चट्याङ लागेर बुचन चौधरीको मृत्यु, दुई घाइते

जिल्लाको त्रियुगा नगरपालिका–६ खैजनपुरमा आज दिउँसो ३ बजे वर्षासँगै परेको चट्याङ लागेर एकजनाको मृत्यु भएको छ भने दुईजना गम्भीर घाइते भएका छन् । Continue reading “चट्याङ लागेर बुचन चौधरीको मृत्यु, दुई घाइते”

केन्द्रीय कारागारबाट लक्ष्मण थारूलाई फेरि कैलाली लगियो

टीकापुर घटनाको मुख्य योजनाकार रहेको अभियोगमा पुर्पक्षको लागि कारागार चलान गरिएका नेता लक्ष्मण थारुलाई कैलाली कारागार धनगढीमा फिर्ता ल्याइएको छ । Continue reading “केन्द्रीय कारागारबाट लक्ष्मण थारूलाई फेरि कैलाली लगियो”

थारु समुदायको मुद्दामा केन्द्रीत ‘झुम्की’ आजदेखि प्रदर्शन

दाङका थारु समुदायको जनजीवनलाई आधार बनाएर तयार पारिएको नेपाली कथानक चलचित्र ‘झुम्की’ शुक्रबारदेखि प्रदर्शनमा आउने भएको छ। अपिल विष्टले निर्देशन गर्नुभएको पहिलो चलचित्र ‘झुम्की’मा द्वन्द्वकालीन समयको एउटा पाटोलाई समेटिएको छ। तत्कालीन नेकपा माओवादीले युद्धविराम गरेको समयलाई समेटिएको ‘झुम्की’ नारीप्रधान चलचित्र भएको निर्माण पक्षले जनाएको छ। Continue reading “थारु समुदायको मुद्दामा केन्द्रीत ‘झुम्की’ आजदेखि प्रदर्शन”

गच्छदार र रुक्मिणी पार्टीका नेताहरु थरुहटमा प्रवेश

विजयकुमार गच्छदारको पार्टी फोरम लोकतान्त्रिक र रुक्मिणी चौधरीको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च आवद्ध अधिकांश नेता तथा कार्यकर्ता थरुहट तराई पार्टीमा प्रवेश गरेका छन्। बिहीवार धनगढीको जाईमा आयोजित एक कार्यक्रमकाबीच उनीहरुलाई थरुहट तराई पार्टी नेपालका अध्यक्ष भानुराम चौधरीले फूलमाला लगाएर पार्टी प्रवेश गराए। Continue reading “गच्छदार र रुक्मिणी पार्टीका नेताहरु थरुहटमा प्रवेश”

एमालेको ५ प्रदेश इन्चार्जमा बैजनाथ चौधरी

एमाले केन्द्रीय कमिटीको जारी बैठकमा अध्यक्ष केपी ओलीको राजनीतिक प्रतिवेदनमाथि समूहगत छलफलपछि टोली नेता चयन भएका छन् । सात प्रदेश र केन्द्रका बिभाग तथा फाँटमा आबद्ध केन्द्रीय सदस्य समेत जोडेर ९ टोलीका नौ जना नेता चयन भएका हुन् । अध्यक्ष ओलीको प्रतिवेदनमाथि समूहगत छलफल भएको थियो । त्यसपछि निष्कर्ष सुनाउन प्रत्येक समूहले सहमतिका आधारमा टोली नेता छानेको केन्द्रीय सदस्य यज्ञराज सुनुवारले जानकारी दिए ।  Continue reading “एमालेको ५ प्रदेश इन्चार्जमा बैजनाथ चौधरी”

आन्दोलनका घाइतेको उपचारका लागि डेढ करोड निकासा

सरकारले मधेस आन्दोलनका घाइतेको उपचार खर्चका लागि झण्डै डेढ करोड रुपैयाँ निकासा गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको बिहीबारको बैठकले घाइतेहरुको उपचार खर्च व्यहोर्ने निर्णय गरेको हो । ‘मधेस आन्दोलनका क्रममा घाइते भएकाहरुको उपचार खर्च सरकारले व्यहोर्ने भएको छ । Continue reading “आन्दोलनका घाइतेको उपचारका लागि डेढ करोड निकासा”

टीकापुर घटनाको असली दोषी को ?

शंकर लिम्बु

टीकापुरको दु:खद घटना घटित गराउने वास्तविक दोषीहरु मुद्दा लगाइएका अभियुक्तहरु होइनन् । मुद्दामा पेस भएका कागजात र प्रमाण केलाएर हेर्दा कतिपय त त्यस दिन घटनास्थलमा उपस्थित नै थिएनन् । ११ जना पक्राउ परेका मानिसलाई जाहेरी दरखास्त, चश्मदीद गवाह वा अभियुक्त बनाइएका कसैले कतै पोलेका वा उजूर गरेका छैनन् । अर्थात यी ११ जना आधार र कारणबिना थुनामा राखिएका छन् । दुई जना नाबालकलाई प्रहरीमा बयान गराइएको छ र उनीहरुले १५ जनाको नाम उल्लेख गरेका छन् । १ जनाले त ७८ जनालाई पोलेको छ । कसरी सम्भव हुन्छ, भिन्नाभिन्नै गाउँमा बस्ने ७८ जनाको नाम ठेगाना उमेर थाहा पाउन ? Continue reading “टीकापुर घटनाको असली दोषी को ?”

थारु समुदायको चाडपर्वमा स्थानीय विदाको माग

कारी महतो थारु/चितवन।

थारु समुदायको चाडपर्वहरुमा थारु समुदायहरुले स्थनीय विदा हुनुपर्ने माग राखेका छन्। थारुहरुको चाड जितिया र यमोसा (पितृऔंसी) मा विदाको सवाल उठाएपनि निजि विद्यालयहरुले सोही चाडपर्वमै दोश्रो त्रैमासिक परीक्षा सञ्चालन गर्न गैरहेकोले यसप्रति थारु कल्याणकारिणी सभा (थाकस) को ध्यानाकार्षण भएको जनाइएको छ। थाकस क्षेत्रीय सभापति नारायण प्रसाद महतोद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिद्वारा उक्त कुरा भनिएको हो। Continue reading “थारु समुदायको चाडपर्वमा स्थानीय विदाको माग”

बाँकेको ‘नयाँ गाउँ’मा थारू समुदायका पुराना सँस्कृति

थारु बस्ती बसेको ३० वर्ष भइसक्यो । नाम हो, ‘नयाँगाउँ’ । तर, थारु समुदायका पुराना सँस्कृतिक परम्पराले धनि छ गाउँ । पश्चिमा प्रभाव बढीरहेका बेला नयाँगाउँका बासिन्दा थारु समुदायको मौलिक परम्परा र सँस्कृति जगेर्नामा सकृय छन् । Continue reading “बाँकेको ‘नयाँ गाउँ’मा थारू समुदायका पुराना सँस्कृति”

राजधानीलगायत पूर्वी तराईका थारुहरु आजदेखि जितिया मनाउँदै

सन्तानको दीर्घायुको कामनाका साथ जितिया पर्व आजदेखि सुरु हुँदैछ। यस पर्वमा वर्तालु माताहरुले आश्विन कृष्ण सप्तमी तिथि अर्थात भोलिस्नान गरी चोखो हुने र तिथिको उत्तरार्धको समयमा ‘ओटघन’ गरी अष्टमी तिथिको आगमन हुनासाथ वर्तको शुभारम्भ गर्छन्। Continue reading “राजधानीलगायत पूर्वी तराईका थारुहरु आजदेखि जितिया मनाउँदै”