चार वर्ष अगाडिसम्म तराईको मध्य क्षेत्रमा रहेका थारुहरुबीच परिचित नाम हो- केशवराज महतो। गीत, संगीत, गायक र मोडलको छबि बनाएका उनी एकाएक विदेशिए। त्यसपछि उनी गुमनाम बसे। Continue reading “थारू गीतमा मौलिकता हराइरहेका बेला केशवराज महतोको ‘कमब्याक’”
Author: Madan Kumar
करोड क्लबका नरेश-मधु चौधरीको नयाँ म्युजिक भिडियो सार्वजनिक
थारु मोडलिङ क्षेत्रमा चर्चित नाम हो नरेश चौधरी। उनी अभिनित ‘मन लागेन’ म्युजिक भिडियोले इतिहास रच्दै करोड भ्युज पुग्ने पहिलो थारु गीत बनेको थियो। त्यतिमात्र होइन, उनी अभिनित ‘सजन मोर’ पनि छोटो समयमै करोड क्बलमा प्रवेश गर्न सफल भयो। Continue reading “करोड क्लबका नरेश-मधु चौधरीको नयाँ म्युजिक भिडियो सार्वजनिक”
थारू समुदायका लागि बाँकेमा सिकलसेल अस्पतालको शिलान्यास
बाँकेको जानकी गाउँपालिका-३ मा सिकलसेल एनिमियाको सामुदायिक अस्पताल तथा अनुसन्धान केन्द्र निर्माण कार्य सुरु भएको छ। Continue reading “थारू समुदायका लागि बाँकेमा सिकलसेल अस्पतालको शिलान्यास”
‘नागरिक उन्मुक्ति पार्टीले संघमा २५ र प्रदेशमा ५५ वटा सिट जित्छ’
नागरिक उन्मुक्ति पार्टीका संगठन विभाग प्रमुख लक्ष्मण जोगेठवा थारुले आउँदो संसदीय चुनावमा प्रतिनिधिसभातर्फ २५ सिट जित्ने दाबी गरेका छन्। एउटा टेलिभिजन अन्तर्वार्तामा उनले संघमा २५ र प्रदेशमा ५५ सिट जित्ने दाबी गरे। Continue reading “‘नागरिक उन्मुक्ति पार्टीले संघमा २५ र प्रदेशमा ५५ वटा सिट जित्छ’”
पर्सा जीराभवानीका थारू महिलाहरुको कथा
पर्साको जीराभवानीकी अन्तिमा चौधरीलाई आजभोलि एकक्षण पनि फुर्सद छैन । उनी बिहानै उठेर जङ्गल जान्छिन र काँस लिएर आउँन्छिन् । त्यसलाई सुकाएर विभिन्न रङ्गीन नुइला, डलिया, सुप्पा, टोपीलगायतका सामग्री बनाए। उनले बनाएका ती सामग्री चाडवाड, बिहेवारी, सगुन सबै कार्यमा प्रयोगमा आउँछन् । Continue reading “पर्सा जीराभवानीका थारू महिलाहरुको कथा”
निर्वाचनअघि रेशम चौधरीको रिहाइ गर्न कांग्रेस र जसपा सांसदको माग (भिडियोसहित)
कांग्रेस र जसपाका सांसदले निर्वाचनअघि रेशम चौधरीको रिहाइ माग गरेका छन्। जसपा सांसद नरमाया ढकाल र कांग्रेस सांसद पार्वता डिसी चौधरीले थारु समुदायका होनाहार युवालाई थुनामा राखेर निर्वाचनमा जानु सही नभएको बताए। Continue reading “निर्वाचनअघि रेशम चौधरीको रिहाइ गर्न कांग्रेस र जसपा सांसदको माग (भिडियोसहित)”
थप तीन संस्थामा थारु कोटाका लागि सर्वोच्चले दियो अन्तरिम आदेश
सर्वोच्च अदालतले थारू समुदायका लागि ६.६ प्रतिशत कोटा छुट्याउन अन्तरिम आदेश जारी गरेको छ। थारु कल्याणकारिणी सभाका तर्फबाट महामन्त्री प्रेमीलाल चौधरी र अधिवक्ता श्रवणकुमार चौधरीले राष्ट्रिय परीक्षा बोर्ड, पूर्वाञ्चल विश्वविद्यालय र नेपाल सँस्कृत विश्वविद्यालयविरुद्ध दायर गरेको रिटमाथि सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको हो। Continue reading “थप तीन संस्थामा थारु कोटाका लागि सर्वोच्चले दियो अन्तरिम आदेश”
भयावह बन्दै सिकलसेल, पीडामा बाँच्दै बिरामी
दाङ दङ्गीशरण गाउँपालिका-६ वागरका प्रदीप चौधरीले सिकलसेल एनिमियाको उपचारका लागि १७ लाख खर्च गरिसके। २१ वर्षीय उनी विगत आठ-नौ वर्षदेखि सिकलसेल पीडित छन्। Continue reading “भयावह बन्दै सिकलसेल, पीडामा बाँच्दै बिरामी”
माछा, गंगटो र घोङीबाट मनग्ये आम्दानी गर्दै थारु महिला
कैलालीको भजनी नगरपालिका-३ कि मञ्जु चौधरीको आजभोलिको दिनचर्या बर्सातको पानी जमेका तलाउ तथा पानीको कुलोमा बित्ने गरेको छ। Continue reading “माछा, गंगटो र घोङीबाट मनग्ये आम्दानी गर्दै थारु महिला”
युवा नेतृ राधा चौधरीले छोडिन् कांग्रेस, उमाकान्तको क्षेत्रमा उम्मेदवारी दिने
बाराकी थरुहट नेतृ राधा चौधरीले नेपाली कांग्रेस परित्याग गरेकी छन्। उनले सामाजिक सञ्जालबाट आफूले कांग्रेसको साधारण सदस्यसमेत नरहनेगरी राजीनामा दिएको उल्लेख गरेकी छन्। Continue reading “युवा नेतृ राधा चौधरीले छोडिन् कांग्रेस, उमाकान्तको क्षेत्रमा उम्मेदवारी दिने”