आदिवासी कहलै- ‘६ प्रदेशके खाका धोखा हो’ (थारु भाषा)

लखन चौधरी/लम्की
आदिवासी जनजातिहुक्रे प्रमुख चार राजनीतिक दलबीच शनिच्चरके आधारातमे हुइल ६ प्रदेशके सहमतिहे धोखाके रुपमे लेले बाटै।
‘पहिचानसहितके संघीयता आदिवासी जनजातिके अडान, समानुपातिक समावेशी धर्म निरपेक्षतासहितके लौव संविधान’ कना मूल नाराके साथ २१ औं विश्व आदिवासी जनजाति दिवशके अवसरमे कैलालीके लम्कीमे आयोजित सभामे आदिवासी जनजाति नेताहुक्रे उ सहमतिके कडा विरोध जनैले बाटै। Continue reading “आदिवासी कहलै- ‘६ प्रदेशके खाका धोखा हो’ (थारु भाषा)”

थरुहट कैलालीमा मानव सागर उर्लिएको त्यो दिन…

Tharu VS Akhanda Supa 05

कैलाली-कञ्चनपुरलाई अखण्ड सुदूरपश्चिम बनाउनुपर्ने मागसहित २०६९ सालको वैशाखमा एक महिने आन्दोलन भएको थियो। उक्त आन्दोलन शेरबहादुर देउवा, भीम रावल, लेखराज भट्टलगायतका नेताहरुले आडमा भएको थियो। त्यतिबेला थारुहरु पनि त्यसको विरोध गर्दै आन्दोलनमा उत्रिएका थिए। Continue reading “थरुहट कैलालीमा मानव सागर उर्लिएको त्यो दिन…”

प्रतिवेदन संविधानसभामा पेस, थारुलगायतका सभासद्को नाराबाजी

CA_Tharu 02

संविधानसभाको बैठकमा ‘संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समिति’का सभापति बाबुराम भट्टराइले ‘नेपालको संविधान, २०७२’ (प्रारम्भिक मस्यौदा)लाई जनताले दिएका सुझावका आधारमा परिमार्जनसहितको प्रतिवेदन पेश गरेका छन्। सभापति भट्टराईले विगतमा आन्दोलनकारीबीच एकता नहुँदा मुलुकमा प्रतिक्रान्ति भएको सन्दर्भ उल्लेख गर्दै सामन्ती निरङ्कुश राजतन्त्रको अन्त्य भएपछि जनताले गणतन्त्र स्थापनासँगै नयाँ संविधान बनाउने सपनालाई पूरा गर्न चाहेको बताए। Continue reading “प्रतिवेदन संविधानसभामा पेस, थारुलगायतका सभासद्को नाराबाजी”

नवलपरासीका थारुले भन्यो- थारुको पहिचान समाप्त पार्ने खेल भयो

Tha Ka Sa, Nawalparasi

नवलपरासीका थारुहरुले थारुहरुको अस्तित्व समाप्त पार्नेगरी चार दलका शर्ष नेताहरुले संघीयता ल्याएको आरोप लगाएका छन्। नवलपरासीको दण्डामा थारु कल्याणकारिणी सभा नवलपरासीले गरेको पत्रकार सम्मेलन बोल्दै थारु बुद्धिजीबीहरुले नवलपरासीलाई नटुक्र्याउन माग गरे। टुक्र्याए आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन्। Continue reading “नवलपरासीका थारुले भन्यो- थारुको पहिचान समाप्त पार्ने खेल भयो”

जनता नेताका भोट बैंकमात्र हुन् ?

Geeta Chaudharyगिता चौधरी ‘दृष्टि’
नेपाल दुई ढुंगाबीचको तरुल भनेर बच्चादेखि पढ्दै अएको छु। एकातिर शक्तिशाली राष्ट्र भारत र अर्कोतिर चिन। यी दुबै शक्तिशाली राष्ट्रहरुले नेपालको राजनीतिक, आर्थिक र सामाजिक पक्षमा प्रत्यक्ष-अप्रत्यक्ष रुपमा प्रभाव परिरहेकै हुन्छ। यो त भयो फरक देश फरक सीमाका कुरा। तर हामी नेपाली जनता त नेपाली सीमाभित्रकै नागरिक र हामी भित्रबाटै उत्पादन भएका देशका अनुत्पादक नेता जो नेपाली जनताका जनजीवन र उनीहरुसँग गासिएका सामाजिक, आर्थिक र साँस्कृतिक पक्षमा आफ्नो प्रभुत्व जमाउन खाजिरहेका छन्। Continue reading “जनता नेताका भोट बैंकमात्र हुन् ?”

विजय गच्छदार गद्दार सावित भए : लेखी

Rajkumar Lekhiआदिवासी जनजातिका पूर्वअध्यक्ष एवं थारु कल्याणकारिणी सभाको आन्दोलन परिचालन समितिका संयोजक राजकुमार लेखीले हिजो (शनिरबार)को दिन कालो दिन भएको बताएका छन्। उनले चार प्रमुख राजनीतिक दलले ६ प्रदेशको सीमांकनमा गरेको षडयन्त्रमूलक सहमतिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्। Continue reading “विजय गच्छदार गद्दार सावित भए : लेखी”

विश्व-११ सँग नेपाली टोली पराजित

cricket1नेपालका भूकम्पपीडितलाई सहयोग गर्ने उद्देश्यले मलेसियाको किनरारा ओभलमा भर्खरै सम्पन्न मैत्रीपूर्ण खेलमा विश्व–११ टोलीले नेपालमाथि ३७ रनले जित निकालेको छ। टस जितेर ब्याटिङ गरेको विश्व–११ ले निर्धारित २० ओभरको खेलअन्तर्गत १९.४ ओभरमा सबै विकेट गुमाएर नेपाललाई १३५ रनको मध्यम लक्ष्य दिएको थियो। Continue reading “विश्व-११ सँग नेपाली टोली पराजित”