प्रतिनिधिसभा निर्वाचनका लागि बारामा तीन जना थारु नेताको एकल सिफारिस

मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि बाराबाट तीन जना थारू नेताको एकल सिफारिस परेको छ। बाराको क्षेत्र नं १ मा कांग्रेस नेता उमाकान्त चौधरीको एकल सिफारिस परेको छ। Continue reading “प्रतिनिधिसभा निर्वाचनका लागि बारामा तीन जना थारु नेताको एकल सिफारिस”

नागरिक उन्मुक्तिबाट बर्दियामा को को परे सिफारिसमा?

नागरिक उन्मुक्ति पार्टी बर्दियाले क्षेत्र १ मा प्रत्यक्ष र समानुपातिक उम्मेदवारको सिफारिस टुंगो लगाएको छ। कांग्रेसबाट नागरिक उन्मुक्ति पार्टीमा आएकी सोमती थारुका अनुसार प्रतिनिधिसभाको प्रत्यक्षतर्फ क्षेत्र १ मा पर्शुराम चौधरीलाई सर्वसम्तले एक सिफारिस गरेको छ। Continue reading “नागरिक उन्मुक्तिबाट बर्दियामा को को परे सिफारिसमा?”

सुनसरी ३ मा एकल सिफारिस भएका गच्छदारलाई चुनाव लड्न कानुनले रोक्छ?

सांसद पदबाट निलम्बनमा परेका नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदार सुनसरी क्षेत्र नम्बर-३ बाट सर्वसम्मत उमेदवार सिफारिस भएका छन्। Continue reading “सुनसरी ३ मा एकल सिफारिस भएका गच्छदारलाई चुनाव लड्न कानुनले रोक्छ?”

मोरङ ४ मा युवा नेता अमनलाल मोदीको एकल सिफारिस

मोरङ ४ मा प्रतिनिधिसभा निर्वाचनका लागि माओवादी केन्द्रले अमनलाल मोदीलाई सर्वसम्मत उम्मेदवार सिफारिस गरेको छ। आइतबार बसेको निर्वाचन क्षेत्रीय समितिको बैठकले ४ मंसिर हुने प्रतिनिधिसभाको निर्वाचनका लागि सर्वसम्मतले एकल  उम्मेदवार सिफारिस गरेको हो। Continue reading “मोरङ ४ मा युवा नेता अमनलाल मोदीको एकल सिफारिस”

दाङ १ मा एमालेबाट गंगा कि शान्ता चौधरी? यस्तो छ सम्भावना

एमालेकी दुई थारु सांसद शान्ता चौधरी र गंगा सत्गौंवा चौधरी बेलाबखत चर्चामा रहने गर्छिन्। समानुपातिकबाट सांसद बनेकी र ‘भाइरल’ सांसदको रुपमा समेत चिनिने गरेकी गंगा र पूर्व कमलरीसमेत रहेकी सचेतक शान्ता दाङको एउटै क्षेत्रबाट प्रतिनिधिसभा निर्वाचनका लागि सिफारिस भएका छन्। Continue reading “दाङ १ मा एमालेबाट गंगा कि शान्ता चौधरी? यस्तो छ सम्भावना”

राष्ट्रपति भण्डारीबाट भारतीय सेनाध्यक्ष पाण्डेलाई महारथीको दर्ज्यानी चिह्न प्रदान

नेपाली सेनाका परमाधिपति राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय स्थल सेनाध्याक्ष जनरल मनोज पाण्डेलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गरेकी छन्। Continue reading “राष्ट्रपति भण्डारीबाट भारतीय सेनाध्यक्ष पाण्डेलाई महारथीको दर्ज्यानी चिह्न प्रदान”

१४८ जना थारु विद्यार्थीहरू सम्मानित, ५० हजारको छात्रवृत्ति घोषणा

थारु आयोगकी सदस्य, अधिवक्ता एवं थारू विद्यार्थी समाजका पूर्वसदस्य मा. शान्दी मोदीले थारु विद्यार्थीका लागि ५० हजार रुपैयाँको छात्रवृत्ति घोषणा गरेकी छन्। Continue reading “१४८ जना थारु विद्यार्थीहरू सम्मानित, ५० हजारको छात्रवृत्ति घोषणा”

नागरिक उन्मुक्ति पार्टीले माग्यो समानुपातिकतर्फको उम्मेदवार

काठमाडौं : रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीले समानुपातिकतर्फको उम्मेदवार बन्न इच्छुकहरुलाई भदौ २४ गतेभित्र नाम दर्ता गराउन आह्वान गरेको छ। उक्त पार्टीले मतहतका निकायहरुलाई परिपत्र जारी गर्दै समानुपातिक उम्मेदवार माग गरेको हो। Continue reading “नागरिक उन्मुक्ति पार्टीले माग्यो समानुपातिकतर्फको उम्मेदवार”

मन्त्रीका पिएसो दुर्गानन्द चौधरीको दुर्घटनामा मृत्यु

सुनसरीको कोसी गाउँपालिका-१ मा आज दुर्घटनामा परी दुई प्रहरीको मृत्यु भएको छ। मृत्यु हुनेमा सप्तरी सप्तकोसी नगरपालिका-३ का प्रहरी हवल्दार दुर्गानन्द चौधरी र सशस्त्र प्रहरी सहायक हवल्दार प्रकाश गोजेवार रहेका छन्। Continue reading “मन्त्रीका पिएसो दुर्गानन्द चौधरीको दुर्घटनामा मृत्यु”

भारतमा बस दुर्घटना हुँदा बाँकेका दुई जना थारुको मृत्यु

भारतको उत्तर प्रदेश बाराबङ्कीमा आज बिहान भएको सडक दुर्घटनामा चार नेपालीको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्। नेपालगञ्ज सीमावर्ती बजार रुपैडियाबाट गोवा जान लागेको युपि३२पिटी ३९४४ नंको यात्रुबाहक बसलाई तीव्रगति आएको ट्रकले ठक्कर दिँदा सो घटना भएको हो। Continue reading “भारतमा बस दुर्घटना हुँदा बाँकेका दुई जना थारुको मृत्यु”