सद्भावना सहअध्यक्ष लक्ष्मणलाल कर्णले कांग्रेस, एमाले र माओवादीले संयुक्त आह्वान गरे मात्र वार्तामा बस्ने बताएका छन्। उनले संघीय गठबन्धन अहिले पनि आन्दोलनमै रहेको उल्लेख गर्दै आफ्ना जायज माग सम्बोधन गरेर प्रमुख तीन दलले आह्वान गरे वार्तामा बस्ने बताए। उनले थपे, ‘जब हामी आन्दोलनमा होमिन्छौं, सरकारले वार्ताको नाटक मञ्चन गर्छ, यो हामीलाई स्वीकार्य छैन।’ Continue reading “तीन दलले बोलाए वार्तामा बस्छौं : लक्ष्मणलाल कर्ण”
Author: admin
‘सिकलसेल जाँच्ने मेसिन धानको भकारी हो र ? ‘घ्वास्सा’ निकालेर दिन सक्छु’
लखन चौधरी/धनगढी।
स्वास्थ्य मन्त्री रामजनम चौधरीले चालु आर्थिक वर्षमा सिकलसेल एनिमिया रोग परिक्षणको लागि प्रयोग हने ‘एचवि इलेक्ट्रोफोरोसी’ मेसिन जडान हुन नसक्ने संकेत गरेका छन् । Continue reading “‘सिकलसेल जाँच्ने मेसिन धानको भकारी हो र ? ‘घ्वास्सा’ निकालेर दिन सक्छु’”
स्वास्थ्यमन्त्रीलाई जिल्लाबासीले भने- ‘आश्वासन होइन, सिकलसेल परीक्षण गर्ने मेसिन पठाउ’
लखन चौधरी/धनगढी।
कैलाली जिल्लास्थित आदिवासी थारू सम्बद्ध विभिन्न संघ–संस्थाहरुले स्थानीय स्तरमै सिकलसेल एनिमिया प्ररिक्षण गर्ने ‘एचवि इलेक्ट्रोफोरोसी’ मेसिन तत्काल उपलब्ध गराउँनु पर्ने माग गर्दै स्वास्थ्य मन्त्री रामजनम चौधरीलाई ज्ञापनपत्र बुझाएका छन् । Continue reading “स्वास्थ्यमन्त्रीलाई जिल्लाबासीले भने- ‘आश्वासन होइन, सिकलसेल परीक्षण गर्ने मेसिन पठाउ’”
कैदी परिवारको बेदना : ‘हाम्रा मान्छे रिहाई गर या हाम्लाई पनि जेलमा हाल’
थरुहटथारुवान आन्दोलनको क्रममा टीकापुर घटना घटाएको अभियोगमा जेल चलान गरिएका कैदीबन्दीहरुका परिवारले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएका छन् । Continue reading “कैदी परिवारको बेदना : ‘हाम्रा मान्छे रिहाई गर या हाम्लाई पनि जेलमा हाल’”
प्रेमी अाशिष चाैधरीले `घाँटी थिचेर नमारेकाे´ प्रहरी प्रतिवेदन, कसरी भयाे मृत्यु?
रहस्यमय बन्दै आएको फुटबलर विमल घर्ती मगरकी बहिनी मनिषा घर्ती मगरको मृत्यु-रहस्यबारे आज प्रहरीले प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरेको छ। Continue reading “प्रेमी अाशिष चाैधरीले `घाँटी थिचेर नमारेकाे´ प्रहरी प्रतिवेदन, कसरी भयाे मृत्यु?”
‘संसारको उत्कृष्ट संविधान भन्नेहरु छ महिना नवित्दै किन संशोधन गरे ?’
थारु कल्याणकारिणी सभाका केन्द्रिय सदस्य तथा पूर्व महामन्त्री राजकुमार लेखीले थारुको आन्दोलन जारी रहेको बताएका छन् । Continue reading “‘संसारको उत्कृष्ट संविधान भन्नेहरु छ महिना नवित्दै किन संशोधन गरे ?’”
स्वतन्त्र छन् थारू महिला
उन्नति चौधरी।
नेपाली समाजमा महिला र पुरुषलाई हेर्ने दृष्टिकोणमा अकाश पातालको फरक देखिए पनि नेपाली महिला भाग्यमा विश्वास गर्दै आफूले भोगेका सबै सही ठानेर विभिन्न खाले विभेद सही जीवन जिउन बाध्य छन्। नेपाली महिला सामाजिक संरचनाको लैङ्गिक विभेदले भरिपूर्ण छन् तर ति विभेद सबै भाग्यको खेल हो भन्दै सहेरै बसिरहेका छन्। Continue reading “स्वतन्त्र छन् थारू महिला”
अभिनेत्री सरस्वती चौधरीलाई पुत्री लाभ
लामोको प्रेम सम्बन्धलाई सार्थक पार्दै गत वर्ष वैवाहिक जीवनको सुरुवात गरेका अभिनेता प्रवीण खतिवडा र सरस्वती चौधरीलाई पुत्री लाभ भएको छ। शनिबार राजधानीको मोर्डन अस्पतालमा साढे तीन केजीको छोरीलाई कलाकार सरस्वतीले जन्म दिएकी हुन्। Continue reading “अभिनेत्री सरस्वती चौधरीलाई पुत्री लाभ”
थारु को हुन् ?
- नीरा भगत थारु।
कहिलेकाहीं एक्लै घोत्लिँदा मेरो मनमा तर्कना आउँछ– थारु को हुन् ? राष्ट्रियताको मामिलामा अत्यन्त कट्टर थारु जातिले पराधीनको कल्पना गर्न सक्दैन । Continue reading “थारु को हुन् ?”
सिकलसेलका कारण थारुहरुको विहेवारीमा भयावह समस्या
लखन चौधरी/धनगढी।
घरमा बुहारी ल्याउने तयारीमा रहेकी थारु महिला अधिकारकर्मी दुर्गा कुश्मी हुने वुहारीमा सिकलसेल भएको थाहा पाएपछि समस्यामा परेकी छिन् । विवाहको तयारी भइरहेको वेला एक्कासी सिकलसेलले च्यापेपछि उनलाइ उपचारका लागि राजधानी पुगाइएको छ । Continue reading “सिकलसेलका कारण थारुहरुको विहेवारीमा भयावह समस्या”