सुनसरीको बराहक्षेत्र नगरपालिका-२ स्थित चारकोसे जङ्गलमा नवजात शिशुलाई फाल्ने बाबुलाई आज प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा दुहबीऔ१० का ३३ वर्षीय अमितलाल चौधरी रहेको सुनसरीका प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिए। Continue reading “जंगलमा नवजात शिशुलाई फाल्ने अमितलाल चौधरी पक्राउ”
Author: Madan Kumar
रेशम चौधरीको रिहाइमा प्रधानमन्त्री प्रचण्ड र ओलीको फरक-फरक अभिव्यक्ति
काठमाडौं : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीसहित सत्ता सझेदार दलहरू यतिबेका शक्ति केन्द्र धाइरहेका छन्। दलबलसहित केन्द्रीय राजधानी आइपुगेका मुख्यमन्त्री राजेन्द्र सिंह रावलसहित सत्ता साझेदार दलका नेताहरू सुदूरपश्चिम प्रदेशको सरकार टिकाउन बालकोटदेखि बालुवाटारसम्म पुगेका छन्। Continue reading “रेशम चौधरीको रिहाइमा प्रधानमन्त्री प्रचण्ड र ओलीको फरक-फरक अभिव्यक्ति”
नागरिक उन्मुक्तिका प्रदेश सांसदहरू बालकोटमा, माघभित्र रेशम चौधरीको रिहाइ होला?
लखन चौधरी/रातोपाटी
सरकार गठनको महिना दिन नपुग्दै नेकपा एमाले नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारमा छटपटी सुरु भएको छ । नागरिक उन्मुक्तिको निर्णायक समर्थनमा बनेको प्रदेश सरकारले सो पार्टीकै विश्वासको मत पाउने वा नपाउनेबारे दुविधा बढेपछि मुख्यमन्त्री राजेन्द्र रावलमा छटपटी बढेको हो ।
Continue reading “नागरिक उन्मुक्तिका प्रदेश सांसदहरू बालकोटमा, माघभित्र रेशम चौधरीको रिहाइ होला?”
थारू संस्कृतिविद् सुशील चौधरीलाई सहयोगको अपील
अधिकारकर्मी सुशील चौधरीलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ। ब्रेन ह्याम्रेज भई नेपालगन्ज मेडिकल कलेजमा उपचाररत चौधरीलाई थप उपचारका लागि काठमाडौंको अन्नपूर्ण न्युरो अस्पतालमा भर्ना गरिएको हो। Continue reading “थारू संस्कृतिविद् सुशील चौधरीलाई सहयोगको अपील”
कतारमा थारूहरूले मनाए भब्य माघी कार्यक्रम (फोटो फिचर)
थारू कल्याणकारिणी सभा कतार च्याप्टरले माघी महोत्सव मनाएको छ। जनवरी २० शुक्रबारका दिन थाकस कतार च्याप्टरले माघी महोत्सव मनाएको हो। महोत्सवमा कतारमा रहेका थारूहरूको भब्य उपस्थिति रहेको थियो। थाकस च्याप्टरका सभापति श्यामलाल चौधरीका अनुसार कार्यक्रममा पाँच सय बढी सहभागी थिए। Continue reading “कतारमा थारूहरूले मनाए भब्य माघी कार्यक्रम (फोटो फिचर)”
संविधान च्यात्न ‘पूर्वप्रधानमन्त्रीहरू’ नै मौका ढुकेर बसेका छन् : सांसद चौधरी
नेकपा (एकीकृत समाजवादी) का सांसद मेटमणि चौधरीले नेपालको संविधान च्यात्न पूर्वप्रधानमन्त्रीहरू नै मौका ढुकेर बसेको आरोप लगाएका छन्। शनिबार प्रतिनिधिसभाको बैठकबा बोल्दै सांसद चौधरीले यस्तो आरोप लगाएका हुन्। Continue reading “संविधान च्यात्न ‘पूर्वप्रधानमन्त्रीहरू’ नै मौका ढुकेर बसेका छन् : सांसद चौधरी”
केपी ओलीसँग कुरा भइरहेको छ, म एमालेमै फर्किन्छु : गंगा थारू
नेकपा एमालेले कारबाही गरेकी केन्द्रीय सदस्य गंगा थारुले आफूले पार्टी त्याग नगरेको दाबी गरेकी छन्। शनिबार प्रेस चौतारी नेपाल कैलालीको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन्। उनले आफूलाई नेकपा एमालेले केन्द्रीय कमिटीबाट कारबाही गरेर निकालेको बताउँदै आफूले पार्टी नछाडेको दाबी गरिन्। Continue reading “केपी ओलीसँग कुरा भइरहेको छ, म एमालेमै फर्किन्छु : गंगा थारू”
सरकारसँग विवाद छैन, चाँडो सत्तापक्षको बेञ्चमा जान चाहन्छौं : रञ्जिता
नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठले आफनो माग छिटो सम्बोधन गर्न सरकारसँग आग्रह गरेकी छन्। संसद भवन छिर्नेक्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै आफू सरकारकै पक्षमा रहेपनि माग सम्बोधन नभएसम्म प्रतिपक्षमा बस्ने बताइन्। Continue reading “सरकारसँग विवाद छैन, चाँडो सत्तापक्षको बेञ्चमा जान चाहन्छौं : रञ्जिता”
भारतीय दूतावासको ‘संगीत सुकुन’मा प्रधानमन्त्रीसहित नेपालका शीर्ष नेताहरू
भारतीय दूतावासले संगीत सुकुन नामक सांगीतिक कार्यक्रमको आयोजना गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित नेपालका मन्त्री र नेताहरूको सहभागितामा दूतावासले संगीत उत्सव मनाएको हो। Continue reading “भारतीय दूतावासको ‘संगीत सुकुन’मा प्रधानमन्त्रीसहित नेपालका शीर्ष नेताहरू”
वातावरणमैत्री जीवनका लागि आयोजित दौडमा प्रदीप खड्कादेखि आलोक खत्रीसम्म
नेपालस्थित भारतीय राजदूतावासले वातावरणमैत्री जीवनको अवधारणालाई प्रवर्द्धन गर्न दौडको आयोजना गरेको छ। ‘आजादीका अमृत महोत्सव’अन्तर्गत दूतावासले शनिबार पशुपतिनाथ मन्दिर परिसरमा पाँच किलोमिटर दौडको आयोजना गरेको हो। Continue reading “वातावरणमैत्री जीवनका लागि आयोजित दौडमा प्रदीप खड्कादेखि आलोक खत्रीसम्म”