलपरासीमा दुई वटा जिसस बन्ने, जिल्लाको संख्या ७७ पुग्यो !”
हरेराम बचाउ अभियानमा दक्षिण कोरियाबाट ८० हजार सहयोग
चितवन। थारु कल्याणकारिणी सभा (थाकस) दक्षिण कोरिया र चितवन सम्पर्क समिति दक्षिण कोरियाले किड्नी पीडित हरेराम महतोलाई ८० हजार सहयोग पठाएको छ हरेराम महतो बचाऊ अभियानलाई आएको सहयोगमध्ये यो नै हालसम्मको सबैभन्दा ठूलो सहयोग हो। यसअघि अमेरिकाबाट सरिता कँडेल र जीवन न्यौपानेले संकलन गरी ७५ हजार पठाएका थिए। Continue reading “हरेराम बचाउ अभियानमा दक्षिण कोरियाबाट ८० हजार सहयोग”
लक्ष्मण थारुकी पत्नी भन्छिन्- ‘आशा मारेको छैन, उहाँको रिहाई हुन्छ’
थरुहट नेता लक्ष्मण थारुलाई दुई वर्षअघि भदौ २३ गते भैरहवाबाट नियन्त्रणमा लिएको थियो। टीकापुर घटनामा पक्राउ परेका उनलाई त्यसपछि सिधै कैलाली करागार लगिएको थियो। बीचमा उपचारका लागि भन्दै काठमाडौं केन्द्रीय कारागार बसेपनि नेताहरु भेट्न नआएको भन्दै उनी पुनः कैलाली करागार फर्किए। यो बीचमा उनले विजय गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमबाट राजीनामा गरेको जेलबाटै घोषणा गरे। उनले लिखित राजीनामा पत्र पार्टीलाई पठाए पनि। Continue reading “लक्ष्मण थारुकी पत्नी भन्छिन्- ‘आशा मारेको छैन, उहाँको रिहाई हुन्छ’”
समाजिक सञ्जालमार्फत् रेशम चौधरीले गरे टीकापुर घटनाको चिरफार [भिडियो]
थारु नेता तथा अगुवा रेशम चौधरीले टीकापुर घटनाको चिरफार समाजिक सञ्जालमार्फत् गरेका छन्। टीकापुरमा दुई वर्षअघि आजकै दिन थारुका घरहरु जलाइएको थियो। थारुहरुमाथि प्रहरी प्रशासनले दमन गरेको थियो। यसै सन्दर्भमा रेशम चौधरीले आफ्नो विचार समाजिक सञ्जालमा राखेका छन्।
रेशम चौधरीको खुलासा- ‘मलाई गृहमन्त्रीको गोली हान्ने आदेश थियो’ [भिडियो]
चहराइरहेको टीकापुर व्यथा [विश्लेषण]
हेर्नुस् भिडियो
Continue reading “समाजिक सञ्जालमार्फत् रेशम चौधरीले गरे टीकापुर घटनाको चिरफार [भिडियो]”