सरकारले तराई मधेस आन्दोलनका क्रममा भएका सम्झौताहरू कार्यान्यवनमा लैजाने भएको छ। उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्दै सरकार आन्दोलनकारीहरूबीच भएको सम्झौता कार्यान्वयनमा लैजाने बताए। Continue reading “सकारको न्यूनतम कार्यक्रममार्फत् नागरिक उन्मुक्तिको माग सम्बोधन”
Author: Madan Kumar
रञ्जिताले संसदमा बुझाइन् सर्वोच्चको आदेशको प्रतिलिपी, लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग
नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले प्रतिनिधिसभासमक्ष पूर्वन्यायाधीश गिरिशचन्द्र लालको संयोजकत्वमा गठन भएको आयोगको प्रतिवेदन सार्वजनिक गर्न सर्वोच्च अदालतले दिएको आदेशको प्रतिलिपी बुझाएकी छन्। Continue reading “रञ्जिताले संसदमा बुझाइन् सर्वोच्चको आदेशको प्रतिलिपी, लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग”
रेशम चौधरीले किन गरे सीके राउतसँग कार्यगत एकता? यस्ता छन् १२ बुँदे कारण
नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीच कार्यगत एकता भएको छ। आइतबार नागरिक उन्मुक्तिकी अध्यक्ष रञ्जिता श्रेष्ठ र जनमतका अध्यक्ष सीके राउतले विभिन्न १२ बुँदे सहमतिपत्रमा हस्ताक्षर गर्दै कार्यगत एकताको सुरुआत गरेका हुन्। Continue reading “रेशम चौधरीले किन गरे सीके राउतसँग कार्यगत एकता? यस्ता छन् १२ बुँदे कारण”
सुर्खेतका थारूहरूले मनाए माघी कार्यक्रम
माघी पर्वको महान अवसरमा वीरेन्द्रनगरमा लखागिन थारु उत्थान मञ्च सुर्खेतको मूल आयोजना र राष्ट्रिय थारु कलाकार मञ्च सुर्खेतको सहआयोजनामा नयाँ वर्षको रुपमा मनाइने थारु समुदायको माघी मिलन तथा शुभकामना आदान प्रदान कार्यक्रम विविध सांस्कृृतिक नाचगान गरी सम्पन्न गरेको छ। Continue reading “सुर्खेतका थारूहरूले मनाए माघी कार्यक्रम”
खिचरा महोत्सवमा लोपोन्मुख थारु लोक साहित्य
सवाल- गागल फरे लदाभदी रसिया हेरि हेरि जाई।
हे गोरी मुई पुछसो तोर गागल कैसे बिकाई?
कुनै सुन्दर युवती देखेपछि थारु युवक मोहित हुन्छ। त्यसपछि युवतीको मनस्थिति बुझ्न युवकले यसरी सवाल प्रस्तुत गर्ने गर्दछ। यस्तो सवाल सुनेपछि प्रत्युत्तरमा युवतीले लयात्मक लवजमा जवाफ फर्काउँछिन्। Continue reading “खिचरा महोत्सवमा लोपोन्मुख थारु लोक साहित्य”
हाम्रो एजेण्डा सम्बोधन भएन, प्रधानमन्त्रीलाई विश्वासको मत दिँदैनौं : प्रमुख सचेतक चौधरी
सरकारले न्युनतम साझा कार्यक्रममार्फत् राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टीको शर्तलाई सम्बोधन गरेको छ। यससँगै राप्रपा र जसपा सरकारमा जाने ढोका खुलेको छ। Continue reading “हाम्रो एजेण्डा सम्बोधन भएन, प्रधानमन्त्रीलाई विश्वासको मत दिँदैनौं : प्रमुख सचेतक चौधरी”
माघी महोत्सवको उद्घाटन प्रधानमन्त्री प्रचण्डले गर्ने
काठमाडौंको टुडिखेलमा आयोजना हुने माघी महोत्सवको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने भएको छ। थारू कल्याणकारिणी सभाले शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्डलाई निमन्त्रणा कार्ड दिएका हुन्। Continue reading “माघी महोत्सवको उद्घाटन प्रधानमन्त्री प्रचण्डले गर्ने”
प्रधानमन्त्रीको आश्वासन- विश्वासको मत लिएपछि टीकापुर घटनाका राजबन्दीहरू छुट्छन्
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिएपछि टीकापुर घटनाका राजबन्दीहरूलाई रिहाई गर्ने आश्वासन दिएका छन्। शुक्रबार थारू कल्याणकारिणी सभा र थारू आयोगका पदाधिकारीहरूसँगको भेटवार्तामा प्रचण्डले रेशम चौधरीलगायत Continue reading “प्रधानमन्त्रीको आश्वासन- विश्वासको मत लिएपछि टीकापुर घटनाका राजबन्दीहरू छुट्छन्”
थारू भाषिकाबारे लोक सेवाको चरम लापरबाही, मातृभाषामा थारूमात्र राख्न दबाब
लोकसेवा आयोगले सरोकारवाला निकायसँग छलफल नै नगरी थारू भाषिका क्लष्टर राख्दा फारम भर्न समस्या भएको छ । अनलाइनमार्फत लोकसेवा आयोगले मातृभाषा सेक्शनमा अनिवार्य रुपमा थारू डंगुरा, थारू राणा, थारू चितावानिया र थारू कोचिला क्लष्टर छुट्याएर राख्दा दरखास्त फारम भर्न समस्या भएको हो । Continue reading “थारू भाषिकाबारे लोक सेवाको चरम लापरबाही, मातृभाषामा थारूमात्र राख्न दबाब”
जिराभवानी गाउँपालिकामा ढकिया बुन्ने प्रतियोगिता
पर्साको जिराभवानी गाउँपालिकामा आजबाट ढकिया बुनाई प्रतियोगिता सुरु भएको छ। आस्था नेपाल बीरगंजको आयोजना तथा जिराभवानी गाउँपालिकाको सहयोगमा सो कार्यक्रमको आयोजना भएको हो। Continue reading “जिराभवानी गाउँपालिकामा ढकिया बुन्ने प्रतियोगिता”