चिनियाँ नागरिकको अवैध गतिविधिले नेपाल चिन्तित

चिनियाँ नागरिकको अवैध गतिविधि बढेपछि नेपाल चिन्तित बनेको छ । भर्खरै अनलाइन ठगीमा संलग्न पाँच महिलासहित नौ चिनियाँ नागरिक र १० जना नेपाली कामदारको गिरफ्तारी एउटा मुद्दा हो। संदिग्ध गतिविधिमा संलग्न १२२ चिनियाँ नागरिक पक्राउ परेको तीन वर्षपछि यो घटना बाहिर आएको हो । Continue reading “चिनियाँ नागरिकको अवैध गतिविधिले नेपाल चिन्तित”

उपनिर्वाचनमा ६९ जनाको उम्मेदवारी, नागरिक उन्मुक्तिले पनि दियो उम्मेदवारी

वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि निर्धारण भएको निर्वाचन कार्यक्रमअनुसार आज उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम तीन वटै निर्वाचन क्षेत्रमा शान्तिपूर्णरूपमा सम्पन्न भएको छ। Continue reading “उपनिर्वाचनमा ६९ जनाको उम्मेदवारी, नागरिक उन्मुक्तिले पनि दियो उम्मेदवारी”

स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा कानुनलाल चौधरी नियुक्त

थारू युवा सभाका अध्यक्ष एवं संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीको प्रमुख स्वकीय सचिव कानुनलाल चौधरी स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा नियुक्त भएका छन्। Continue reading “स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा कानुनलाल चौधरी नियुक्त”

प्रतिलिटर १० रुपैयाँसम्म घट्यो पेट्रोलियम पदार्थको मूल्य

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर १० रुपैयाँसम्म घटाएको छ। सोमबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ, डिजेलमा प्रतिलिटर १० रुपैयाँ तथा मट्टितेलमा प्रतिलिटर १० रुपैयाँ घटाउने निर्णय गरेको हो। घटेको मूल्य सोमबार राति १२ बजेपछि लागू हुनेछ। Continue reading “प्रतिलिटर १० रुपैयाँसम्म घट्यो पेट्रोलियम पदार्थको मूल्य”

एकीकृत समाजवादीको प्रमुख सचेतकमा मेटमणि चौधरी चयन

नेकपा एकीकृत समाजवादीको प्रमुख सचेतकमा मेटमणि चौधरी चयन भएका छन्। सोमबार एकीकृत समाजवादीका संसदीय दलको नेता माधव कुमार नेपालले सांसद चौधरीलाई प्रमुख सचेतकमा मनोनयन गरेका हुन्। Continue reading “एकीकृत समाजवादीको प्रमुख सचेतकमा मेटमणि चौधरी चयन”

नेपाल संघीय समाजवादीका अध्यक्ष नागरिक उन्मुक्तिबाट बारा २ मा उम्मेदवारी दिने

नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व गृहराज्यमन्त्री मोहम्मद रिजवान अन्सारी नागरिक उन्मुक्ति पार्टीबाट उम्मेदवार बन्ने भएका छन्। उनी नागरिक उन्मुक्ति पार्टीबाट बारा क्षेत्र नं २ बाट उम्मेदवारी दिने भएका हुन्। Continue reading “नेपाल संघीय समाजवादीका अध्यक्ष नागरिक उन्मुक्तिबाट बारा २ मा उम्मेदवारी दिने”

अवास्तविक लक्ष्यहरूका बीच चीनको जीडीपीमा गिरावट

‘दुई सत्र’, १४औं राष्ट्रिय जन कांग्रेस (एनपीसी) र चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलन (सीपीपीसीसी)को वार्षिक पूर्ण सत्रहरूबाट आधिकारिक सन्देश बाहिर आउँदा, हामीले आउँदो वर्षहरूमा चीनको जीडीपीमा किन गिरावट भइरहेको छ भनेर विभिन्न सूचकहरूमा देख्न सक्छौं। Continue reading “अवास्तविक लक्ष्यहरूका बीच चीनको जीडीपीमा गिरावट”

नेपालले जित्यो थ्री नेसन्स कपको उपाधि

मनीष डाँगीको निर्णायक गोलप्रेरित नेपालले फाइनलमा लाओसलाई २-१ ले पराजित गर्दै प्रधानमन्त्री थ्री नेसन्स कपको उपाधि जितेको छ। सुरुआतमै १-० ले पछि परेको नेपालले उत्कृष्ट पुनरागमन गर्दै उपाधि उचाल्यो। Continue reading “नेपालले जित्यो थ्री नेसन्स कपको उपाधि”

थारू फुटसल प्रतियोगिता हुँदै, विजेताले ७५ हजार पाउने

डाइनामाइट फुटबल क्लबले यसपटक पनि सिक्स ए साइड थारु फुट्सल प्रतियोगिता आयोजना गर्ने भएको छ। नाइटिङ्गेल कलेजको सहयोगमा प्रतियोगिता हुन लागेको विमल चौधरीले जानकारी दिए। Continue reading “थारू फुटसल प्रतियोगिता हुँदै, विजेताले ७५ हजार पाउने”

भूमिहीन नागरिकको व्यवस्थापन पहिलो प्राथमिकता : रञ्जिता श्रेष्ठ

नवनियुक्त भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री रञ्जिता श्रेष्ठले भूमिहीन नागरिकको व्यवस्थापन आफ्नो पहिलो प्रथमिकता रहने बताएकी छन्। पदबहाली गर्दै उनले मन्त्रालयको आन्तरिक नियन्त्रण प्रणाली व्यवस्थापनका लागि Continue reading “भूमिहीन नागरिकको व्यवस्थापन पहिलो प्राथमिकता : रञ्जिता श्रेष्ठ”