प्रेम गरेकै नाममा रुपन्देहीमा एक युवतीमाथि निर्घात कुटपिट भएको छ । रुपन्देहीको सम्मरीमार्य गाउँपालिका ६ डिहुलीकी युवतीमाथि निर्घात कुटपिट भएको हो । मीना यादवले तल्लो जातको युवक दिनेश बोधसँग प्रेम गरेको भन्दै गाउँलेले निर्घात कुटपिट गरेका हुन् । गाउँलेले युवतीमाथि कुटपिट मात्र गरेका छैनन् केटालाई युवतीको विवाह बापतको १ लाख जरिवाना समेत तिराएका छन्। Continue reading “प्रेम गरेको भन्दै युवतीमाथि निर्घात कुटपिट (भिडियो)”
Author: admin
मनसुन टिप्स : फेस पाउडर बढी प्रयोग नगर्नुस्
-मेकअप गर्नुअघि हानिकारक ब्याक्टेरियाको संक्रमणबाट बच्न राम्ररी हात र अनुहार धुनुपर्छ ।
-सकेसम्म फाउन्डेसन कम प्रयोग गर्ने । फाउन्डेसनको ठाउँमा पाउडरको प्रयोगमा जोड दिने ।
– फेस पाउडर आवश्यकताभन्दा बढी प्रयोग नगर्ने । Continue reading “मनसुन टिप्स : फेस पाउडर बढी प्रयोग नगर्नुस्”
बेलायतमा जाहेद चौधरी र सिन रोगनबीच पहिलो समलिंगी विवाह
बेलायतमा पहिलो पटक मुस्लिम युवाबीच समलिंगी विवाह भएको छ । २४ वर्षे जाहेद चौधरी र १९ वर्षे सिन रोगनबीच समलिंगी विवाह सम्पन्न भएको हो । परम्परागत सुनौलो सेरवानीमा सजिएका उनीहरुले वालसल रजिस्ट्री अफिसमा उनीहरुको विवाह भएको थियो । Continue reading “बेलायतमा जाहेद चौधरी र सिन रोगनबीच पहिलो समलिंगी विवाह”
भारतको चौधौं राष्ट्रपतिमा रामनाथ कोविन्द निर्वाचित
रामनाथ कोविन्द भारतको चौधौं राष्ट्रपतिमा बिहीबार निर्वाचित भएका छन्। भारतीय जनता पार्टीले नेतृत्व गरेको गठबन्धनबाट उम्मेदवार बनेका कोविन्द कांग्रेस आई नेतृत्वको गठबन्धनकी उम्मेदवार मिराकुमारलाई हराएर राष्ट्रपति निर्वाचित भएका हुन्। Continue reading “भारतको चौधौं राष्ट्रपतिमा रामनाथ कोविन्द निर्वाचित”
प्रदेश नम्बर-२ को निर्वाचन कार्यतालिका सार्वजनिक, २१ गते उम्मेदवारी दर्ता
निर्वाचन आयोगले तेस्रो चरणको प्रदेश नम्बर–२ अन्तर्गतका ८ जिल्लामा आगामी असोज २ गते हुने स्थानीय तहको निर्वाचन कार्यक्रम स्वीकृत गरेको छ । Continue reading “प्रदेश नम्बर-२ को निर्वाचन कार्यतालिका सार्वजनिक, २१ गते उम्मेदवारी दर्ता”
भौँराकी हिरोइन अन्जु चौधरी मिस सेन्टर नेपालमा, भोट गरिदिन अपिल
थारु फिल्म भौँराकी हिरोइन अन्जु चौधरी मिस्टर एण्ड मिस सेन्टर नेपाल २०१७ को अन्तिम स्पर्धामा भिड्ने भएकी छन्। नेपालका युवा युवतीको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले सञ्चालित यस प्रतियोगिताको ट्यालेन्ट सो आउँदो शनिबार हुने आयोजकले जनाएको छ। Continue reading “भौँराकी हिरोइन अन्जु चौधरी मिस सेन्टर नेपालमा, भोट गरिदिन अपिल”
सिकलसेलको उपचार निःशुल्क गराउने यी युवा डाक्टर
कृष्ण अधिकारी/हाम्रो कथाबाट।
पश्चिम तराईका आदिवासी थारूहरू पुस्तौंदेखि पेट, छाती र हातखुट्टाका जोर्नीहरू दुख्ने, शरीरमा रगतको कमी हुने र दुब्लाउँदै जाने लगायतका स्वास्थ्य समस्याबाट पीडित थिए । यसको उपचार कसैलाई थाहा थिएन । मूल कारण पत्ता नलगाई उपचारको प्रयत्न गर्दा रोग निको भएन । उपचार होला भनेर गरेको खर्चले थारू समुदायका कैयौँ परिवार कंगाल भए । धेरैको अकालमै ज्यान गयो । Continue reading “सिकलसेलको उपचार निःशुल्क गराउने यी युवा डाक्टर”
गच्छदार नेतृत्वको लोकतान्त्रिक फोरमले मन्त्री दोहोर्याउने
विजयकुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमले पुष्पकमल दाहाल नेतृत्वको सरकारमा पार्टीका तर्फबाट मन्त्री भएकालाई नै शेरबहादुर देउवा नेतृत्वको सरकारमा दोहोर्याउने भएको छ। Continue reading “गच्छदार नेतृत्वको लोकतान्त्रिक फोरमले मन्त्री दोहोर्याउने”
मोटरसाइकलले ठक्कर दिँदा पैदल यात्रु सावित्री चौधरीको मृत्यु
चितवनमा मोटरसाइकल दुर्घटनामा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी अन्य २ जना घाइते भएका छन् । Continue reading “मोटरसाइकलले ठक्कर दिँदा पैदल यात्रु सावित्री चौधरीको मृत्यु”
तीन दिनभित्र मुद्दा फिर्ता गर्ने सरकारको वचन, टीकापुर घटनाका आरोपतहरु छुट्लान्?
सरकारले मुद्दा फिर्ता लगायतका राजपाका माग ३ दिनभित्र सम्बोधन गर्ने प्रतिवद्धता जनाएको छ । लगतै संविधान संशोधन विधेयक अघि बढाइने नेताहरुले बताएका छन् । Continue reading “तीन दिनभित्र मुद्दा फिर्ता गर्ने सरकारको वचन, टीकापुर घटनाका आरोपतहरु छुट्लान्?”