सार्वजनिक यातायातको भाडा वृद्धि, कहाँ कति बढ्यो? (सूची हेर्नुस्)

सरकारले सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ। आजैदेखि लागू हुनेगरी सरकारले भाडा बढाएको हो। यातायात व्यवस्था विभागले विज्ञप्ति जारी सार्वजनिक यातायातको भाडा ३:३० प्रतिशतले वृद्धि गरेको जानकारी दिएको छ। Continue reading “सार्वजनिक यातायातको भाडा वृद्धि, कहाँ कति बढ्यो? (सूची हेर्नुस्)”

सर्वोच्च बारको सदस्यमा अधिवक्ता चौधरी निर्वाचित

सर्वोच्च अदालत बार एसोसिएसनको अध्यक्षमा वरिष्ठ अधिवक्ता मेघराज पोखरेल निर्वाचित भएका छन् । शनिबार सम्पन्न निर्वाचनमा वरिष्ठ अधिवक्ता पोखरेल अध्यक्षमा निर्वाचित भएका हुन् । सर्वोच्च अदालत बार एसोसिएसनको नेतृत्वका लागि भएको निर्वाचनमा वरिष्ठ अधिवक्ता पोखरेलले ३६८ मत ल्याएर विजयी भएका हुन् । Continue reading “सर्वोच्च बारको सदस्यमा अधिवक्ता चौधरी निर्वाचित”

यु-१९ महिला विश्वकप खेल्ने टोलीमा रचना चौधरी पनि

यु-१९ महिला विश्वकपका लागि नेपाली टोली घोषणा भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले पुजा महतोको कप्तानीमा १५ सदस्सीय टोली घोषणा गरेको हो।

टोलीमा सोनी पाख्रिन, साना प्रविण, ज्योत्सनिका मारासिनी, कुसुम गोदर, अलिशा कुमारी यादव, साबित्री धामी, तृस्ना विक, किरण कुमारी कुँवर, रिया शर्मा, रचना चौधरी, सीमा केसी, स्नेहा महरा, अनु कडात र कृष्मा गुरुङ रहेका छन्।

यु-१९ विश्वकप माघ ५ गतेदेखि मलेसियामा हुँदैछ। समूह डीमा रहेको नेपालले अष्ट्रेलिया, बंगलादेश र स्कटल्यान्डसँग खेल्नेछ।

फोनिज कैलालीको अध्यक्षमा पुनः चौधरी

नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) कैलालीको अध्यक्षमा पुनः रामबहादुर चौधरी चयन भएका छन्। फोनिज जिल्ला शाखाको आज धनगढीमा भएको पाँचौं जिल्ला अधिवेशनले सर्वसम्मतले उहाँलाई पुनः अध्यक्षको जिम्मेवारी सुम्पेको हो। Continue reading “फोनिज कैलालीको अध्यक्षमा पुनः चौधरी”

लुम्बिनीका थारूलाई १४ प्रतिशत आरक्षण छुट्याउँछौं : मुख्यमन्त्री

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेश कला, संस्कृतिमा समुन्नत भएको बताएका छन्। घोराहीमा आजदेखि सुरु भएको माघ महोत्सवको उद्घाटन गर्दै उनले लुम्बिनी सांस्कृतिक विविधता युक्त प्रदेश भएकाले यहाँका संस्कृतिलाई आर्थिक उत्पादनसँग जोडेर आयआर्जन गर्नुपर्नेमा जोड दिए। Continue reading “लुम्बिनीका थारूलाई १४ प्रतिशत आरक्षण छुट्याउँछौं : मुख्यमन्त्री”

एमबीबीएस प्रवेश परीक्षामा पास गराइदिने आश्वासनमा चौधरी परिवार ठगिए झन्डै ३९ लाख

नेकपा एमालेका सांसद एवं सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलको संकट टरेको छैन। पत्नी अञ्जला कोइराला सहकारी ठगीमा मुछिएर फरार रहेको अवस्थामा स्वकीय सचिव अनिलकुमार पोखरेल पनि अर्को ठगी प्रकरणमा मुछिएका छन्। Continue reading “एमबीबीएस प्रवेश परीक्षामा पास गराइदिने आश्वासनमा चौधरी परिवार ठगिए झन्डै ३९ लाख”

विवादमा फसेको चीनको पञ्चेन लामा, विश्वले गर्‍यो इन्कार

चीनले आफूले चयन गरेको ११ औं पञ्चेन लामा, ग्याल्त्सेन नोर्बुको अन्तर्राष्ट्रिय छवि बढाउन सक्रिय रूपमा काम गरिरहेको छ। ग्याल्त्सेन नोर्बु, जसलाई ग्याइनसिन नोर्बु वा चोक्यि ग्याल्पो पनि भनिन्छ, जसको जन्म १३ फेब्रुअरी १९९० मा तिब्बत स्वायत्त क्षेत्र (TAR) को ल्हारी जिल्लामा भएको थियो। Continue reading “विवादमा फसेको चीनको पञ्चेन लामा, विश्वले गर्‍यो इन्कार”

पाकिस्तानमा साम्प्रदायिक कलह बढ्दै

साम्प्रदायिकता पाकिस्तानको धार्मिक र वैचारिक परिदृश्यमा गहिरो रूपमा गाँसिएको मुद्दा बनेको छ, जसलाई आन्तरिक नीति र बाह्य प्रभावहरू, विशेष गरी मध्य पूर्वको प्रतिद्वन्द्वी दुवैले आकार दिएको छ। Continue reading “पाकिस्तानमा साम्प्रदायिक कलह बढ्दै”

जनमत र नागरिक उन्मुक्ति पार्टीबीच एकता हुन लागेको हो?

डा. सीके राउत अध्यक्ष रहेको जनमत पार्टी र रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीबीच एकता हुने भएको छ। यस विषयमा अध्यक्ष राउत र चौधरीबीच निरन्तर कुराकानी भइरहेको छ। पूर्वमा जनमत र पश्चिममा नागरिक उन्मुक्ति ‘बलिया’ देखिएका छन्। Continue reading “जनमत र नागरिक उन्मुक्ति पार्टीबीच एकता हुन लागेको हो?”

राना थारू समुदायकी डा. जीवन बनिन् सुदूरपश्चिमको नीति तथा योजना आयोगको उपाध्यक्ष

सुदूरपश्चिम प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा डा. जीवन राना नियुक्त भएकी छन्। मुख्यमन्त्री कमल बहादुर शाहको अध्यक्षतामा आज बसेको प्रदेश सरकारको मन्त्रीपरिषद्को बैठकले रानालाई नीति तथा योजना आयोगको उपाध्यक्ष पदमा नियुक्त गरेको हो। Continue reading “राना थारू समुदायकी डा. जीवन बनिन् सुदूरपश्चिमको नीति तथा योजना आयोगको उपाध्यक्ष”