लक्की चौधरी
पृष्ठभूमि- कैलालीको टीकापुरमा अखण्ड पक्षधर र थरुहट पक्षधरबीचको लामो समयदेखिको तनाव थियो। तनावकैबीच भदौं ७ गतेको दुःखद् घटना घट्यो। वरिष्ठ प्रहरी निरीक्षक लक्ष्मण न्यौपानेसहित ८ सुरक्षाकर्मी र एक नाबालक टेकेन्द्र साउँदले अनाहकमा ज्यान गुमाए। घटनाको जति भर्त्सना गरे पनि कम हुन्छ। घटनापछि सही सूचना बाहिर आएन। त्यसले स्थितिलाई अझ असहज बनायो। २१ प्रहरीको हत्या भएको गलत सूचना बाहिर आयो। Continue reading “रिपोर्टरको डायरी- टीकापुर घट्ना पछाडिका राज”







