सुदूरपश्चिममा सहमति विपरीत गठबन्धन गएको भन्दै सभामुख चयनमा नागरिक उन्मुक्ति बस्यो तटस्थ

सभामुख चयनका लागि बिहीबार भएको मतदानमा बहुमत जुटाउन नसकेको सुदूरपश्चिमको सत्ता गठबन्धन शनिबार राति भएको पुनः मतदानमा पनि बहुमत जुटाउन असफल भएर सभामुख चयन गर्न असफल भएको छ । Continue reading “सुदूरपश्चिममा सहमति विपरीत गठबन्धन गएको भन्दै सभामुख चयनमा नागरिक उन्मुक्ति बस्यो तटस्थ”

खिचरा महोत्सवमा आज छेवाङ लामासँगै दर्जनौं प्रस्तुति हुने

आठौँ खिचरा महोत्सवअन्तर्गतको सांस्कृतिक कार्यक्रममा हाज नेपाली संगीत क्षेत्रमा स्थापित गायक छेवाङ लामाले प्रस्तुति दिने भएका छन्। ‘इशाराले बोलाउथिन्’, ‘आउँदैछु हेर तिमीलाई लिन’, ‘तिमी पारी म छु वारि’, ‘जातै सानो भयो’लगायत अन्य थुप्रै गीतहरु गाएका छन्। Continue reading “खिचरा महोत्सवमा आज छेवाङ लामासँगै दर्जनौं प्रस्तुति हुने”

खिचरा महोत्सवमा दर्शकको चाप बढ्दै, दोस्रो दिन भए यी कार्यक्रम

आठौं खिचरा महोत्सवको दोस्रो दिनउल्लेख्य संख्यामा दर्शकले अवलोकन गरे। आज भएको भलिबलको खेलअन्तर्गत पहिलो चरणको चार खेल सम्पन्न भएको छ। खैरहनी वार्ड-९, सैनिक स्कुल सेक्युरिटी ग्रुप, एपिएफ भण्डारा र माडी नगरपालिकाले क्रमशः इन्द्र टोल खैरहनी-३, नवज्योति युवा क्लब राप्ती-८, लामा स्पोर्ट्स राप्ती-३ र कालिका सिर्जनशील राप्ती-८ लाई हराएर दोस्रो चरणमा प्रवेश गरेका छन्। Continue reading “खिचरा महोत्सवमा दर्शकको चाप बढ्दै, दोस्रो दिन भए यी कार्यक्रम”

यी हुन् थारू रत्न र थारू गौरव पुरस्कारबाट सम्मानित हुनेहरू (सूचीसहित)

थारू समुदायका लागि योगदान गर्ने चार जना थारू रत्न पुरस्कारबाट सम्मानित हुने भएका छन्। थारू आयोगले प्रदान गर्ने उक्त पुरस्कारका लागि छनौटमा परेकाहरूको नामवली शुक्रबार सार्वजनिक गरिएको हो। Continue reading “यी हुन् थारू रत्न र थारू गौरव पुरस्कारबाट सम्मानित हुनेहरू (सूचीसहित)”

अष्ट्रेलियाको माघी महोत्सवमा थारू खानाका परिकार राखिने

अष्ट्रेलियामा बसोबास गर्ने थारूहरूले माघी महोत्सव आयोजना गर्ने भएको छ। थारू समाज सिड्नी अष्ट्रेलियाले जनवरी १५ (माघ १) गते माघी महोत्सव गर्ने भएको हो। यसअघि दुईपटक माघी आयोजना गरिसकेको थारू समाज सिड्नी अष्ट्रेलियाले तेस्रोपटक माघी महोत्सव Continue reading “अष्ट्रेलियाको माघी महोत्सवमा थारू खानाका परिकार राखिने”

खिचरा महोत्सवमा गृहमन्त्री रवि लामिछानेले खाए घोङी, भने- थारूको मुद्दामा सकरात्मक छु

पूर्वी चितवनको खैरहनी नगरपालिका-५ जबकौली (गौचरन)मा आजदेखि ‘आठौं खिचरा महोत्सव’ सुरु भएको छ। महोत्सवको उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले समुद्घाटन गरेका छन्। Continue reading “खिचरा महोत्सवमा गृहमन्त्री रवि लामिछानेले खाए घोङी, भने- थारूको मुद्दामा सकरात्मक छु”

खिचरा महोत्सव आजदेखि सुरु, गृहमन्त्रीले उद्घाटन गर्ने

पूर्वी चितवनको खैरहनीमा आजदेखि खिचरा महोत्सव सुरु भएको छ। थारू कल्याणकारिणी सभा चितवन क्षेत्र नं ७ ले हरेक वर्ष माघीको अवसरमा आयोजना गर्दै आएको यो महोत्सवको आठौँ संस्करण हो। कार्यक्रमको उद्घाटन दिउँसो १ बजे हुँदैछ। गृहमन्त्री रवि लामिछानेले कार्यक्रमको उद्घाटन गर्नेछन्। Continue reading “खिचरा महोत्सव आजदेखि सुरु, गृहमन्त्रीले उद्घाटन गर्ने”

दुबई माघी महोत्सवको तयारी पूरा, समीक्षा र केशवले दिनेछन् बेजोड प्रस्तुती

दुबईमा आयोजना हुने माघी महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ। थारू कल्याणकारिणी सभा युएईले आयोजना गर्ने महोत्सवको तयारी पूरा भएको कार्यक्रम संयोजक लालबहादुर चौधरीले बताए।
महोत्सवमा नेपालबाट थाकसका महामन्त्री प्रेमीलाल चौधरी र गायिका समीक्षा चौधरी सहभागी हुँदैछन्। Continue reading “दुबई माघी महोत्सवको तयारी पूरा, समीक्षा र केशवले दिनेछन् बेजोड प्रस्तुती”

काडमाडौंको टुडिखेलमा माघी महोत्सव दुई दिने हुने

काठमाडौं उपत्यकामा बसोबास गर्ने थारू समुदायले टुडिखेलमा थारू माघी महोत्सव मनाउने भएका छन् । पुस ३० र माघ १ गते हुने महोत्सवको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नेछन्। Continue reading “काडमाडौंको टुडिखेलमा माघी महोत्सव दुई दिने हुने”

सुदूरपश्चिममा गठबन्धनलाई नागरिक उन्मुक्तिको समर्थन, सरकारले महिना दिनभित्रै रेशम चौधरीको रिहाइ गर्ने

नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशमा गठबन्धनलाई सरकारलाई समर्थन गर्ने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले महिना दिनभित्र रेशम चौधरीसहित टीकापुरका घटनाका राजबन्दीहरूलाई रिहाइ गर्ने Continue reading “सुदूरपश्चिममा गठबन्धनलाई नागरिक उन्मुक्तिको समर्थन, सरकारले महिना दिनभित्रै रेशम चौधरीको रिहाइ गर्ने”