भारतलाई हराउँदै पूजा चौधरीले जितिन् स्वर्ण पदक

इटहरीकी पूजा चौधरीले एक अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको लागि स्वर्ण पदक जितेकी छन्। भारतको दिल्लीमा भएको तङ–इल–मो–दो विश्वकप २०१८ मा उनले स्वर्ण जितेकी हुन्।  Continue reading “भारतलाई हराउँदै पूजा चौधरीले जितिन् स्वर्ण पदक”

कविता : सिकलसेल एनिमिया

भुपाल राई

के यो भक्त भानुभक्तको राष्ट्रिय भाषा हो ?
अथवा राममणी आदिको सजातीय कविता !
या गोर्खाली हिन्दूस्तानाको राजकीय धर्म !
अथवा महेन्द्रको लवेदा सुरुवाल !
वा शासकीय नश्लको सेफद अनुहार ! Continue reading “कविता : सिकलसेल एनिमिया”

बोक्सीको आरोपमा फेरि कुटिइन् राधा चौधरी

कैलालीको घोडाघोडी नगरपालिका-५ देउकलियाकी राधा चौधरी कथित बोक्सीको आरोपमा फेरि कुटिएकी छन् । राधालाई स्थानीय २८ वर्षीय कालीचरण चौधरीले बुधबार साँझ कुटपिट गरेको आरोपमा प्रहरी पक्राउ गरेको छ । Continue reading “बोक्सीको आरोपमा फेरि कुटिइन् राधा चौधरी”

देउसिरे चित्कार

प्रणव आकाश।

सन् २०१७ मा स्विडेनको सबैभन्दा ठूलो ‘म्युजिक फेस्टिभल’ मानिने ब्राभला म्युजिक फेस्टिभलमा चार जनाको बलात्कार र २३ जनामाथि यौन दुर्व्यवहार भएको रिपोर्ट आयो। २०१६ को सोही फेस्टिभलमा पनि पाँच जना बलात्कृत र १२ जनाको यौन दुर्व्यवहार भएको थियो। यो घटनापछि ब्राभलाले २०१८ को म्युजिक फेस्टिभल रद्द गर्ने निर्णय गर्‍यो। Continue reading “देउसिरे चित्कार”

गिरिजासँग विद्रोह गरेर पार्टी छाडेका गच्छदार कांग्रेसको उपसभापतिमा मनोनित

विजय कुमार गच्छदार नेपाली कांग्रेसको उपसभापतिमा मनोनित भएका छन् । गच्छदार विसं २०६४ सालमा कांग्रेस छाडेर मधेसी जनअधिकार फोरम प्रवेश गरेका थिए । पछि उपेन्द्र यादवसँग मनमुटाव भएपछि उनी आफ्ना केही सांसदसहित मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) गठन गरेका थिए । पछिल्लो स्थानीय तहको चुनावमा गच्छदारले थरुहट तराई पार्टीलाई आफ्नो पार्टीमा समाहित गर्न सफल भएका थिए । लगत्तै प्रदेश तथा संघीय चुनावमा उनले आफ्नो पार्टी कांग्रेससँग मर्जर गरेका थिए । उनी दस वर्षपछि नेपाली कांग्रेस फर्किएका थिए। Continue reading “गिरिजासँग विद्रोह गरेर पार्टी छाडेका गच्छदार कांग्रेसको उपसभापतिमा मनोनित”

विजय गच्छदार बने कांग्रेस उपसभापति

नेपाली कांग्रेसको महासमिति बैठकको मिति सरेको छ । मंसिर ५ गतेदेखि काठमाडौंमा हुने भनिएको महासमिति बैठक अब मंसिर २८ गतेदेखि पुस ३ गतेसम्म काठमाडौंमा नै हुने छ । Continue reading “विजय गच्छदार बने कांग्रेस उपसभापति”

विजयकुमार गच्छदारलाई कांग्रेसको उपसभापति बनाइदै

चुनाव अघि नेपाली कांग्रेसमा नेपाल लोकतान्त्रिक फोरम बिलय नै गराएका विजयकुमार गच्छदारलाई नेपाली कांग्रेसको उपसभापति बनाइने भएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गच्छदारलाई नेपाली कांग्रेसको मौजुदा विधानको बाधा अडकाउ फुकाउको प्रयोग गर्दै उपसभापति बनाउने तयारी गरेका हुन् । Continue reading “विजयकुमार गच्छदारलाई कांग्रेसको उपसभापति बनाइदै”

अष्ट्रेलियाबासी थारुले गरे ‘मिट एन्ट ग्रिट’ कार्यक्रम, माघी पर्व भब्य मनाउने

थारु सोसाइटी अष्ट्रेलियाले ‘मिट एन्ड ग्रिट’कार्यक्रमअन्तर्गत पिकनिक कार्यक्रम आयोजना गर्‍यो। अष्ट्रेलियामा बसोबास गर्ने थारुहरुलाई एकताबद्ध गराउने उद्देश्यले खोलिएको यो संस्थाले त्यहाँ रहेका थारुहरुबीच आत्मियता सम्बन्ध कायम गर्न यो कार्यक्रम आयोजना गरेको हो। Continue reading “अष्ट्रेलियाबासी थारुले गरे ‘मिट एन्ट ग्रिट’ कार्यक्रम, माघी पर्व भब्य मनाउने”

थारु र नेपाली भाषाको मिक्स गीत ‘मोबाइलको घन्टी’

थारु र नेपाली भाषाको मिक्स गीत सार्वजनिक भएको छ। गायक सुरेश चौधरीले इशिका भुजेलसँग ‘मोबाइलको घन्टी’बोलको गीत सार्वजनिक गरेका हुन्। गायक सुरेशको शब्द र राजीव शाहको संगीत रहेको म्युजिक भिडियो सविता कुमारी चौधरीले निर्माण गरेका हुन्। सूर्यनारायण चौधरीको निर्देशनमा म्युजिक भिडियो हरिनारायण चौधरीले खिचेका छन्। म्युजिक भिडियोमा गायक सुरेश चौधरीले आरजु उप्रेतीसँग रोमान्स गरेका छन्। Continue reading “थारु र नेपाली भाषाको मिक्स गीत ‘मोबाइलको घन्टी’”

थाकसको महामन्त्रीमा प्रेमीलाल चौधरी, उपमहामन्त्री मीनराज चौधरी

थारु कल्याणकारिणी सभा (थाकस) केन्द्रीय कार्यसमितिको बैठकले महामन्त्री तथा उपमहामन्त्री चयन गरेको छ। शुक्रबारदेखि जारी दुई दिने बैठकले प्रेमीलाल चौधरीलाई महामन्त्री र मीनराज चौधरीलाई उपमहामन्त्री चयन गरेको हो। Continue reading “थाकसको महामन्त्रीमा प्रेमीलाल चौधरी, उपमहामन्त्री मीनराज चौधरी”