संघीयताको गर्भपतन भयो : लेखी

Rajkumar Lekhi

आदिवासी जनजाति महासंघका पूर्वअध्यक्ष राजकुमार लेखीले संघीयताको गर्भपतन भएको बताएका छन्। सप्तरीमा आयोजित कार्यक्रममा बोल्दै लेखीले चार दलले गरेको १६ बुँदे सम्झौतासँगै संघीयताको गर्भपतन भएको बताए। Continue reading “संघीयताको गर्भपतन भयो : लेखी”

अनुराधा चौधरीको शानदार इनिङमा जनकपुर फाइनलमा

Anuradha Chaudhary

अनुराधा चौधरीको अविजित ३५ रनको मद्धतले जनकपुर क्षेत्र नम्बर ७ ले बिराटनगरलाई हराउँदै प्रधानमन्त्री कपको फाइनलमा पुगेको छ । जनकपुरले दोस्रो सेमिफाइनलमा बिराटनगरलाई ७ विकेटले पराजित गरेको हो । Continue reading “अनुराधा चौधरीको शानदार इनिङमा जनकपुर फाइनलमा”

उपेन्द्र यादवले मधेस र मधेसीको नैतिक आधार गुमाए : गच्छदार

Bijay Gachhadarमधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले पार्टीको नामै फेरेर उपेन्द्र यादवले मधेस र मधेसीको नैतिक आधार गुमाएको बताएका छन्। मधेस र मधेसीको पहिचानको जगमा निर्माण भएको पार्टीको नामै फेरेर यादवले मधेसको मुद्दाबाट अल्लगिएको आरोप लगाए। Continue reading “उपेन्द्र यादवले मधेस र मधेसीको नैतिक आधार गुमाए : गच्छदार”

नयाँ संविधानमा ‘अग्राधिकार’ अस्विकार्य

janjatiजातीय, भाषिक लैंगिक, प्रादेशिक अग्राधिकार हुनुपर्ने विभिन्न दलको मागकाबीच नयाँ बन्ने संविधानको मौलिक हकमा अग्राधिकार नहुने भएको छ। मस्यौदा समिति अन्तर्गत गठित मौलिक अधिकार तथा राज्यको निर्देशक सिद्धान्त उपसमितिको सोमबार बसेको बैठकले कसैलाई पनि अग्राधिकार दिन नहुने निर्णय गरेको हो। Continue reading “नयाँ संविधानमा ‘अग्राधिकार’ अस्विकार्य”

चार दलीय सहमति ओ हमार सरोकार (थारु भाषा)

CN Tharuसीएन थारु।

नेपाली काँग्रेस, एमाले, एमाओवादी, फोरम लोकतान्त्रिक विचम जेष्ठ २५ गते १६ बुँदे सहमति हुइल। यी सहमति हे ऐतिहासिक सहमति प्रचार कैगिल कारण संविधान बनैना सवालम विगत लम्मा समय से देखमिलल गतिरोध अन्त्य करकटन यी लिखित सहमति हुइलेक बात जो बुझक मिलल। संविधान सभाके बैठक यी सहमति हे अनुमोदन कैख सम्वाद समितिम पठाइ कना निर्देश देहल अवस्थाम आब संविधान बन्ना विषय ओर राजनीति केन्द्रित हुई राखल विल्गाइठ। कौनो संकट उत्पन्न नैहुई कलेसे संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान बनी कना हो। यी संविधान बुर्जवा लोकतन्त्र हे प्रबर्द्धन कर्ना संसदीय व्यवस्था कायम कैख उदारवादी पूँजीवाद हे बढावा दिही। कम्युनिष्ट बामपन्थी आब बुर्जुवा लोकतान्त्रिक गणतन्त्र भित्तर आपन राजनीतिक गतिविधि समायोजन करती जैना अवसर पाई। Continue reading “चार दलीय सहमति ओ हमार सरोकार (थारु भाषा)”

पस्नक् पन्ह्वा बिमोचित

Bimochan Pasnak Panwa

जंग्रार साहित्यिक बखेरी मलेशियाको प्रकाशन पस्नक् पन्ह्वा संयुक्त गजल संग्रहको बिमोचन हुइल भएको छ। जेठ ३० गते त्रिवि कीर्तिपुर परिसरमे ठुम्रार साहित्यिक बखेरीके २८औं श्रृंखला कार्यक्रमको अवसरमा कृति बिमोचन भएको हो। Continue reading “पस्नक् पन्ह्वा बिमोचित”

थारु सांस्कृतिक हस्तकला तालिममा साबित्री चौधरी उत्कृष्ट

Tharu Handycraft Traningकारी महतो।

थारु कल्याणकारिणी सभा चितवन-७ को आयोजनामा थारु सांस्कृतिक हस्तकला निर्माण तालिमको एक कार्यक्रमकाबीच पूर्वअर्थमन्त्री एवम् संविधान सभा सदस्य सुरेन्द्र पाण्डेको प्रमुख आतिथियमा समापन भयो। Continue reading “थारु सांस्कृतिक हस्तकला तालिममा साबित्री चौधरी उत्कृष्ट”

दाङका बाढीपीडितलाई एक वर्षपछि राहत

गत वर्ष साउन महिनाको अन्त्यतिर बबई नदीमा आएको बाढीका कारण दाङ जिल्लामा मरेका पशु चौपायाको अहिले पशुसेवा कार्यालय दाङले सम्बन्धित गाविसमा पुगेर पीडितहरूलाई राहत वितरण गरिरहेको छ। जिल्ला प्रशासन कार्यालय र जिल्ला पशु सेवा कार्यालयको संयुक्त टोली खटिएर अहिले सम्बन्धित गाउँमा पुगेर राहत वितरण गरेको हो। Continue reading “दाङका बाढीपीडितलाई एक वर्षपछि राहत”

भुईचालके जल्काइल जिउ (थारु भाषा)

Satrudhan Chaudharyशत्रुघन चौधरी।

एकठो कहावट बा– प्रकृतिक विपत्ती कबु सिटी बजाके नै आईठ। कब कहाँ का हुइठ, कोई जाने नै सेकठ। ओम्हे फे भुईचाल आउर अनखोहर प्राकृतिक विपत्ती हो। आजसम कौनो बैज्ञानिक कब कहाँ कसिक जाइठ पत्ता लगाई नैसेक्ले हुईट। यी टे हुईल बैज्ञानिक बाट। हमार पुर्खालोग कहिँट– खेचुहिया करोट लेहठ टे धर्ती हिलठ। जा हुईलेसे २०७२ बैशाख १२ ओ २९ गते नेपालमे अचानक महाविनासकारी भुईचाल गैल। करीब ९ हजार मनै मुला, ३०औ घाइते हुईला, कट्ना घर ध्वस्त हुईल। काठमाडौ फे ज्यादा प्रभावित हुईल। यहाँ बैठाइक क्रममे भुईचाल मोर जिन्गीमे कबो नै विस्रैना क्षण बनलबा। भुईचालले अभिन मोर जिउ जल्कलबा। उ दिनकेे अनुभव अपनीन ठन साटे जाइटुँ। Continue reading “भुईचालके जल्काइल जिउ (थारु भाषा)”

बुडु ओ भुइचाल (कविता)

KRISHNA SARBAHARI PHOTO.docकृष्णराज सर्वहारी।

अरे नत्यौ

यी पिरठब्बी

खेचुहियक् कपारीम बा

जब खेचुहिया चाल करी टे

जमिन हिली

भुइचाल आइ। Continue reading “बुडु ओ भुइचाल (कविता)”